काठमाडौं : ग्लोबल आइएमई बैंकसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। ग्लोबल आइएमई बैंक, गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले भो...