काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ५.१९ अंकले बढेर २५०९.०४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २३६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२ क...