काठमाडौं : नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा शुक्रबार बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाडौंमा सम्पन्न भएको हो ।
कम्पनीका अध्यक्षसुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा संचालक समितिका सदस्यहरु,...