काठमाडौं : सेन्चुरी इनर्जी लिमिटेडले कार्तिक १५ गते, शनिबार वार्षिक साधारणसभा बोलाएको छ । असोज ७ गते बसेको कम्पनीको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने, साधारण शेयर निष्कासन र हकप्रुद शेयर निष्कासन गर्ने प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त...