काठमाडौं : बुधबार नेप्से परिसूचक लगातार दोस्रो दिन पनि घटेर बन्द भएको छ । यस दिन नेप्से २२.५८ अंकले घट्दै २५०५.५८ विन्दुमा पुगेको हो ।
आज कुल ३१८ स्टकको ३५,७५० पटकको कारोबारमा ३ अर्ब १० करोड रुपैयाँ बराबरका ७६ लाख ११ हजार कित्ता शेयर किनबेच भएका छन । यसअघि मंगलबार ३ अर्ब ३६ करोड ६१ लाख रुपैय...