नबिल स्टक डिलरसहित नौ कम्पनीले डाके साधारण, लाभांश वितरणदेखि मर्जरसम्मका प्रस्ताव
काठमाडौं : नबिल स्टक डिलरसहित विभिन्न नौ कम्पनीहरुले साधारणसभा बोलाएका छन् । कम्पनीहरुले शेयरधनीहरुमा लाभांश वितरण गर्ने, हकप्रद शेयर जारी गर्ने, आईपीओ निष्कासन र मर्जर प्रस्ताव पारित गर्न साधारणसभा बोलाएका हुन् ।
शिवम् होल्डिङग्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौं २२ गते ब...