काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पियोर इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ। सोमबार नेप्सेले कम्पनीको ८० लाख कित्ता शेयर सूचीकृत गरेको हो।
नेप्सेका अनुसार कम्पनीको सर्वसाधारण लगानीकर्ताहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी समेत) लाई निष्काशन गरी बाँडफाँट गर...