निजी क्षेत्र
सञ्चालनमा आउँदै फाइभ स्टार होटल ग्राण्ड सेन्ट्रल, पायो ‘आइआरएन बीबी’  र ‘आइआरएन ए४’ रेटिङ
सञ्चालनमा आउँदै फाइभ स्टार होटल ग्राण्ड सेन्ट्रल, पायो ‘आइआरएन बीबी’ र ‘आइआरएन ए४’ रेटिङ

काठमाडौं : सुनसरीमा निर्मित फाइभ स्टार होटल ‘ग्राण्ड सेन्ट्रल होटल प्रालि’ले ‘आइआरएन बीबी (डबल बी माईनस)’ र ‘आइआरएन ए४’ रेटिङ प्राप्त गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट कम्पनीले उक्त रेटिङ प्राप्त गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन...

सुनको मूल्यमा भारि गिरावट, कति घट्यो?
सुनको मूल्यमा भारि गिरावट, कति घट्यो?

काठमाडौं : सुनको मूल्यमा आईतबार भाारि गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले गिरावट भएको हो । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आईतबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार...

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ: प्रधानमन्त्री
दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन् । ‘डिजिटल’ रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले...

बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट, ६० अर्ब भुक्तानी नहुँदा अर्थतन्त्र नै चापमा
बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट, ६० अर्ब भुक्तानी नहुँदा अर्थतन्त्र नै चापमा

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट प्रति निमार्ण व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले आफूहरुको सुझाव कार्यान्वयन नभएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बजेटका केही बुँदाहरू निर्माण उद्योगका लागि स...

जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘टेण्डर’ आह्वान, अनुमानित लागत २३ अर्ब
जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘टेण्डर’ आह्वान, अनुमानित लागत २३ अर्ब

काठमाडौं : उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान भएको छ ।  जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले मुख्य निर्माण कार्य लट २ सिभिल तथा हाइड्रोमेकानिकल...

समाउने, कमाउने र रमाउने पेशा कृषि
समाउने, कमाउने र रमाउने पेशा कृषि

नेपाल निर्माणको आधारशिला कृषि हो । प्राकृतिक वैभव, भौगोलिक बनावट, हावापानी, भूअवस्थिति, आदि कारणले कृषि बलियो क्षेत्र हो । सँगै साँस्कृतिक र जातीय विविधता अनि यिनमा अटाएका प्रचलनहरुले पनि परापूर्वकालदेखि अगाल्दै आएको कृषि कर्मलाई दिगोपनाको टेको प्रदान गर्दछ । यो केवल सैद्धान्तिक र आर्दशात्मक अभिव्यक...

फलामको कच्चा पदार्थमा कर हेरफेर: सरकारको अस्थिर नीति, व्यवसायीको दोहोरो चरित्र
फलामको कच्चा पदार्थमा कर हेरफेर: सरकारको अस्थिर नीति, व्यवसायीको दोहोरो चरित्र

काठमाडौं : निर्माण क्षेत्रमा अत्यावश्यक फलामे छड, डण्डी, रेलिङ, जस्तापाताजस्ता सामग्री उत्पादन गर्ने दुईथरी उद्योग छन् । एकथरी उद्योगले स्पन्ज आयात तथा स्क्य्राप (पत्रु फलाम) सङ्कलन गरेर आफै बिलेट बनाउँछन् र त्यसलाई थप प्रशोधन गरी फलामे छड/डण्डी उत्पादन गर्छन् । अर्को थरी, उद्योगले सोझै बिले...

बजेटमा घोषणा गरिएका कारण बजेटमै सिमित नहोस्: परिसंघ अध्यक्ष अग्रवाल
बजेटमा घोषणा गरिएका कारण बजेटमै सिमित नहोस्: परिसंघ अध्यक्ष अग्रवाल

काठमाडौं : नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बजेट सन्तुलित आएको बताएका छन् । बिहिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बजेटले नयाँ चरणको आर्थिक सुधार कार्याक्रम अगाड...

यथार्थपरक र संयमित बजेट: चेम्बर अध्यक्ष अग्रवाल
यथार्थपरक र संयमित बजेट: चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आगामी आर्थिक बर्ष २०८१/८२ बजेट यथार्थपरक र संयमित भएको बताएका छन् । बिहिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कृषि, पर्यटन लगायत...

बजेटमा सम्बोधन भएका निजी क्षेत्रका मागको सफल कार्यान्वयन हुनुपर्छ: महासंघ अध्यक्ष ढकाल
बजेटमा सम्बोधन भएका निजी क्षेत्रका मागको सफल कार्यान्वयन हुनुपर्छ: महासंघ अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको संकुचनलाई हटाउन सबै सरोकारवाला मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।  बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको आगामी आर्थिक बर्ष २०८१–८२ को बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार...

विद्युतीय गाडीको आयात चार गुणाले बढ्यो, दश महिनामा भित्रिए आठ हजार ४९७ गाडी
विद्युतीय गाडीको आयात चार गुणाले बढ्यो, दश महिनामा भित्रिए आठ हजार ४९७ गाडी

काठमाडौं : पछिल्लो समय विद्युतीय गाडी आयात उच्च बढेको छ । चालु आर्थिक वर्षको दश महिनामै ८ हजार ४९७ वटा विद्युतीय गाडी (जीप, कार र भ्यान) आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो संख्या हालसम्मकै उच्च हो । सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै बजारमा इभी गाडीको आ...

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक
एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक

काठमाडौं : निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले ‘फाइभजी भिजन’मा आधारित एनसेल ‘सधैँ अन’ योजना सार्वजनिक गरेको । सेवाग्राहीलाई सधैँ इन्टरनेटको पहुँचमा राख्ने उद्देश्यले कम्पनीले सो योजना ल्याएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एनसेलका प्रमुख...

बजेटले समर्थन गर्न नसक्ने कार्यक्रम राखेका छैनौ: अर्थमन्त्री 
बजेटले समर्थन गर्न नसक्ने कार्यक्रम राखेका छैनौ: अर्थमन्त्री 

काठमाडौं :  अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा  बजेटले समर्थन गर्न नसक्ने कार्यक्रम नराखेको बताएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आगामी आर्थिक वर्षको पुर्व बजे अन्तर्किया कार्यक्रममा बोल्दै उनले  यस्तो बताएका हुन् । 'सरकारको मनोबल उच्च छ। न...

सरकारले रूग्ण उद्योग सञ्चालनमा खर्च गर्नु बालुवा पानी खन्याउनु हो: शेखर गोल्छा 
सरकारले रूग्ण उद्योग सञ्चालनमा खर्च गर्नु बालुवा पानी खन्याउनु हो: शेखर गोल्छा 

काठमाडौं :  नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष शेखर गोल्छाले रूग्ण उद्योग सञ्चालन गर्न सरकारले खर्च गर्न आवश्यक नरहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आगामी आर्थिक वर्षको पुर्व बजे अन्तर्किया कार्यक्रममा बोल्दै उनले  रूग्ण उद्योग सञ्चालनमा खर्च गर्नु बाल...

बजेटको आकार नबढाउन महासंघको सुझाव 
बजेटको आकार नबढाउन महासंघको सुझाव 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेट आकार नबढाउन सुझाव दिएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आगामी आर्थिक वर्षको पुर्व बजेट अन्तर्किया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् हुन्। कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले आन्तरिक मागको संक...

एमजी ४ इभीले हात पार्याे २०२४ को उत्कृष्ट कारको उपाधि 
एमजी ४ इभीले हात पार्याे २०२४ को उत्कृष्ट कारको उपाधि 

काठमाडौं : नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै नेपालीहरुको मन जित्न सफल एमजी कारले विश्व बजारमा पनि एकपछि अर्काे सफलता हात पार्दै आएको छ । यहि क्रममा एमजी ४ इभीले हालै २०२४को उत्कृष्ट कारको उपाधि हात पारेको छ । न्युजिल्याण्डको प्रख्यात संचार कम्पनी स्टफद्वारा आयोजित ‘टप कारस् २०२४&rs...

प्रधानमन्त्रीले भने- रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा हो
प्रधानमन्त्रीले भने- रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा हो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङसँग एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रारामा रिसोर्ट निर्माणका निम्ति सम्झौता भएकोमा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्धनका लागि नेपाल सरकारको सहयोग रहने बताएका छन्। बुधबार बिहान रारा होल्डिङका प्र...

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता
रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

काठमाडौं : रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जलविद्युत क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लगानी बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीसीटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परि...

Australian Investment Paves the Way for First Luxury Resort in Nepal's Picturesque Rara Lake Region
Australian Investment Paves the Way for First Luxury Resort in Nepal's Picturesque Rara Lake Region

Kathmandu : Australian investment has made its mark in the Rara Lake region, hailed as Nepal's premier tourist destination and often referred to as the "queen of heaven." Australia’s Expert Group is set to embark on its first venture into the area with plans to establish...

लगानी सम्मेलनमा एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित
लगानी सम्मेलनमा एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित

काठमाडौं : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५...

लगानीका लागि विश्वासको वातावरण ‘ज्ञारेन्टी’ गर्नुपर्छ: पूर्वउपाध्यक्ष क्षेत्री
लगानीका लागि विश्वासको वातावरण ‘ज्ञारेन्टी’ गर्नुपर्छ: पूर्वउपाध्यक्ष क्षेत्री

काठमाडौं : राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लगानी सम्मेलनबाट अपेक्षाकृत उपलब्धि हासिल गर्न लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन नदिन सरकार सजग हुनुपर्ने बताएका छन्। आइतबारदेखि यहाँ सुरु हुन लागेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा कुरा गर्दै उनले भने, ‘लग...

विद्युत उत्पादनको लक्ष्य भेट्टाउन ६१ खर्ब लगानी चाहिने, नेपालबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने? 
विद्युत उत्पादनको लक्ष्य भेट्टाउन ६१ खर्ब लगानी चाहिने, नेपालबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने? 

काठमाडौं : ‘ग्रीन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक सत्रका वक्ताहरुले सरकारले राखेको विद्युत उत्पादनको लक्ष्य भेटाउन १२ वर्षमा ६१ खर्ब रुपैयाँ लगानीको आवश्यक्ता रहेको बताएका छन् । हिमालयन हाइड्रो एक्स्पो २०२४ को अन्तिम प्राविधिक सत्रमा सरकारको विद्युत...

वाईवाई चाउचाउ गुणस्तरहीन,  चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना
वाईवाई चाउचाउ गुणस्तरहीन, चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो । बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड &ls...

‘नेपालले चाहेको समृद्धिको आकांक्षा पूरा गर्न लगानी सम्मेलन कोशेढुङ्गा साबित हुनेछ’
‘नेपालले चाहेको समृद्धिको आकांक्षा पूरा गर्न लगानी सम्मेलन कोशेढुङ्गा साबित हुनेछ’

‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते) काठमाडौँमा आयोजना हुँदैछ । सम्मेलनका लागि सरकारले आन्तरिक तयारी तीव्र पारेको छ । विभिन्न ५० बढी देशका सात सयभन्दा बढी लगानीकर्ता सम्मेलनमा सहभागी हुने निश्चित भइसकेको छ । आर्थिक विकास र समृद्धि हासिल गर्न स्वदेश...