काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ। कम्पनीले व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले शुक्रबारदेखि आइतबारसम्म बुढानीलकण्ठस्...
गोरखा : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन ब्रान्च मेनेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न गरेको छ । ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना गरिएको सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनी...
काठमाडौं : जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा दुई खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असार मसान्तसम्म कम्पनीहरुले दुई खर्ब एक करोड ९१ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १८ लाख ५० हजार ३९१ बीमालेख जारी गरी उक्त...
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान गर्दै ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न गरेको छ। काठमाडौंको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित कार्यक्रममा देशभरबाट एक हजारभन्दा बढी...
काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रोटरी क्लब अफ हिमालयन गल्फर्स सँगको सहकार्यमा श्रावण १७ गते नेत्रहीन महिला संघ नेपाल का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। शिक्षा तथा सामाजिक उत्थानमा योगदान पुर्याउने...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ५ प्रतिशत बोनसपछिको ४५ लाख १४ हजार ३८१ दशमलव ६० कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको...
काठमाडौँ : अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन गरी सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णयबाट सुशील कुमार ओझाको संयोजकत्वमा समिति गठन गर्नुभएको हो। समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य रहेका छन्। समिति...
काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्लेलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । बीमित हरि प्रसाद काफ्लेले वि.सं. २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको एक करोड रुपैयाँ ब...
काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२/८३ मा साढे ५० अर्ब रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।प्राधिकरणका अनुसार असार मसान्तसम्म कम्पनीहरुले २९ लाख ६६ हजार १९५ बीमालेख बिक्री गरी ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । उक्त रकम अघिल्लो वर्षको तुलनामा १५...
काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले २०८३ बैशाख महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुर स्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं साँकृतिक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसम...
काठमाडौं : नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीहरूमध्ये एक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आर्थिक वर्ष २०८२÷८३ मा रु ५.४२ अर्ब कुल बीमा शुल्क संकलन गर्दै उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको छ। सोही अवधिमा कम्पनीले रु ४.९६ अर्ब दाबी भुक्तानी गरी आफ्ना बी...
काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्नो स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘सलिको सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। स्वास्थ्य, सचेतना तथा बीमाप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त दौड प्रतियोगिता...
काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई पचास लाख रुपैयाँ नगद सहयोग गरेको छ। उक्त सहयोग रकम कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीले काठमाडौं...
काठमाडौं : नेपाल बीमा प्राधिकरणले वन्यजन्तु जोखिम केन्द्रित बीमालेख तयार गरी आगामी साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रदेश सरकार, स्थानीय सरकार र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका साथै वन्यजन्तु प्रभावित क्षेत्रका विभिन्न संस्थाहरुले बीमा मार्फत वन्यजन्तुबाट...
काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असार ३१ गते बुधबार अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा सम्पन्न भएको हो । सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण...
काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन सम्बन्धित सबैलाई आह्वान गरेको छ । बीमाको दायित्व निर्धारण एवम् दाबी भुक्तानी गर्ने क्रममा केही बीमक, बीमकका कर्मचारी तथा बीमा सर्भेयरले बीमा सम्बन्धी प्रचलित कानून, नियामकीय व्यवस्था तथा व्याव...
काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर बिक्री (लकइन पिरियड) साउन ३० गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि तीन करोड ७१ लाख ५७ हजार...
काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित (ल्याप्स) भएका बीमालेख नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्क (ब्याज तथा जरिवाना) मा ५० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योर...
काठमाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनको दुई वर्षको समीक्षा, बीमकहरूका यस सम्बन्धी अनुभव आदान–प्रदान र प्रस्तावित परिमार्जनका विषयहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।...
काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालक पदमा थानेश्वर गौतम नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिले रिक्त रहेको स्वतन्त्र विज्ञ सञ्चालक पदमा बीमा ऐन, २०७९ को दफा ४९(२) बमोजिम आवश्यक योग्यता र अनुभव प्राप्त थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो...
काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि उद्धार सामग्रीहरू हस्तान्तरण गरेको छ। सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक...
काठमाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बुधबार विद्युतीय सवारी साधनको बीमा, क्षति मूल्याङ्कन तथा मर्मत सम्भारमा देखिएका चुनौति एवम् समस्या र समाधानका उपायहरू सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्युतीय सवारी साधनको क्षति म...
काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४४ अर्ब रुपैयाँ माथिको बीमा व्यवसाय गरेका छन् । प्राधिकरणका अनुसार जेठ मसान्तसम्म कम्पनीहरुले २६ लाख ५१ हजार १० बीमालेख बिक्री गरी ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । कम्पनीहरुले जेठमा मात्रै द...
काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा साढे एक खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जेठ मसान्तसम्म कम्पनीहरुले एक खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १७ लाख ३७ हज...