काठमाडौं : नेपाल बीमा प्राधिकरणले वन्यजन्तु जोखिम केन्द्रित बीमालेख तयार गरी आगामी साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रदेश सरकार, स्थानीय सरकार र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका साथै वन्यजन्तु प्रभावित क्षेत्रका विभिन्न संस्थाहरुले बीमा मार्फत वन्यजन्तुबाट...
काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असार ३१ गते बुधबार अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा सम्पन्न भएको हो । सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण...
काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन सम्बन्धित सबैलाई आह्वान गरेको छ । बीमाको दायित्व निर्धारण एवम् दाबी भुक्तानी गर्ने क्रममा केही बीमक, बीमकका कर्मचारी तथा बीमा सर्भेयरले बीमा सम्बन्धी प्रचलित कानून, नियामकीय व्यवस्था तथा व्याव...
काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर बिक्री (लकइन पिरियड) साउन ३० गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि तीन करोड ७१ लाख ५७ हजार...
काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित (ल्याप्स) भएका बीमालेख नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्क (ब्याज तथा जरिवाना) मा ५० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योर...
काठमाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनको दुई वर्षको समीक्षा, बीमकहरूका यस सम्बन्धी अनुभव आदान–प्रदान र प्रस्तावित परिमार्जनका विषयहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।...
काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालक पदमा थानेश्वर गौतम नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिले रिक्त रहेको स्वतन्त्र विज्ञ सञ्चालक पदमा बीमा ऐन, २०७९ को दफा ४९(२) बमोजिम आवश्यक योग्यता र अनुभव प्राप्त थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो...
काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि उद्धार सामग्रीहरू हस्तान्तरण गरेको छ। सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक...
काठमाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बुधबार विद्युतीय सवारी साधनको बीमा, क्षति मूल्याङ्कन तथा मर्मत सम्भारमा देखिएका चुनौति एवम् समस्या र समाधानका उपायहरू सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्युतीय सवारी साधनको क्षति म...
काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४४ अर्ब रुपैयाँ माथिको बीमा व्यवसाय गरेका छन् । प्राधिकरणका अनुसार जेठ मसान्तसम्म कम्पनीहरुले २६ लाख ५१ हजार १० बीमालेख बिक्री गरी ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । कम्पनीहरुले जेठमा मात्रै द...
काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा साढे एक खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जेठ मसान्तसम्म कम्पनीहरुले एक खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १७ लाख ३७ हज...
काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट प्रस्तावित लाभांश अनुमोदन गर्न ३२औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको ८३औँ बैठकले आगामी असार ३१ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंस्थित अम्रपाली ब्याङ्क्वेटमा बिहान १०ः३० बजे सुरु...
काठमाडौं : आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त भएका छन् । आइएमई लिमिटेडले आज एक कार्यक्रमका बीच सपुतलाई आफ्नो सांगीतिक एम्बेसेडरका रूपमा सार्वजनिक गरेको हो। रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले स...
काठमाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज नेपाल राष्ट्र बैंकसँग बीमक तथा पुनर्बीकका लागि विदेशी मुद्रा सटही सिफारिश सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा व्यवसायको विस्तारसँगै पुनर्बीमा, बीमा सम्बन्धी अन्तर्राष्ट्रिय कारो...
काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । असार ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४.२८ प्रतिशतका दरले बोनस शेयर र...
काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा नेतृत्व परिवर्तन भएको छ। कम्पनीको जेठ २७ र २८ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षसहित चार जना सञ्चालकको राजीनामा स्वीकृत गर्दै नयाँ अध्यक्ष तथा सञ्चालकहरूको नियुक्ति गर्ने निर्णय गरेको हो। कम्पनीले नियामक निकाय तथा सम्बन्धित संस्थाहरूलाई...
काठमाडौं : नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष मनोहर दास मुल निर्विरोध निर्वाचित भएका छन् । संघको २०८३ साल जेठ २५ गते सम्पन्न नवौं र दशौं वार्षि...
काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लब बीच खेलकुद क्षेत्रको विकास, खेलाडी तथा कर्मचारीहरूको वित्तीय सुरक्षा अभिवृद्धि तथा संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले आपसी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडक...
काठमाडौं : नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आवेदन आह्वान गरेको छ। समितिले सोमबार सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो। सूचनाअनुसार इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्...
काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दश महिनामा साढे एक खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बैशाख मसान्तसम्म कम्पनीहरुले एक खर्ब ५६ अर्ब १७ करोड १९ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १६ लाख ८४ हजार...
काठमाडौं : नेपाल बीमा प्राधिकरण ले ‘बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१’ संशोधन गर्ने तयारी अघि बढाएको छ। प्राधिकरणले हाल कार्यान्वयनमा रहेको मार्गदर्शनलाई समयानुकूल, व्यवहारिक र प्रभावकारी बनाउन आवश्यक देखिएको भन्दै संशोधन प्रक्रिया सुरु गरेको जनाएको छ। यसअघि मुख्य रूपमा बीमक...
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ बाट सम्मानित भएको छ। थाइल्यान्डको बैंककमा इन्डियन च्याम्बर अफ कमर्स (ICC) द्वारा आयोजित एक भव्य समारोहका बीच यो पुरस्कार घोषणा गरिएको हो। कम्पनीले नेपा...
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीले ३६ करोड ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ७६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन ग...
काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा २६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ४४.६६ प्रतिशतले कम हो । गत आवको सो...