काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रको विकासमा लागि कानूनी स्पष्टता जरुरी रहेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिलाई स्वागत गर्ने क्रममा उनले कतिपय अवस्थामा कानूनी स्पष्टता नहुँदा काम गर्न समस्या भएकाले कानूनको भावअनुसार...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहिबार (आज) बजारबाट थप ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्...
काठमाडौं : चालु आर्थिक वर्षको एक महिनामा बैंक तथा वित्तीय संस्थाले झण्डै साढे नौं अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले नौं अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ७९ कर...
काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आजदेखि लागू हुने गरी बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार भदौं महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार नौं बैंकले ब्याजदर...
काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले असोज २४ गते, १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । उक्त सभा लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा बिहान ११ बजे...
काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार भदौं महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार नौं बैंकले ब्याजदर घटाएका छन् । त्यस्तै...
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउन सम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा मामुली रूपमा घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा नि...
काठमाडौं : चालु आवको पहिलो महिनामै विप्रेषण आप्रवाह (रेमिट्यान्स) २९.९ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत आवको सोही अवधिसम्म भने रेमिट्यान्स १७.७ प्रतिशतले वृद्धि भई १ खर्ब ३६...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज देखि दशैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ । राष्ट्र बैंकले दसैँका लागि भनेर आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । बैंकले यसअघि आइतबारदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा जेनजी आन्दोलनका कारण देशमा र...
काठमाडौं : नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह समेत गरेको छ । यही भदौ ३० ग...
काठमाडौं : बैंकहरुले काठमाडौं उपत्यकाका सिमित शाखाहरुबाट सेवा सुरु गरेको छ । नेपाल बैंकर्स संघले बिहान १० बजेदेखि २ बजेसम्म बैंकका शाखा खोल्ने निर्णय गरेसँगै बैंकहरुले सिमित शाखा खोली सेवा सुरु गरेको हो । नेपाल बैंकर्स संघले काठमाडौंमा तीन, ललितपुर र भक्तपुरमा २/२ वटा शाखा खुला गरेर से...
काठमाडौं : अत्यावश्यक बैंकिङ तथा डिजिटल सेवा भुक्तानी सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ, ‘सीमित कर्मचारीबाट आफ्ना सम्वेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचार...
काठमाडौं : कामना सेवा विकास बैंकले ५.७९ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७९ प्रतिशत नगद गरी कुल १५.७९...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । मंगलबार सिंगापुरमा आयोजित एक विशेष समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका संचालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ्ग विभागका...
Kathamdnu : Global IME Bank Limited has been honored with the 'Best Bank in Nepal' award at Euromoney Award for Excellence 2025. Established in 1992 by Euromoney Magazine, the Euromoney Awards are regarded as one of the most prestigious recognitions in the global banking and financia...
काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले असोज १० गते, २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । उक्त सभा होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुनेछ। सभाल...
काठमाडौं : नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले 3DS Access Control Server (ACS) सेवा सुरुवात गरेको छ । ACS विश्वव्यापी 3D Secure प्रोटोकलको महत्वपूर्ण अंग हो, जसले कार्डबाहकहरूलाई अनलाइन कारोबार गर्दा आफ्नो प...
Kathmandu : Smart Choice Technologies (SCT) has successfully launched its Access Control Server (ACS) service, marking a major milestone in the advancement of secure digital payments in Nepal. The ACS is a critical component of the global 3D Secure protocol, enabling cardholders to authenticate t...
काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप साढे ७२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार मंगलबारसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७२ खर्ब ५२ अर...
काठमाडौं : एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुलेबुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्नेछ्न । एनएमबि बैंक र बुटवल स्थित बुटवल हस्पिटल प्रा.लि. बीच सम्पन्न भएको सम्झौता बमोजिम सो छुट प्रदान गर्न लागीएको हो । सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी÷परिवार एवं ग्राहकहरुले हस्...
काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गतको ‘एचएलआई लार्ज क्याप फण्ड’को इकाई खरिद आज अन्तिम दिन रहेको छ। हिमालयन लाइफ कोष प्रर्वद्धक र हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेको यो योजनाको ४० करोड इकाइको बिक्री आवेदन गत भदौ १५ गतेदेखि खुला भएकोमा आवेदन पे...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत भदौ १५ गते मात्र ५५ अर्ब तानेको बैकले पुनः २५ दिन...
काठमाडौं : नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हाल कायम २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ चुक्ता पूँजीको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । यसका लागि बैंकले...
काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको बैंकको संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१र८२ को खुद नाफाबाट शेयधनीलाई ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र सोका कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभ...