काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत भदौ ११ गते मात्र ४५ अर्ब तानेको बैकले पुनः २१ दिन...
काठमाडौं : यस वर्षको दशैंका लागि नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ । राष्ट्र बैंकको म्रद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्र...
काठमाडौं : बैंकिङ प्रणालीमा लामो समयदेखि लगानी योग्य रकम (तरलता) थुप्रिदै जाँदा त्यसको फाइदा सरकारले लिएको छ । बजारमा मागमा संकुचन आउँदा बैंकहरुले कर्जा लगानी गर्न सकिरहेका छैनन् । फलस्वरुप राष्ट्र बैंकले सस्तो ब्याजमानै बैंकिङ प्रणालीबाट निरन्तर तरलता प्रशोचन गरिरहेको छ । बैंकिङ प्रणा...
काठमाडौं : चालु आर्थिक वर्षको साउन महिनामा बजारमा साढे सात खर्ब रुपैयाँ नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्ममा बजारमा सात खर्ब ४४ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ नगद प्रवाह भएको छ । उक्त रकम गत असारको तुलनामा ९०.०६ प्रतिशत अर्थात छ खर्ब ७५ अर्ब...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत भदौ ८ गते मात्र ५० अर्ब तानेको बैकले पुनः २५...
काठमाडौं : ग्लोबल आइएमई क्यापिटलले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित २० प्रतिशत अर्थात् ९ करोड ८७ लाख ८३ हजार रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न...
काठमाडौं : एनआईसी एशिया बैंकका ग्राहकले ल्यान्डमार्क होटेल एन्ड रिसोर्टमा विशेष छुट पाउने भएका छन्। बैंक र रिसोर्टबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टस्मा सेवा लिएर डिजिटल भुक्तानी गरेमा १५ प्रतिशतसम्म छुट पाउने छन्। बैंकका ग्राहकले त्यो छ...
काठमाडौं : केबिएल सेक्युरिटिजले २० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको साउन २९ गते बसेको बैठकले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले भदौ २० गते बिहान ११ बजे कुमारी बैंकको प्रमुख कार्यालय टंगाल काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाह गरेको कर्जाको पुनर्तालिकीकरण वा पुन: संरचना गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै आगामी असोज मसान्तभित्र ऋणको पुन: संरचना गरिसक्नु पर्नेछ । त्यस्तो कर्...
काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । बैंकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा घर कर्जा २० वर्ष अवधिका लागि ६ दशमलव ३० प्रतिशतमा ५ करोडसम्म प्रदान गर्न सकिने उल्लेख छ । यसैगरी विद्युतिय सवारी साधान खरिद गर्न चाहने ग...
काठमाडौं : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा बैंकिङ प्रणालीबाट २४६ खर्ब बढी तरलता प्रशोचन गरेको छ । बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएपछि त्यसलाई व्इस्थापिन गर्न राष्ट्र बैंकले उक्त रकम बराबरको तरलता उठाएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार आर्थिक व...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्र...
काठमाडौं : गत आर्थिक वर्षमा सरकारको कुल खर्च सवा १५ खर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको कुल खर्च रु.१५ खर्ब २३ अर्ब ११ करोड रहेको...
काठमाडौं : गत आर्थिक वर्षमा चालु खाता चार खर्ब रुपैयाँ बढीले बचतमा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । आर्थिक वर्ष २०८१८२ मा चालु खाता रु. ४ खर्ब ९ अर्ब २० करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.२ खर्ब २१ अर्ब ७१ करो...
काठमाडौं : गत आर्थिक वर्षमा विनिमय सञ्चिति साढे २६ खर्ब रुपैयाँ नाघेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २०८२ असा...
काठमाडौं : आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार गत आवमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष...
काठमाडौं : गत आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरुले ५५ खर्ब ९१ अर्ब १६ करोड रुपैयाँ बराबरको ऋण लगानी गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकमार्फत अधिकतम ४९ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ लगानी भएको छ भने विकास बैंकमार्फत ५ खर्ब २४ अर्ब...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत भदौ ४ गते मात्र ३० अर्ब तानेको बैकले पुनः २१ दिनक...
काठमाडौं : १७ औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उत्साहजनक सहभागिता भइरहेको छ । चार दिनमा अटो शो १ लाख ४ हजार ३ सय ४७ जनाले अवलोकन गरेको तथ्यांक छ । अवलोकनकर्ताहरु सवारी साधन खरिदका लागि आवश्यक पर्ने बैंकिङ लोन प्रक्रिया बुझ्न बैंकका स्टलहरुमा समेत झुम्मिएका छन् । सस्ता र आकर्षक...
काठमाडौं : भीमेश्वर न.पा.-६, चरिकोट, दोलखा स्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ३३औं वर्षमा प्रवेश गरेको छ । स्थापना २०५० साल भदौ ७ गते भएपनि २०५० साल मंसिर २ गते मात्रै तत्कालित जिल्ला सहकारी कार्यालय धुलिखेलमा संस्था दर्ता भएको थियो । संस्था स्थापना भएको दिन (भदौ ७ गते) ला...
काठमाडौं : गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले आयकर वापत सरकारलाई ३३ अर्ब ८० करोड १४ लाख ९७ हजार रुपैयाँ कर बुझाएका छन् । कर बापतको यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.५६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले आयकर वापत सरकारलाई २६ अर्ब ५४ करोड...
काठमाडौं : नवलपारासीको गैंडाकोट स्थित विकू बचत तथा ऋण सहकारी संस्थाले ‘विकू डिजिटल पार्क’ एप सार्वजनिक गरेको छ । संस्थाले विद्यार्थीहरुलाई लक्षित गरी रमाइलो, अन्तरक्रियात्मक र शैक्षिक खेलहरू समावेश गरी एप निर्माण गरेको हो । उक्त एपलाई संस्थाको ३५औं स्थापना दिवसको अवसरमा बिह...
काठमाडौं : भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराम शर्माले हायर पर्चेज कम्पनीहरुबाट अटोमोवाइलमा क्षेत्रमा २६ अर्ब ५० करोड रूपैयाँ लगानी भएको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स...
काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा कर्जा प्रवाह भएको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक...