बैंकिङ
राष्ट्रिय सहकारी बैंकको २२औं वार्षिक साधारण सभा मङ्सिर ६ गते हुने
राष्ट्रिय सहकारी बैंकको २२औं वार्षिक साधारण सभा मङ्सिर ६ गते हुने

ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२औं वार्षिक साधारण सभा आगामी मङ्सिर ६ गते शनिवार हुने भएको छ । बैंकको सोमबार सम्पन्न सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको संयूक्त बैठकले मङ्सिर ६ गते साधारण सभा गर्ने निर्णय गरेको हो । बैंकको २२औं वार्षिक साधारण सभा अन्तरगत मङ्सिर ६ गते सातै प्रदेशमा...

तीन अर्ब ३० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 
तीन अर्ब ३० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको सवा तीन अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ३० करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ अक्टोबर ३०, देखि २०२६ अक्टोबर ३० सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपम...

अधिक तरलता थुप्रिएपछि बजारबाट आज ५० अर्ब उठाँउदै राष्ट्र बैंक 
अधिक तरलता थुप्रिएपछि बजारबाट आज ५० अर्ब उठाँउदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असोज २२ गते मात्र २० अर्ब तानेको बैकले पुनः सात द...

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।   उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक...

कामना सेवा विकास बैंकको १९ औं साधारण सभा सम्पन्न, १५.७८ प्रतिशत लाभाशं पारित
कामना सेवा विकास बैंकको १९ औं साधारण सभा सम्पन्न, १५.७८ प्रतिशत लाभाशं पारित

काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट १० प्रतिशत वोनस शेयर तथा ५.७८९५ प्रतिशत नगद लाभासं (कर समेत) गरि कुल १५.७८९५ प्रतिशत लाभाशं पारित गरेको छ ।...

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम भएका...

तरलता व्यवस्थापन गर्न आज पनि बजारबाट २० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न आज पनि बजारबाट २० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असोज २१ गते मात्र ९० अर्ब तानेको बैकले पुनः ११ दि...

बैंकहरुको औषत आधारदर पाँच प्रतिशतमा झर्यो, कुन बैंकमा पाइन्छ सस्तो ब्याजमा ऋण ? 
बैंकहरुको औषत आधारदर पाँच प्रतिशतमा झर्यो, कुन बैंकमा पाइन्छ सस्तो ब्याजमा ऋण ? 

काठमाडौं : पछिल्लो समय वाणिज्य बैंकहरुको आधारदर (बेस रेट) निरन्तर घट्दो क्रममा रहेको छ । गत भदौंको महिनाको तुलनामा बैंकहरुको बेसरेट औषतमा ०.१२ प्रतिशत बिन्दुले घटेको छ । गत भदौमा ५.९५ प्रतिशत रहेको बैंकहरुको बेसरेट घटेर ५.८२ प्रतिशतमा झरेको छ । पछिल्लो केही महिनायता बैंकहरुको ब्याजदर निरन्तर...

सात वर्षका लागि १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 
सात वर्षका लागि १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ७ वर्षे अवधिको विकास ऋणपत्र–२०८९ ग जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बै...

सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? 
सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने ७० करोड ४४ लाख ९९ हजार १० रुपै...

नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं : विश्व बैंकले सार्वजनिक गरेको ताजा प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ नामक प्रतिवेदनमा विश्व बैंकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र त्यसपछि...

७४ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, सीडी रेसियो ७५ प्रतिशत कायम 
७४ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, सीडी रेसियो ७५ प्रतिशत कायम 

काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत असोज ९गते बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो ।  सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १६ अर्बले बढेर ७४ खर्ब सात अर्ब रुपैयाँ पुगेको...

बैंकिङ प्रणालीबाट १२ दिनका लागि ९० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट १२ दिनका लागि ९० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले मंगलबार (आज) बजारबाट थप ९० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असोज ८ गते मात्र ४० अर्ब तानेको बैकले पुनः १२ दि...

उपदान तथा पेन्सन कोषको ७८ करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 
उपदान तथा पेन्सन कोषको ७८ करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ७८ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ७८ करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ अक्टोबर १२, देखि २०२६ अक्टोबर १२ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएक...

Global IME Bank Launches ‘Goal Based Saving’ Scheme
Global IME Bank Launches ‘Goal Based Saving’ Scheme

Kathmandu : Global IME Bank Limited has introduced the ‘Goal Based Saving’ scheme, enabling customers to set financial targets and save accordingly. Through this scheme, mobile banking users can conveniently plan and manage their savings for future needs. Under this scheme, custo...

समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम
समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम

काठमाडौं : समृद्धि फाइनान्सको आयोजनामा ट्याक्सी स्ट्यान्ड, पुतलीसडकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा ३१ पिन्ट रगत संकलन गरिएको छ। रक्तदान जीवन दानू भन्ने मूल नारासहित आयोजना गरिएको यस कार्यक्रमको उद्देश्य द...

साढे दुई अर्ब रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 
साढे दुई अर्ब रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे दुई अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको दुई अर्ब ७१ करोड ८५ लाख रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम अक्टोबर  १४, २०२५ देखि अक्टोबर १४, २०२६ सम्म ३६६ दिनका लागि मुद्दती नि...

अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले बजारबाट चार दिनका लागि थप ४० अर्ब उठाउँदै 
अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले बजारबाट चार दिनका लागि थप ४० अर्ब उठाउँदै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असोज ५ गते मात्र ७० अर्ब तानेको बैकले पुनः चार दि...

बैंकिङ प्रणालीमा एकैदिन थुप्रियो १७ अर्ब निक्षेप, अन्तर बैंक ब्याजदर र सीडी रेसियो दुवै घट्यो 
बैंकिङ प्रणालीमा एकैदिन थुप्रियो १७ अर्ब निक्षेप, अन्तर बैंक ब्याजदर र सीडी रेसियो दुवै घट्यो 

काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत भदौं ३१ गते बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो ।  सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १७ अर्बले बढेर ७३ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।...

स्थापनाको २९औं वर्षमा नवकान्तिपुर, नवीनतम एवं प्रतिफलमुखी सेवा प्रवाह गर्ने प्रतिवद्धता
स्थापनाको २९औं वर्षमा नवकान्तिपुर, नवीनतम एवं प्रतिफलमुखी सेवा प्रवाह गर्ने प्रतिवद्धता

काठमाडौं : बत्तिसपुतलीमा प्रधान कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको २९औं वर्षमा प्रवेश गरेको छ । संस्था २०५४ भाद्र २४ गते दर्ता भई असोज ७ गतेबाट सेवा शुभारम्भ गरेको थियो । काठमाडौं, भक्तपुर र ललितपुर कार्यक्षेत्र रहेको यस संस्थाले वित्तीय कारोबारको अतिरिक्त...

एससीटीले ल्यायो अफर, बिगमार्टमा कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट
एससीटीले ल्यायो अफर, बिगमार्टमा कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौं : नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२० शाखा रहेको चेन स्टोर बिगमार्टमा यहि  घटस्थापनादेखि छठसम्म स्माट सेलिबे्रसन वाई एससिटी अफर सुरु गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा आजदेखि कार्...

बैंकिङ प्रणालीबाट सात दिनका लागि थप ७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट सात दिनका लागि थप ७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ७० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असोज २ गते मात्र ९० अर्ब तानेको बैकले पुनः सात दि...

सानिमा बैंक बैंकद्वारा लाभांश घोषणा
सानिमा बैंक बैंकद्वारा लाभांश घोषणा

काठमाडौं : सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। असोज ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७.३६८५ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति...

राष्ट्र बैंकले ८५ करोड रकम ब्याजमा लगानी गर्दै 
राष्ट्र बैंकले ८५ करोड रकम ब्याजमा लगानी गर्दै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ८५ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम सेप्टेम्बर २६, २०२५ देखि सेप्टेम्बर २६, २०२६ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने ज...