बैंकिङ
चैत महिनाका लागि वाणिज्य बैंकको अधिकतम ब्याजदरमा सामान्य गिरावट
चैत महिनाका लागि वाणिज्य बैंकको अधिकतम ब्याजदरमा सामान्य गिरावट

काठमाडौं : वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले प्रकाशित गरेका सूचनाअनुसार, अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको देखिएको छ । फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ४.५६ प्रतिशतविन्दु रहेकोमा चैत महिनामा ४.४९ प्रतिशतविन्दुम...

चालू पुँजी कर्जा मार्गदर्शन संशोधन: व्यवसायीलाई राहत, कर्जाको सीमा र अवधि तोक्ने जिम्मा बैंकलाई
चालू पुँजी कर्जा मार्गदर्शन संशोधन: व्यवसायीलाई राहत, कर्जाको सीमा र अवधि तोक्ने जिम्मा बैंकलाई

काठमाडौं : मुलुकको विद्यमान आर्थिक शिथिलता र व्यवसायीहरूको चर्को दबाबकाबीच नेपाल राष्ट्र बैंकले ‘चालू पुँजी कर्जा मार्गदर्शन, २०७९’ मा दोस्रो संशोधन गर्दै नीतिगत लचकता अपनाएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै कर्जाको अ...

राजमार्ग विस्तारबाट प्रभावित व्यवसायीलाई राहत, १० प्रतिशत ब्याज बुझाए ऋण पुनरसंरचना गर्न पाइने
राजमार्ग विस्तारबाट प्रभावित व्यवसायीलाई राहत, १० प्रतिशत ब्याज बुझाए ऋण पुनरसंरचना गर्न पाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग तथा मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित भएका उद्यम तथा व्यवसायलाई कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणको सुविधा दिने व्यवस्था गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै सो व्यव...

सात महिनामा वाणिज्य बैंकहरुले कमाए ३८ अर्ब नाफा, सर्वाधिक कमाउनेमा नबिल  
सात महिनामा वाणिज्य बैंकहरुले कमाए ३८ अर्ब नाफा, सर्वाधिक कमाउनेमा नबिल  

काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरुले ३८ अर्ब बढी नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म बैंकहरुले ३८ अर्ब एक करोड ६६ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ५.४० प्रतिशतले बढी हो । गत वर्षको माघ मसान्तसम्म बैंकहरुले...

ग्लोबल आइएमई बैंकको नयाँ विभाग: विदेशमै बसेर खाता खोल्नेदेखि कर्जा लिनेसम्मका सुविधा
ग्लोबल आइएमई बैंकको नयाँ विभाग: विदेशमै बसेर खाता खोल्नेदेखि कर्जा लिनेसम्मका सुविधा

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ ।  बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणि...

बैंकमा पैसाको थुप्रो: निक्षेप ७७ खर्ब ७२ अर्ब पुग्दा अन्तरबैंक ब्याजदर स्थिर
बैंकमा पैसाको थुप्रो: निक्षेप ७७ खर्ब ७२ अर्ब पुग्दा अन्तरबैंक ब्याजदर स्थिर

काठमाडौं : पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंक को पछिल्लो तथ्यांकअनुसार फागुन २५ गते बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप चार अर्ब रुपैयाँले बढेको छ। तथ्यांकअनुसार सो दिन कुल निक्षेप बढेर ७७ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन (फाग...

बैंकिङ प्रणालीबाट आज ३० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट आज ३० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ३० रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । फागुन १९ गते एक खर्ब तानेको बैकले पुनः २८ दिनका लागि ३० अर्ब र...

‘विकू डिजिटल पार्क’ एप प्रयोगमा उत्कृष्टता हासिल गर्ने बालबालिकालाई सम्मान
‘विकू डिजिटल पार्क’ एप प्रयोगमा उत्कृष्टता हासिल गर्ने बालबालिकालाई सम्मान

काठमाडौं : विकू बचत तथा ऋण सहकारी संस्था लि. गैंडाकोटले ‘विकू डिजिटल पार्क’ एपको नियमित प्रयोग गर्ने र उत्कृष्टता हासिल गर्ने बालबालिकाहरूलाई सम्मान गरेको छ। मंगलबार एक कार्यक्रमको बीच संस्थाले मध्यविन्दु नगरपालिका वडा नं.३, ईटौरा निवासी कक्षा ५ मा अध्ययनरत विप्लप पोख्रेल र गैंडाकोट न...

इन्फोडेभलपर्स र कृषि विकास बैंकबीच ‘बजेट म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम’ प्रयोग सम्झौता
इन्फोडेभलपर्स र कृषि विकास बैंकबीच ‘बजेट म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम’ प्रयोग सम्झौता

काठमाडौं : कृषि विकास बैंक लिमिटेडले आफ्नो बजेट योजना तथा व्यवस्थापन प्रक्रियालाई अझ व्यवस्थित, पारदर्शी र स्वचालित बनाउन बजेट ३६० नामक ‘बजेट म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम’ कार्यान्वयन गर्ने भएको छ। यो प्रणाली नेपालकै अग्रणी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सद्वारा विकास गरिएको हो। उ...

वित्तीय कारोबार गर्दा बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह
वित्तीय कारोबार गर्दा बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं : नेपाल राष्ट्र बैंकले कुनै पनि वित्तीय कारोबार गर्दा सर्तहरू राम्ररी बुझेर मात्र हस्ताक्षर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै वित्तीय सेवा लिँदा सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाँधिने भएकाले कागजातमा हस्ताक्षर गर्नु अघि सबै सर्तहरू पढ...

ट्रेजरीमार्फत साढे १८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल 
ट्रेजरीमार्फत साढे १८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत साढे १८ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) १८ अर्ब ५० करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयले १३अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल जारी लागेको हो ।...

निर्वाचनको दिन पनि बैंक खुला रहने
निर्वाचनको दिन पनि बैंक खुला रहने

काठमाडौं : नेपाल राष्ट्र बैंकले निर्वाचनको बिदाका दिन पनि सीमित बैकिङ सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ। राष्ट्र बैंकले सीमित बैकिङ कारोबार खुला राख्न निर्देशन दिएको हो। फागुन २१ गतेका दिन हुने प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ। बैं...

बैंकिङ प्रणालीबाट ६ दिनका लागि एक खर्ब तरलता उठाउँदै राष्ट्र बैंक  
बैंकिङ प्रणालीबाट ६ दिनका लागि एक खर्ब तरलता उठाउँदै राष्ट्र बैंक  

काठमाडौं : नेपाल राष्ट्र बैंकले मंगलबार (आज) बजारबाट थप एक खर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । फागुन १७ गते एक खर्ब १० अर्ब तानेको बैकले पुनः ६ दि...

नागरिक लगानी कोष र एक्सेल बैंकबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्झौता 
नागरिक लगानी कोष र एक्सेल बैंकबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्झौता 

काठमाडौं : नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोषको व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।  सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.ईन्द्रकुमार कट्टेलले हस्ताक्ष...

अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले एकैदिन बैंकिङ प्रणालीबाट एक खर्ब १० अर्ब उठाउँदै 
अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले एकैदिन बैंकिङ प्रणालीबाट एक खर्ब १० अर्ब उठाउँदै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप एक खर्बबढी रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । फागुन १३ गते ४० अर्ब तानेको बैकले पुनः ८७ दिनका ल...

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो १४ अर्ब निक्षेप, अन्तरबैंक ब्याजदर २.४६ प्रतिशतमा सीमित
बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो १४ अर्ब निक्षेप, अन्तरबैंक ब्याजदर २.४६ प्रतिशतमा सीमित

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रुपमा थुप्रिएको निक्षेप एकैदिन १४ अर्बले घटेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार फागुन ११ गते बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप १४ अर्ब रुपैयाँले घटेको छ। उक्त दिन कुल निक्षेप घटेर ७७ खर्ब ३५ अर्ब रुपैयाँमा पुगेको छ, जबकि अघिल्लो दिन (फा...

उच्च तरलता र न्यून ब्याजदरको लाभ उठाउँदै आर्थिक गतिविधि बढाउने राष्ट्र बैंकको रणनीति ! 
उच्च तरलता र न्यून ब्याजदरको लाभ उठाउँदै आर्थिक गतिविधि बढाउने राष्ट्र बैंकको रणनीति ! 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै समष्टिगत आर्थिक स्थायित्व कायम रहेको र उत्पादनशील क्षेत्रमा लगानी विस्तारमार्फत आर्थिक गतिविधि बढाउने दिशामा नीतिगत सहजीकरण गरिएको जनाएको छ। राष्ट्र बैंकले जनाएको अनुसार मूल्य स्थिरता, शोधना...

सात वर्षका लागि १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल 
सात वर्षका लागि १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल 

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालय ले १० अर्ब रुपैयाँ बराबरको ७ वर्षे अवधिको विकास ऋणपत्र “विकास ऋणपत्र २०८९” जारी गर्ने भएको छ। कार्यालयले जारी गरेको सूचनाअनुसार उक्त ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण गरिनेछ। बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था...

तरलता व्यवस्थापन गर्न बजारबाट थप ४० अर्ब उठाउँदै राष्ट्र बैंक
तरलता व्यवस्थापन गर्न बजारबाट थप ४० अर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । फागुन १० गते ३० अर्ब तानेको बैकले पुनः ८८ दिनका लागि...

कर्मचारी सुरक्षण कोषको एक अर्ब १० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 
कर्मचारी सुरक्षण कोषको एक अर्ब १० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले एक अर्बबढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी सरक्षण कोषमा रहेको एक अर्ब १० करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२६ फेब्रुअरी २७ देखि, २०२७ फेब्रुअरी २७ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएक...

अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब तान्दै 
अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब तान्दै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । फागुन ५ गते ४० अर्ब तानेको बैकले पुनः ८७ दिनका लागि...

‘स्मार्ट मनी टक्स’ नारासहित ग्लोबल मनी विक मनाइँदै
‘स्मार्ट मनी टक्स’ नारासहित ग्लोबल मनी विक मनाइँदै

काठमाडौं : नेपाल राष्ट्र बैंकले ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित आगामी चैत २ देखि ८ गते (मार्च १६–२२) सम्म ग्लोबल मनी विक २०२६ मनाउने भएको छ। नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजक (नेशनल कोअर्डिनेटर) को भूमिका निर्वाह गर्दै कार्यक्रम आयोजना गर्न लागेको...

माछापुच्छ्रे बैंकले पायो तीन अर्बको अग्राधिकार शेयर निष्कासन गर्ने अनुमति
माछापुच्छ्रे बैंकले पायो तीन अर्बको अग्राधिकार शेयर निष्कासन गर्ने अनुमति

काठमाडौं : नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न अनुमति दिएको छ। बोर्डले फागुन ४ गते बैंकलाई शेयर जारी गर्न स्वीकृति दिएको हो ।  बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा (परिपत्र विधिबाट बिक्री हुने) कुल तीन अर्ब रुपैयाँ बराबरको...

नागरिक लगानी कोषलाई ‘ए प्लस’ रेटिङ
नागरिक लगानी कोषलाई ‘ए प्लस’ रेटिङ

काठमाडौं : आईसीआरए (इक्रा) नेपाल लिमिटेडले नागरिक लगानी कोषलाई ‘ए प्लस रेटिङ’ प्रदान गरेको छ। कम्पनीले कोषलाई आईसीआरएएनपी–आईआर ‘ए प्लस’ रेटिङ प्रदान गरेको हो । यो रेटिङ प्राप्त गर्नेलाई वित्तीय दायित्वहरूको समयमै सेवा गर्ने सन्दर्भमा पर्याप्त सुरक्षा भएको संस्था मानि...