काठमाडौं : समयसँगै प्रविधि बदलिन्छ । सेवा दिने शैली बदलिन्छ अनि ग्राहकका अपेक्षा पनि। तर, परिवर्तनको यो यात्रामा सबैभन्दा महत्वपूर्ण कुरा हो विश्वास । यही विश्वासलाई आधार बनाएर सहकारी क्षेत्रसँग निरन्तर अघि बढिरहेको कम्पनी हो एमबैंक टेक्नोलोजी प्रा.लि. । सहकारीको डिजिटल रूपान्तरणलाई आफ्नो ल...
काठमाडौं : सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा तीन अर्ब ५५ करोड एक लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.०१ प्रतिशतले बढी हो। अघिल...
काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत साउन ६ गते एक खर्ब तानेको बैंकले पुनः १७९ दि...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ । नागरिक एपमा आवद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेवसाइटमा रहेको क्यूआर कोड स्क्यानगरी व्यक्तिगत बचत खातामा खोल्न सक्नेछन् । नागरिक एप प्रयोगकर्ताहरु...
काठमाडौं : नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (पीएसपी) संस्थामार्फत सञ्चालन हुने विद्युतीय वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै वालेट प्रयोगकर्ताको ग्राहक पहिचान (केवाईसी) प्रणालीलाई...
काठमाडौं : मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा १४ करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.९८ प्रतिशतले बढी हो। अघि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले अमेरिकी डलर ५,००० सम्म बराबरको नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल ल्याउन सकिने व्यवस्था पुनः स्पष्ट गरेको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम यसअघि जारी गरिएका सूचनालाई पुनः स्मरण गराउँद...
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ९८ करोड ८३ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९८ प्रति...
काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.६९ प्रतिशतले बढी हो।...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप १०० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत साउन १ गते ५० अर्ब तानेको बैंकले पुनः...
काठमाडौं : एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको हो । एनएमबि बैंकले सातै प्रदेशका लागि सातवटा विशे...
काठमाडौं : नेपाली सहकारी अभियानले अन्तर्राष्ट्रिय मञ्चमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। विश्व ऋण परिषद् (World Council of Credit Unions–WOCCU) ले प्रदान गर्ने ‘डिजिटल ग्रोथ अवार्ड–२०२६’ चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले जितेको छ। यो अवार्ड प्राप्त ग...
काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्षे अवधिको ७ प्रतिशत ब्याजदरको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा तीन अर्ब रुपैय...
काठमाडौं : आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा १३ करोड ८२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.७६ प्रतिशतले बढी हो।...
काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा १९ करोड सात लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.०७ प्...
काठमाडौं : कामना सेवा विकास बैंक गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५१ प्रतिशतले बढी हो। अघिल्लो आर्थि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असार ३१ गते १०० अर्ब तानेको बैंकले पुनः ९० दिनक...
काठमाडौं : सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको तथ्याङ्क अनुसार असारको तुलनामा साउनमा बैंकहरूको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ । वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर असारमा ४.२५८ प्रतिशत...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा तथा निर्माण व्यवसायसँग सम्बन्धित कर्जाका विषयमा नयाँ व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयन...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप १०० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असार ३० गते १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको...
काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप साढे ८२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८२ खर्ब ६७ अर्ब रुपैया...
काठमाडौं : सहकारी संघहरूलाई वित्तीय कारोबार गर्न कानुनी रूपमा रोक लगाएपछि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) साकोस अभियानको आफ्नै बैंक स्थापना गर्ने तयारीमा जुटेको छ। नेफ्स्कूनले नीति तथा कार्यक्रममा सहकारी बैंक स्थापना गर्ने योजना समेटेको छ। सोही नीति तथा कार्यक्रमल...
काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (मंगलबार) १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ज’ निष्कासन गर्न लागेको हो। यसअघि...
काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (सोमबार) १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘छ’ निष्कासन गर्न लागेको हो। यसअघि...