काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा बैंक तथा वित्तीय संस्थाले ४८ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ४८ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा एक अर्ब...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चाु आर्थिक वर्षको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार यस अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । त्यस्तै आयात ११.२ प्रतिशतले र निर्यात...
काठमाडौं : विदेशी विनिमय सञ्चिति २४ खर्ब रूपैयाँ नाघेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिनासम्ममा विदेशी विनिमय सञ्चिति २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको हो । असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैय...
काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा साढे १० खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा चालु आवमा रेमिट्यान्स ९.४ प्रतिशतले बढेको उल्लेख छ । फागुन मसान्तसम्म रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड पुगेक...
काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १० अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत बिहिबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १० अर्बले बढेर ६८ खर्ब रुपैयाँ पुगेको छ ।...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ २५ पैसा र बिक्रीदर ८२ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९...
Kathmandu : The five-year office term of Nepal Rastra Bank (NRB) Governor Maha Prasad Adhikari is terminating this week. Addressing a press conference at the bank's central office here today, Governor Adhikari said the Central Bank has been able to maintain economic stability by improvin...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१ जारी गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ५ को उपदफा (१)को खण्ड (च१) र सहकारी ऐन २०७४ को दफा १५१ को उपदफा (१क) ले दिएको अधिकार प्रयोग गरी आज (चैत्र २१) निर्देशन जारी गर...
काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत शुक्रबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १४ अर्बले बढेर ६७ खर्ब ८९ अर्ब रुपैयाँ प...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रको संवेदनशीलतालाई बुझेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । राष्ट्र बैंक र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को सहकार्यमा काठमाडौंमा आयोजित दुई दिने अन्तरक्रिया कार्यक्रमको आइतबार उद्घाटन गर्दै गभर्नर अधिकारीले यस्तो बताए...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ४६ पैसा र बिक्रीदर १३७ रुपियाँ ०६ पैसा निर्धारण भएको छ। राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिदर १४६ रुपियाँ ९९ पैसा र बिक्रीदर १४७ रुपियाँ ६३ प...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा कायम भएको छ । यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७७ पैसा, स्वि...
काठमाडौं : विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको राम्रो जागिर छँदै थियो । पढेलेखेका श्रीमान् र छोरीले झापाकी डा नीलम ढुङ्गानाको परिवार पूर्ण थियो । कलिलो उमेरमै प्राप्त गरेको उपलब्धि र सफलताले करिअरप्रति नीलमसँग अतिरिक्त अपेक्षा थिएन । तर नीलमको लेखोट भ...
पारिवारिक आम्दानी र खर्चको अनुमानित विवरणलाई पारिवारिक बजेट भनिन्छ । पारिवारिक बजेटले आम्दानीका स्रोतहरुको राम्रोसँग लेखाजोखा गर्न र खर्चलाई व्यवस्थित, अनुशासित एवं प्राथमिकताको आधारमा गर्न सहयोग गर्दछ । पारिवारिक बजेट निर्माण किन ? - परिवारको वित्तीय लक्ष्य निर्धारण गर्न । - उपलब्ध वित्तीय स्र...
आफूले हासिल गरेका वित्तीय ज्ञान र सीपलाई व्यवहारमा उतार्नु र निरन्तर त्यसमा अडिग रही आफ्नो वित्तीय स्रोतलाई जिम्मेवारी र विवेकपूर्ण तवरले व्यवस्थापन र नियन्त्रण गर्ने कार्य नै वित्तीय अनुशासन हो । वित्तीय अनुशासन कायम गरी आफ्नो आम्दानी, खर्च, बचत र लगानीको सुनिश्चितता गर्न सकिन्छ । वित्तीय अनुशासनले...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १५२ रूपैयाँ ३७ पैसा, युके पाउन्...
काठमाडौं : चालु आर्थिक वर्षको माघ महिनामा मूल्यवृद्धि वान्छित सीमाभित्र रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बजार महंगी ४.१६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अ...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५८४.५७ अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार एक वर्षमा नेप्से उक्त अंकले बढेको हो । गत वर्षको माघ मसान्तमा २१०१.१६ बिन्दुमा रहेको नेप्से सूचकाङ्क चालु आवको माघ मसान्तमा आइपुग्दा २६८५.७३ बिन्दुमा...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थाबाट १४ हजार ८६१ अर्ब बढी तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म निक्षेप संकलन बोलकबोलमार्फत १८ खर्ब ९ अर्ब ५५ करोड र स्थायी निक्षेप सुविधामार्फत १३० खर्ब ५२ अर्ब गरी कुल १४ हजार...
काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा सरकारको कुल खर्च साढे सात अर्ब रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो । अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को सात महि...
काठमाडौं : चालु खाता साढे एक खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । माघ मसान्तस्म्म चालु खाता एक खर्ब ६६ अर्ब ८० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चाल...
काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा नौं खर्ब रुपैयाँ रेमिट्यानस भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । माघ मसान्तसम्म आइपुग्दा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई रु.९०० अर्ब ५८ करोड पुगेको छ । अघि...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यसैगरी, युरो एकको खरिद...