राष्ट्र बैंक
चार अर्ब ७९ लाख रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 
चार अर्ब ७९ लाख रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको चार अर्ब बढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषको चार अर्ब ७९ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम मार्च १२, २०२५ देखि मार्च १२, २०२६ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० पैसा कायम भएको...

बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७६ पैसा,...

ऋणात्मक वृद्धि रहेका उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रले अझै गति सकेन: राष्ट्र बैंक 
ऋणात्मक वृद्धि रहेका उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रले अझै गति सकेन: राष्ट्र बैंक 

काठमाडौं : राष्ट्र बैंकले विगत २ वर्षदेखि ऋणात्मक वृद्धि रहेको उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रले अझै गति लिन नसकेको उल्लेख गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत राष्ट्र बैंकले देशको आन्तरिक आर्थिक तथा वित्तीय स्थितिको परिदृश्य यस्तो रहेको जनाएको हो ।  राष्ट्र बैंकका अन...

मौद्रिक नीति समीक्षा: अधिकांश दरहरू यथावत, कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा हेरफेर
मौद्रिक नीति समीक्षा: अधिकांश दरहरू यथावत, कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा हेरफेर

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि तोकिएको विद्यमान नीतिगत दर र निक्षेप सङ्कलन दर यथावत राखेको छ । त्यस्तै, कर्जा नोक्सानीसम्बन्धी व्यवस्थामा बैंक तथा वित्तीय संस्थाहरू...

Bi-annual Review of Monetary Policy
Bi-annual Review of Monetary Policy

Kathmandu : Nepal Rastra Bank has made public the bi-annual review of the monetary policy for the current fiscal year 2081/82. Following the review, the central bank has kept the existing policy rate and deposit collection rate set for banks and financial institutions unchanged. Similarly, s...

NRB issues directive for agencies including Employees Provident Fund
NRB issues directive for agencies including Employees Provident Fund

Kathmandu : The Nepal Rastra Bank (NRB) has come up with a new arrangement for Employees Provident Fund, Citizen Investment Fund and Social Security Fund and institutions issuing loans for higher purchase on alleviating financial investment in money laundering and terrorist activities. ...

कर्मचारी सञ्चयकोषलगायत संस्थाका लागि केन्द्रीय बैंकद्वारा निर्देशिका जारी
कर्मचारी सञ्चयकोषलगायत संस्थाका लागि केन्द्रीय बैंकद्वारा निर्देशिका जारी

काठमाडौं : नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष र हायर पर्चेज कर्जा दिने संस्थाका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नयाँ व्यवस्था ल्याएको छ। राष्ट्र बैंकले आज यी संस्थाहरूका लागि निर्देशन जारी गर्दै ग्राहकको पहिचा...

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के-के भयो नीतिगत परिवर्तन?
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के-के भयो नीतिगत परिवर्तन?

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५.० प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको ब...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।  जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ४२ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ५५ पैसा निर्धारण...

बजारमा नगद प्रवाह साढे ४३ अर्बले बढ्यो, कति छ सरकारी खातामा मौज्दात ? 
बजारमा नगद प्रवाह साढे ४३ अर्बले बढ्यो, कति छ सरकारी खातामा मौज्दात ? 

काठमाडौं : चालु आर्थिक वर्षको माघ महिनामा बजारमा सवा सात खर्ब रुपैयाँ बराबरको नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा बजारमा सात खर्ब ३० अर्ब ६२ करोड ८९ लाख रुपैयाँ नगद प्रवाह भएको छ । उक्त रकम गत पुसको तुलनामा ४३ अर्ब ७९ करोड ८८ लाख रुपैयाँले...

निर्धारित समयअगावै ‘ग्रे लिष्ट’ बाट बाहिर निस्कन्छौँ: अर्थमन्त्री पौडेल
निर्धारित समयअगावै ‘ग्रे लिष्ट’ बाट बाहिर निस्कन्छौँ: अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समयअगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताएका छन्। फाइनान्सिएल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ‘ग्रे लिष्ट’ मा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री प...

डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्र सटही हुने 
डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्र सटही हुने 

काठमाडौं : डेनमार्कको डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्र सटही हुने त्यस पश्चात साट्न नपाइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।  सोमवार नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पश्चात कानुनी ग्राह्यता खारेज गरेका डेनिस क्रोनर नोटहरू...

अमेरिकी डलरको भाउ घट्यो
अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर घटेको छ ।  राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डल...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्कको मूल्य बढेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रूपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रूपैयाँ २७ पैसा न...

कर्जाको मागमा सामान्य सुधार, बढ्न थाल्यो सीडी रेसियो 
कर्जाको मागमा सामान्य सुधार, बढ्न थाल्यो सीडी रेसियो 

काठमाडौं : पछिल्लो समय बजारमा कर्जाको माग सामान्य रुपमा बढ्न थालेको देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा दुई अर्ब निक्षेप थपिदा ३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।  बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्ती...

दुई अर्ब १९ करोड रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 
दुई अर्ब १९ करोड रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको सवा दुई अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषको दुई अर्ब १९ करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम फागुन ६ गतेदेखि २०८२ फागुन ६ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने...

डलरको मूल्यमा नयाँ रेकर्ड: एक डलरको मूल्य १४०.४३ रुपैयाँ
डलरको मूल्यमा नयाँ रेकर्ड: एक डलरको मूल्य १४०.४३ रुपैयाँ

काठमाडौं : नेपाली बजारमा अमेरिकी डलरको मूल्यले फेरि रेकर्ड ब्रेक गरेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३९.८३ रुपैयाँ र बिक्रीदर १४०.४३ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । हिजो (माघ २४ गते) खरिदर १३९.६५ रुपैयाँ र बिक्रीदर १४०.२५ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको...

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड, १ डलर बराबर १४०.२५  रुपैयाँ
अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड, १ डलर बराबर १४०.२५ रुपैयाँ

काठमाडौं : अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३९.६५ रुपैयाँ र बिक्रीदर १४०.२५ रुपैयाँ तोकेको छ । याे हालसम्मकै उच्च हो । यसअघि गत माघ २२ गते खरिदर १३९.२० रुपैयाँ र बिक्रीदर १३९.८० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । युरोपि...

अमेरिकी डलरको भाउ घट्यो
अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो । युरोपियन युरो एकको खरिदर १४३ रूपैयाँ ५२...

राष्ट्र बैंकद्वारा छ महिनामा एक सय ४० खर्ब तरलता प्रशोचन 
राष्ट्र बैंकद्वारा छ महिनामा एक सय ४० खर्ब तरलता प्रशोचन 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको छ महिनामा एक सय ४० खर्ब भन्दा बढीको तरलता प्रशोचन गरेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.१४८६ अर्ब ६५ करोड र स्थाय...

छ महिनामा सरकारको खर्च ६ खर्ब ६७ अर्ब, यस्तो छ देशको वित्तीय स्थिति (पूर्णपाठसहित) 
छ महिनामा सरकारको खर्च ६ खर्ब ६७ अर्ब, यस्तो छ देशको वित्तीय स्थिति (पूर्णपाठसहित) 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाैष मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ ।  तथ्यांक अनुसार यस अवधिमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । आयात ७.१ प्रतिशतले बढेकाे छ भने निर्यात ३१.८ प्रतिशले बढेको छ । शोधना...

सरकारको कुल खर्च साढे छ खर्ब, सरकारी खातामा २९७ अर्ब नगद मौज्दात 
सरकारको कुल खर्च साढे छ खर्ब, सरकारी खातामा २९७ अर्ब नगद मौज्दात 

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा सरकारको कुल खर्च साढे छ खर्ब रुपैयाँ रहेको छ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म सरकारको कुल खर्च ६ खर्ब ६७ अर्ब ६० करोड रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसा...

चालु खाता १४८ अर्बले बचतमा, छ महिनामा भित्रियो साढे ६ अर्ब वैदेशिक लगानी 
चालु खाता १४८ अर्बले बचतमा, छ महिनामा भित्रियो साढे ६ अर्ब वैदेशिक लगानी 

काठमाडौं : चालु खाता झण्डै साढे एक खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । यस अवधिमा चालु खाता एक खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता...