काठमाडौं : गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको दुई करोड १२ लाख ६४ कित्ता शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विरणअनुसार हालसम्म ओटिसी बजारमा कारोबारका लागि हालसम्म दर्ता भएका क...
काठमाडौं : मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ५, ६, ७ र ८, बिगु गाउँपालिका व...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर, घरजग्गा र सवारीसाधन धितो कर्जाको जोखिम भार कति संशोधन गर्ने भन्नेमा राष्ट्र बैंक स्पष्ट रहेको बताएका छन् । आज चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्ता प्रकृतिका धितो कर...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेसँगै सेयर बजारमा उत्साह देखिएको छ । साताको पहिलो दिन सेयर बजार सूचक नेप्से ६३.२४ अंकले बढेर परिसूचक २२२७.१६ विन्दुमा पुगेको छ । आज कारोबार भएका २६६ कम्पनीको १ करोड २० लाख २ हजार ३ सय ८ कित्ता सेयर किनबेच हु...
काठमाडौं : नेपाल धितोपत्र बोर्डले थप ११ धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) कम्पनीलाई व्यवसाय सञ्चालन इजाजतपत्र (लाइसेन्स) दिएको छ । साउन ४ गते बसेको धितोपत्र बोर्डको बैठकले थप ११ वटा ब्रोकरलाई लाइसेन्स दिएको हो । बोर्डमा नयाँ ब्रोकरका लागि आवेदन दिएका ४३ वटा मध्ये थप ११ कम्पनीलाई व्य...
काठमाडौं : साउन १४ गतेदेखि मीड सोलु हाइड्रोपावरको आइपीओ आउने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्ने लागेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरक...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज बजार १.३१ अंकले घटेर परिसूचक २१६२.४४ को विन्दुमा झरेको हो। आज नेप्सेमा कारोबार भएका २६४ कम्पनीको ८४ लाख २४ हजार कित्ता सेयर किनबेच हुदाँ कारोबार रकम तीन अर्ब पाँच करोड २४ लाख १० हजार रुपैयाँ बढीको भएको छ...
काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आज बिहीबार साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला गरेको हो । यसले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको कुल १२.५०% का दरले हु...
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार ११.१७ अंकले बढेर परिसूचक २१६५.२४ को विन्दुमा उक्लिएको हो। आज कारोबार भएका २६० कम्पनीको ८६ लाख ७४ हजार कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार रुपैंया बराबरको कारोबार भएको छ । कारोबारमा सबै...
काठमाडौं : नयाँ आर्थिक वर्षलाई सेयर बजारले स्वागत गरेको छ । साउन महिनाको पहिलो दिन बजार ४७.०७ अंकले बढेकाे छ । सोमबार बजार परिसुचक २१४४.१६ अंकको बिन्दुमा पुगेर बन्द भयाे । उक्त दिन म्युचुअल फण्ड बाहेकका सबै समूहरु हरियाली बनेका छन् । साताको दोस्रो कारोबार दिन बैंकिङ्ग समूह २५.२...
काठमाडौं : बैंकहरुले ब्याजदर घटाएपछि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । बजार १२.१६ अंकले बढेर परिसूचक २०९६.८६ बिन्दुमा रोकिएको हो । गत बिहीबार बजार ४.७३ अंकले घटेर परिसूचक २०७२.२४ को विन्दुमा झरेको थियाे । २८६ कम्पनीको ७१ लाख ८४ हजार २५४ कित्ता सेयर किनबे...
काठमाडौं : सेयर बजार बिहीबार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार १२.६२ अंकले घटेर परिसूचक २०८४.९५ को बिन्दुमा झरेको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९० अंकले घटेर ३९१.२५ को विन्दुमा ओर्लेको छ। आज नेप्सेमा कारोबार भएका २९६ कम्पनीको ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच ह...
काठमाडौं : सात नयाँ ब्रोकर कम्पनीले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)को सदस्यता पाएका छन् । सिडीएससी सोमबार क्लियरिङ मेम्बर अर्थात् राफसाफ सदस्यता प्रदान गरेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट गत बिहीबार कारोबार सदस्यता प्राप्त गरेपछि २२ गते सिडीएससीमा आवेदन दिएका थिए । क्लि...
काठमाडौं : घोराही सिमेन्टले प्राथमिक सेयर (आइपीओ) पुनः बिक्री खुला गरेको छ। कम्पनीले असार २२ गते शुक्रबारदेखि आइपीओ पुनः बिक्री खुला गरेको हो । यस आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै आइपीओ बिक्री नभए असार ३१ गतेसम्म आइपीओ बिक्री खुला हुने कम्पनीले जनाएको छ । कम्पनील...
काठमाडौं : सात नयाँ ब्रोकर कम्पनीले छिट्टै कारोबार सुरु गर्ने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ सात ब्रोकर कम्पनीलाई सदस्यता दिने निर्णय गरेसँगै कारोबार सुरु गर्ने भएको हो । बुधबार बसेको नेप्से सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र पाएका सात नयाँ ब्रोकरलाई आफ्न...
काठमाडौं : सेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज बजार २१.३२ अंकले घटेर परिसूचक २०७५.९७ बिन्दुमा रोकिएको हो । २७६ कम्पनीको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्सको २३ करोड ९४...
काठमाडौं : आइतबार सेयर बजारमा ५३.७० अंककाे भारी गिरावट आएर २०९७ कायम भएकाे छ । आज नेप्सेमा कुल ५ अर्ब ८ करोड रुपैयाँको धितोपत्र कारोबार भएकाे छ । २०७ कम्पनीको मूल्य घट्दा १८ को मात्रै बढेकाे छ भने सबै उपसमूह घटेका छन् । आज बैंकिङ २९, विकास बैंक १३६, फाइनान्स ३८, होटल तथा पर्यटन १५४, जलविद्य...
काठमाडौं : केही दिनदेखि निरन्तर उकालो लागेको सेयर बजार बुधबार ३५.३७ अंकले घटेर परिसूचक २१५०.९९ बिन्दुमा रोकिएको छ। २८० कम्पनीको १ करोड ३३ लाख ४२ हजार कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबारमा आज सबैभन्दा बढी हिमालयन लाइफ इन्स्य...
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई लघुवित्त संस्थाका ९ लाख १६ हजार बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा समता घरेलु लघुवित्त र महुली लघुवित्तको कुल ९ लाख १६ हजार २०७.७४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा समता घरेलु लघुवित्तको ५ लाख १४ हजार ११६.२९ कित्ता र महुली लघुवित्तको ४...
काठमाडौं : नेप्से आज (सोमबार) दोहोरो अंकले बढेको छ। नेप्से ११.६९ अंकले बढेर दुई हजार एक सय २९ दशमलब ४२ विन्दुमा पुगेको छ । आइतबार नेप्से ६२.२१ अंकले बढेको थियो । आइतबार ६ अर्ब ४९ करोड ४ लाख बराबरको कारोबार भएकोमा आज ५ अर्ब ३१ करोड २४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १२३ कम्...
काठमाडौं : साताको पहिलो दिन आज आइतबार उच्च अंकले बढेको छ । आज नेप्से ६२.२१ अंकले बढेर दुई हजार एक सय १७ दशमलब ७३ विन्दुमा बन्द भएको छ । लामो समयपछि कारोबार रकममा पनि उछाल आएको छ । आज ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८९ कम्पनीको शेयरमूल्य बढ...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ । आज बजार ४.७५ अंकले बढेर २०५५.५३ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.३० अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.३२ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३६ अंकले घटेको छ । नेप्स...
काठमाडौं : सेयर बजार आज दाेहाेराे अंकले ओरालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार आज २७१ कम्पनीको ८६ लाख ५१ हजार कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारम...
आदरणीय अर्थ समितिका माननीय ज्यु हरुलाई म एक आम नेपालीको खुल्ला पत्र । पहिला २०७६ सालमा पनि बैंकलाई ब्रोकर लाईसेन्स दिनेबेला अर्थ समितिले झाक्री आयोग बनाएर छानबिन गर्न केही समयको लागी रोकेको थियो जुन आज २०८० साल सम्म खोलेन। यो केहि समय छानबिन भनेको नेपालमा अनन्त कालसम्म हुँदाे रहेछ। अहिल...