काठमाडौं : सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेडबीच साधारण शेयर (आईपीओ) निष्काशन सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले ह...
काठमाडौं : रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ बुधबार बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो। कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा १४ लाख ७७ हजार ८७७ जनाले ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको एक करोड ७४ लाख ८६ हजार २८० कित्...
काठमाडौं : रिलायबल नेपाल लाइफ इन्सोरेन्सको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । इन्सोरेन्सले साउन २३ गतेदेखि अंकित मूल्यमा प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थपेर २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर निष्कासन गरेको थियो। आईपीओम...
काठमाडौं : धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालले नेपाल सरकार, राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजार मैत्री वातावरण निर्माण गरि लगानीकर्ताको मनोवल उकास्नुपर्ने बताएका छन् । ‘नेपालको वित्त नीति र मौद्रिक नीतिले बजारको माग सम्बोधन नगर्दा लामो समयदेखि सेयरबजारम...
काठमाडौं : सेयर बजार सम्बन्धी जानकारी नै नभएका व्यक्ति दोस्रो बजारमा छिर्दा अन्य लगानीकर्ताहरू फस्ने काम भएको नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले बताएका छन् । ब्रोकर कम्पनीले बजारलाई प्रतिस्पर्धी बनाएर लगानीकर्तालाई सुसूचित बनाउने काम गर्नु पर्ने बताए । बुधबार धितोपत्र...
काठमाडौं : शेयर लगानीकर्ताको हित संरक्षणका लागि काम गर्ने भन्दै स्थापना भएको कोष हो, ‘लगानीकर्ता संरक्षण कोष’ । तर, कोषले भने लगानीकर्ताको हितका लागि काम गर्न भने सकेको छैन ।लगानीकर्ताको हकहितका लागि कोषको स्थापना भएपनि लगानीकर्ताहरुको लागि भने कतै प्रयोग नभएको शेयर लगानीकर्ता केशव...
रसुवा : दक्षिणी रसुवाको उत्तरगया गाउँपालिकामा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले रसुवावासीलाई छुट्याएको सेयर सङ्ख्या (कित्ता) बाँडफाँटमा पुनरावलोकन गर्न माग गरिएको छ । जिल्ला समन्वय समिति रसुवाले जिल्लावासीलाई छुट्याएको सेयर सङ्ख्या नियमसङ्गत नभएको जनाउँदै पुनरावलोकन गर्न स...
काठमाडौं : सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो खुद नाफा अघिल्लो वर्षको तुलनामा ९.९१ प्रतिशतले बढी हो । बैंकको खुद ब्याज आम्दानी २३.९७...
काठमाडौं : अर्किड होल्डिंग्स लिमिटेडद्वारा सञ्चालित होटेल क्राउन इम्पेरियलले आइपिओ जारी गर्ने भएको छ । होटेलले एक सय अंकित दरका १ अर्ब १५ करोड रुपैया बराबरको १ करोड १५ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धमा लक्ष्मी क्यापिटल नियुक्त भएको छ । शेयर...
काठमाडौं : अब ९९९ रुपैयाँ मै डिम्याट र मेराे सेयर खाता खाेल्न सकिने भएकाे छ। उक्त रकम तिरेपछि डिम्याट र मेराे सेयर खाता आजीवन नवीकरण गरिराख्नु पर्दैन । हालै सञ्चालनमा आएकाे हिमालयन ब्राेकरेज कम्पनी लिमिटेड (ब्रोकर नम्बर ६३) ले यस्ताे याेजना ल्याएकाे हाे । यस याेजनाले हरेक वर्ष डिम्याट र मेराे सेय...
काठमाडौं : नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममार्फत वस्तु विनिमय बजार (डेरिभेटिभ मार्केट) सुरु गर्नेदेखि ‘इन्ट्रा डे’ कारोबारको प्रबन्ध मिलाउनेसम्ममा वार्षिक योजना सार्वजनिक गरेको छ । बोर्डले लाम...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बिहिबार नेप्सेले मल्टिप्रपोस फाइनान्स कम्पनी र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार मल्टिप्रपोस फाइनान्स कम्पनीको ३५ प्रतिशत हकप्रदपछिको शेयर मूल्य ३१८ दशमलव ३७ रुपैयाँमा...
काठमाडौं : सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनका लागि साउन १२ गते शेयर धनी किताब खाता (बुक क्लोज) को मिति तय गरेको छ । जस अनुसार आजसम्म कायम भएका शेयरधनीहरुले मात्रै कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरमा...
काठमाडौं : गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको दुई करोड १२ लाख ६४ कित्ता शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विरणअनुसार हालसम्म ओटिसी बजारमा कारोबारका लागि हालसम्म दर्ता भएका क...
काठमाडौं : मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ५, ६, ७ र ८, बिगु गाउँपालिका व...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर, घरजग्गा र सवारीसाधन धितो कर्जाको जोखिम भार कति संशोधन गर्ने भन्नेमा राष्ट्र बैंक स्पष्ट रहेको बताएका छन् । आज चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्ता प्रकृतिका धितो कर...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेसँगै सेयर बजारमा उत्साह देखिएको छ । साताको पहिलो दिन सेयर बजार सूचक नेप्से ६३.२४ अंकले बढेर परिसूचक २२२७.१६ विन्दुमा पुगेको छ । आज कारोबार भएका २६६ कम्पनीको १ करोड २० लाख २ हजार ३ सय ८ कित्ता सेयर किनबेच हु...
काठमाडौं : नेपाल धितोपत्र बोर्डले थप ११ धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) कम्पनीलाई व्यवसाय सञ्चालन इजाजतपत्र (लाइसेन्स) दिएको छ । साउन ४ गते बसेको धितोपत्र बोर्डको बैठकले थप ११ वटा ब्रोकरलाई लाइसेन्स दिएको हो । बोर्डमा नयाँ ब्रोकरका लागि आवेदन दिएका ४३ वटा मध्ये थप ११ कम्पनीलाई व्य...
काठमाडौं : साउन १४ गतेदेखि मीड सोलु हाइड्रोपावरको आइपीओ आउने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्ने लागेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरक...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज बजार १.३१ अंकले घटेर परिसूचक २१६२.४४ को विन्दुमा झरेको हो। आज नेप्सेमा कारोबार भएका २६४ कम्पनीको ८४ लाख २४ हजार कित्ता सेयर किनबेच हुदाँ कारोबार रकम तीन अर्ब पाँच करोड २४ लाख १० हजार रुपैयाँ बढीको भएको छ...
काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आज बिहीबार साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला गरेको हो । यसले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको कुल १२.५०% का दरले हु...
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार ११.१७ अंकले बढेर परिसूचक २१६५.२४ को विन्दुमा उक्लिएको हो। आज कारोबार भएका २६० कम्पनीको ८६ लाख ७४ हजार कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार रुपैंया बराबरको कारोबार भएको छ । कारोबारमा सबै...
काठमाडौं : नयाँ आर्थिक वर्षलाई सेयर बजारले स्वागत गरेको छ । साउन महिनाको पहिलो दिन बजार ४७.०७ अंकले बढेकाे छ । सोमबार बजार परिसुचक २१४४.१६ अंकको बिन्दुमा पुगेर बन्द भयाे । उक्त दिन म्युचुअल फण्ड बाहेकका सबै समूहरु हरियाली बनेका छन् । साताको दोस्रो कारोबार दिन बैंकिङ्ग समूह २५.२...
काठमाडौं : बैंकहरुले ब्याजदर घटाएपछि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । बजार १२.१६ अंकले बढेर परिसूचक २०९६.८६ बिन्दुमा रोकिएको हो । गत बिहीबार बजार ४.७३ अंकले घटेर परिसूचक २०७२.२४ को विन्दुमा झरेको थियाे । २८६ कम्पनीको ७१ लाख ८४ हजार २५४ कित्ता सेयर किनबे...