काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १४ गते बुकक्लोज गर्ने भएका छन् । त्यसैले अस...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेका अनुसार बैंकको ५ प्रतिशत बो...
काठमाडौं : स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले सार्वजनिक गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन्। उनले कार्ययोजनाले पूँजी बजारको संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण र दीर्घकालीन विकासका लागि महत्वपूर्ण आधार तयार गर्ने बताए...
काठमाडौं : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२÷८३ को मुनाफा तथा सञ्चितीबाट उक्त लाभांश वितरण गर्...
काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले शेयरधनीलाई ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । अस्पतालले आगामी दिनमा सर्वसाधारणका लागि बुक बिल्डिङ प्रक्रियामार्फत शेयर निष्कासन गर्ने तयारीसमेत अघि बढाएको छ । भदौ २६ गते शुक्रबार सम्पन्न हस्पिटलको छैटौं वार्षिक साधारणसभा...
काठमाडौं : दृष्टिविहीन तथा न्यून दृष्टि भएका युवाहरूको वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित सेयर बजारसम्बन्धी दुईदिने कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ। नेत्रहीन युवा सङ्घ नेपाल उपत्यका शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा २१ जना दृष्टिसम्बन्धी अपाङ्गता भएका युवाहर...
काठमाडौं : मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो दोस्रो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्कासन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । कुल निष्कासन हुने इकाईमध्ये १३ प्रतिशत अर्थात् १...
काठमाडौं : बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई २०८२...
काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको पुँजी बजारलाई आर्थिक विकासको प्रमुख वित्तीय इन्जिनका रूपमा विकास गर्नुपर्ने बताएका छन् । बैंकिङ समाचार डटकमको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्स&nd...
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको पुँजी बजारलाई केवल सेयर तथा धितोपत्र कारोबारको माध्यमका रूपमा नभई उत्पादन, पूर्वाधार, रोजगारी र आर्थिक वृद्धिका लागि दीर्घकालीन पुँजी परिचालन गर्ने प्रमुख माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन् । बैंकिङ समाचार डटकमको...
काठमाडौं : बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये बाँकी रहेको शेयर...
काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४.७९ अंकले बढेर २६६७.९७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ६४ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०२ कम्पनी...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २१.१५ अंकले घटेर २६६३.१८ बिन्दुमा झरेको छ। कारोबारको सुरुदेखि नै देखिएको गिरावट अन्तिम समयसम्म कायम रहँदा बजार दोहोरो अंकले ओरालो लागेको हो। आज ३४३ कम्पनीको १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० रुपैयाँ ब...
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरिएको छ। अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले मंगलबार सार्वजनिक सूचना जारी गर्दै आवश्यक योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको हो। सूचनाअनुसार इच्...
काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १३.९५ अंकले घटेर २७१२.५४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १५३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १११ कम्प...
काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.२५ अंकले बढेर २७२६.४९ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४१.७० अंकले बढेर २७१९.२४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६२ कम...
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। सोमबार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), धितोपत्र ब्रोकर एसोसिएसन नेपाल तथा लगानीकर्ता प्रतिनिधिसँग भएको छलफलमा उनले पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री...
काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से ७९.७४ अंकले बढेर २६७७.५४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २३९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३२ कम्पन...
काठमाडौं : नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा सीमा निर्धारण गर्ने भएको छ । मंगलबार राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै शेयर धितो कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाको सबलताका आधारमा निर्धारण गरिने जानकारी दिएका हुन्। त्यसैगरी, राष्ट्र ब...
काठमाडौं : स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टलाई शिष्टाचार भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अध्यक्ष डा. भट्टलाई का...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ गराएका हुन्। असार ५ गते बसेको मन्त्रिपरिषद् ब...
काठमाडौं : पछिल्ला केही दिनयता उत्साहविहीन बनेको सेयर बजारले सोमबार पनि सुधारको संकेत दिन सकेन। अघिल्लो कारोबार दिन सामान्य अंकले उकालो लागेको बजार पुनः ओरालो लाग्दै नेप्से परिसूचक १.४६ अंकले घटेको हो। कारोबारमा सहभागी कम्पनीहरूमध्ये ११६ वटाको सेयर मूल्यमा वृद्धि हुँदा १४३ वटाको मूल्य घट्यो...
काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई बोर्ड अध्यक्षका नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए । वि.सं. २०२५ जेठ ९ गते (२२ मे १९६८) कैलाली जन्मिएका डा. भट्टले त्...
काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.६३ अंकले बढेर २७०२.११ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ५.०६ अंकले घटेर २७००.४७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ११६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४० कम्प...