काठमाडौं : नेपाल एसबीआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । गत शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले हाल कायम रहेको चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.८० प्रतिशत नगद लाभांश दिने...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घले सदस्यहरूसमक्ष विद्यमान आर्थिक सङ्कटका समाधानका लागि सुझाव माग गरेको छ । विद्यमान सङ्कट समाधानका उपायहरू खोज्ने क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घले अघि सारेको राष्ट्रिय आर्थिक बहसको शृङ्खलाअन्तर्गत महासङ्घले सुझाव मागेको हो । महासङ्घको तेस्रो कार्यकारिणी...
रुकुम पूर्व : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चर्चामा सीमित भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कामसमेत अगाडि बढेको बताए । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
व्यक्तिले व्यक्तिगत रूपमा वा घर–घरमा सञ्चालन गर्ने उद्योगलाई साना उद्योग भनिन्छ । नेपालको ग्रामीण क्षेत्रमा खेर गइरहेको स्थानीय सामग्रीलाई परम्परागत रूपमा प्रशोधनको कामलाई पनि साना उद्योग भनिन्छ । यो काम अन्य कामवाट फुर्सद भएको समयमा परिवारका सदस्यहरूले गर्छन् । उनीहरूको उत्पादनले पारिवारिको आ...
नेत्र सुवेदी ‘प्रयास’ सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकाअनुसार ‘सामाजिक सञ्जाल’ भन्नाले इन्टरनेटले उपलब्ध गराएको सुविधा प्रयोग गरी सामाजिक सञ्जाल ‘प्लेटफर्म’ले उपलब्ध गराएको विधिअनुरुप कुनै व्यक्ति, समूह वा संस्थालाई एक अर्कासँग अन्तक्र्...
नयाँ दिल्ली : भारतीय उद्धारकर्मीहरूले एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने विचार गरिरहेका छन् । फसेका कामदारलाई बाहिर निकाल्ने प्रयास दोस्रो हप्तामा पुगेको छ । एक्सक्याभेटरहरूले गत आइतबारदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क...
दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–२ तीनपाटे निवासी ३२ वर्षीय अर्जुन गजमेरले चार वर्ष साउदी अरबमा काम गरे । वैदेशिक रोजगारमा सोचेअनुरुप आम्दानी गर्न नसकेपछि उनी स्वदेश फर्किए । स्वदेश फर्किएपछि उनले पुख्र्यौली आरन पेसालाई अगाडि बढाए । गजमेर १० वर्षदेखि आरन पेसामा आबद्ध छन् । हातमा सीप...
महेन्द्रनगर : परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले कञ्चनपुरको दोधारा चादँनी नाका सुदूरपश्चिमको मात्र नभइ मुलुककोे आर्थिक नाकाका रुपमा विकास हुने गरी काम अघि बढेको जानकारी दिएका छन् । कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ...
काठमाडौं : भन्सार विभागले चालू आर्थिक वर्षको चार महिनामा एक खर्ब ३६ अर्ब रुपैयाँ बराबरको रावस्व संकलन गरेको छ । विभागले गत साउनदेखि कात्तिकसम्मको भन्सारमार्फत उक्त रकम बराबरको राजश्व संकलन भएको हो । कात्तिकसम्म १ खर्ब ९७ अर्ब रुपैयाँ भन्सार राजश्व उठाउने लक्ष्य लिएको सरकारले यस अवधिमा लक्ष्य...
काठमाडौं : राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको छ । नेपाली सेनाको व्यवस्थापनमा चार सडक आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । राष्ट्रिय गौरवका काठमाडौँ तराई/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक), खाँदबारी&ndas...
चितवन : आन्तरिक राजस्व कार्यालय चितवनले चार महिनामा लक्ष्यको ७० दशमलव ४१ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म लक्ष्यको ७०.४१ प्रतिशत राजस्व उठाएको कार्यालयका प्रमुख कर अधिकृत निरन भट्टराईले जानकारी दिए । राजस्व विभागले कार्यालयलाई सात अर्ब ४० करोड न...
काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २३ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार २३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने र ८ अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजर...
जलेश्वर : महोत्तरी लगायत सम्पूर्ण मिथिलाञ्चलमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिंदै छठ उत्सव मनाइदैछ । चारदिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको तेस्रो दिन आज साँझ तराई मधेशको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग, सर्लाही, रौतहट, बारा, पर्सा र भारतको दरभंगा, मधुबनी, सीतामढी लगाय...
काठमाडौं : नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बिहिबार एक सूचना जारी गर्दै कोषको ४० करोड रुपैयाँ एक वर्षका लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो । बैंकले कोषको उक्त रकम मंसिर १० गतेदेखि २०८१...
टीकापुर : कैलालीको टीकापुरस्थित टीकापुर उद्यानमा एकै दिन १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । शनिबार १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका छन् । उद्यानमा दसैँ तिहारपछि बनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन् । शनिबार पर्यटकबाट रु तीन लाख २५ हजार राजस्व सङ्कल...
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको शुक्रबारकै मूल्यमा कारोबार भएको हो । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ९५० रुपै...
काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले एक करोड ८ लाख रुपैयाँ खुसद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३१.९९ प्रतिशतले कम हो । जबकी गत...
काठमाडौं : चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो । हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३,...
काठमाडौं : जाजरकोट भूकम्पपीडितको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले रु एक करोड ३२ लाख मानवीय सहायतास्वरुप प्रदान गरेको छ । नेपालका लागि चीनका राजदूत छन् संघले शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई उक्त नगद हस्तान्तरण गरेका हुन् । चिनियाँ रेडक्रसबाट...
काठमाडौं ; चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च रु तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर...
ढोरपाटन : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन वर्षौंदेखि चर्चित छ। प्राकृतिक सुन्दरताले भरिए पनि यहाँसम्म पुग्ने सडकको दुरावस्था र अन्य विकासले जोडिन नसक्दा पछाडि परेको छ। पूर्वाधार अभावमा गुज्रिँदै आए पनि यहाँ पर्यटक भने बाह्रै महिना फाट्टफुट्ट पुग्ने गर्दथे। केही वर्ष अगाडिसम्म ढोरपाटनमा...
काठमाडौं : आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् । साँझपख नजिकैको...
गण्डकी : कात्तिक महिनामा २४ हजार ४ सय ९ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका ७ हजार ४ सय ७९ र अन्य १६ हजार ९ सय ३० पर्यटक रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’का प्रमुख डा. रविन कडरियाका अनुसार २०८० साल सुरु भएयता वैश...
धनुषा : केरवा ज फरल घउरस वोपर सुगा मडराय । मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।। अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर यो गीतबाटै सचेत गराउन खोजिएको छ । अहिले जनकपुरधामसहित तराई मधेसमा यस्ता लोकगीत गुञ्जिएका सुनिन्छन् । चार दिवसीय छठ प...