वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पीपीए गरेर काम नगर्ने हाइड्रोको लाइसेन्स खारेज गर्न सिफारिस, एक वर्षभित्रै ईआईए सक्नुपर्ने
पीपीए गरेर काम नगर्ने हाइड्रोको लाइसेन्स खारेज गर्न सिफारिस, एक वर्षभित्रै ईआईए सक्नुपर्ने

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले मंगलबार प्रतिवेदन पेश गरेको छ । समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्...

श्रम बजार सुधारका लागि नीतिगत लचकता र सहकार्य आवश्यक: उपाध्यक्ष पाण्डे
श्रम बजार सुधारका लागि नीतिगत लचकता र सहकार्य आवश्यक: उपाध्यक्ष पाण्डे

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका विद्यमान परिवर्तन र चुनौतीहरूको सामना गर्न व्यवहारिक नीतिगत लचकता, उद्यम उत्पादकत्व वृद्धि र सुदृढ त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताएका छन्। स्विट्जरल्यान्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन...

इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ: अर्थमन्त्री
इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ: अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट  प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धि छलफलमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।  "प्रधानम...

शिव शिखर सहकारीका थप २१६ जनाले पाए बचत फिर्ता, लाभान्वितको संख्या एक हजार ३१३ पुग्यो
शिव शिखर सहकारीका थप २१६ जनाले पाए बचत फिर्ता, लाभान्वितको संख्या एक हजार ३१३ पुग्यो

काठमाडौं : सरकारले समस्याग्रस्त सहकारीका थप २ सय १६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो ।  समितिका अनुसार आज  शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले...

विश्व बैंक र बेलायतको सहयोगमा प्यूठानमा बीपीसीले सुरु गर्यो ५० किलोवाटको हरित हाइड्रोजन परियोजना
विश्व बैंक र बेलायतको सहयोगमा प्यूठानमा बीपीसीले सुरु गर्यो ५० किलोवाटको हरित हाइड्रोजन परियोजना

प्यूठान : बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले मंगलबार  प्यूठानको दरिमचौरमा आफ्नो ५० किलोवाटको हरित हाइड्रोजन पाइलट परियोजनाको उद्घाटन गरेको छ । उक्त पाइलट परियोजना बीपीसीद्धारा सञ्चालित १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत आयोजनाको परिसरमा स्थापना गरिएको छ।  यस परियोजनाले नवीकरणी...

चालु खाता साढे ७ खर्ब नजिक र शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्बले बचतमा
चालु खाता साढे ७ खर्ब नजिक र शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्बले बचतमा

काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा चालु खाता ७२९ अर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । बैशाखसम्ममा चालु खाता सात खर्ब २९ अर्ब २८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खात...

बजेटको झण्डै दोब्बर पुग्यो विदेशी मुद्रा सञ्चिति, कस्तो छ देशको आर्थिक स्थिति ? 
बजेटको झण्डै दोब्बर पुग्यो विदेशी मुद्रा सञ्चिति, कस्तो छ देशको आर्थिक स्थिति ? 

काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतल...

दश महिनामा भित्रियो सवा १९ खर्ब रेमिट्यान्स, तीन लाख ३५ हजारले लिए श्रम स्वीकृति 
दश महिनामा भित्रियो सवा १९ खर्ब रेमिट्यान्स, तीन लाख ३५ हजारले लिए श्रम स्वीकृति 

काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा सवा १९ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  बैशाखसम्म विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ...

आईपीओ जारी गर्दै मकालु वाईन इन्डस्ट्रीज, बिक्री प्रबन्धकमा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल
आईपीओ जारी गर्दै मकालु वाईन इन्डस्ट्रीज, बिक्री प्रबन्धकमा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल

काठमाडौं : नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ ।  कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा १० करोड रुपैयाँ बराबरको १० लाख कित्त...

स्वदेशी उत्पादन प्रवद्र्धन गर्न सरकारकाे अग्रसरता: डीडीसीको बजार विस्तारबारे गहन छलफल
स्वदेशी उत्पादन प्रवद्र्धन गर्न सरकारकाे अग्रसरता: डीडीसीको बजार विस्तारबारे गहन छलफल

काठमाडौं : स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ । मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको देशव्यापी प्रवद्र्धन तथा बजार विस्तार गर्ने विषयमा गहन छलफल भएको छ ।  कृषि, वन तथा पर...

झिनो अंकले घट्यो शेयर बजार, छ अर्ब ४४ करोडमाथिको कारोबार 
झिनो अंकले घट्यो शेयर बजार, छ अर्ब ४४ करोडमाथिको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३.५९ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २०.२७ अंकले घटेर २७३५.१४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५१ कम्पन...

विदेश पढ्न जाने विद्यार्थीलाई राहत,  तोकेकै स्थानीय मुद्रामा सटही सुविधा पाइने
विदेश पढ्न जाने विद्यार्थीलाई राहत, तोकेकै स्थानीय मुद्रामा सटही सुविधा पाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत नेपाली विद्यार्थीका लागि भिसा प्राप्ति वा नवीकरण र निर्वाह खर्चको व्यवस्थापनलाई सहज बनाउन विदेशी मुद्रा सटहीसम्बन्धी प्रावधानमा थप लचकता अपनाएको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र-२०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको ह...

भारतीय अटो बजारमा रेकर्डः एक महिनामै सवा २५ लाख गाडी बिक्री, इभीको हिस्सा ११ प्रतिशत नाघ्यो
भारतीय अटो बजारमा रेकर्डः एक महिनामै सवा २५ लाख गाडी बिक्री, इभीको हिस्सा ११ प्रतिशत नाघ्यो

एजेन्सी : भारतमा सवारी साधन बिक्रीले मे महिनामा ऐतिहासिक रेकर्ड कायम गरेको छ। फेडरेशन अफ अटोमोबाइल डिलर्स एसोसिएसन (एफएडीए) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मे महिनामा भारतमा कुल २५ लाख ३१ हजार ६७ युनिट सवारी साधन बिक्री भएका छन् ।  जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९.५५...

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित
नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित

काठमाडौं : नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष मनोहर दास मुल निर्विरोध निर्वाचित भएका छन् ।  संघको २०८३ साल जेठ २५ गते सम्पन्न नवौं र दशौं वार्षि...

औद्योगिक क्षेत्रको साढे ८८ करोड रुपैयाँ बक्यौता उठेन, सबैभन्दा बढी बालाजुमा मात्रै ४४ करोड बाँकी
औद्योगिक क्षेत्रको साढे ८८ करोड रुपैयाँ बक्यौता उठेन, सबैभन्दा बढी बालाजुमा मात्रै ४४ करोड बाँकी

काठमाडौं : औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आफ्नो मातहतमा रहेका औद्योगिक क्षेत्रहरूमा सञ्चालित उद्योगहरूलाई बक्यौता रकम तत्काल बुझाउन ७ दिने अन्तिम सूचना जारी गरेको छ ।  केन्द्रीय कार्यालय बालाजुले सोमबार जारी गरेको सूचनामा जग्गा, भवन, विद्युत् तथा पानीलगायत सेवाको उपयोग गरेबापत ला...

तल्लो अरुणसहित चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारको स्वीकृति
तल्लो अरुणसहित चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारको स्वीकृति

काठमाडौं : सरकारले तल्लो अरुणसहित चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारको स्वीकृति दिएको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र सिम्बोतादी खोला जलविद्युत आयोजनालाई...

बजेट खर्चको अवस्था सन्तोषजनक भएन, नियमित जागिरे मानसिकताबाट माथि उठौँः सञ्चारमन्त्री
बजेट खर्चको अवस्था सन्तोषजनक भएन, नियमित जागिरे मानसिकताबाट माथि उठौँः सञ्चारमन्त्री

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायमा कार्यसम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिएका छन्।  मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या...

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता असुलीमा अलमल नगर्न सरकारसँग कुलमानको आग्रह
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता असुलीमा अलमल नगर्न सरकारसँग कुलमानको आग्रह

काठमाडौं : पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेका औद्योगिक ग्राहकहरूको बक्यौता प्रिमियम महसुल तत्काल कानूनी प्रक्रिया अनुसार असुली गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका...

बेडसंख्या अनुसारको शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट पौने २ करोड असुल गरिने
बेडसंख्या अनुसारको शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट पौने २ करोड असुल गरिने

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन तथा मन्त्रालयको सक्रिय पहलमा बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरिएको छ। मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शि...

लघु, साना तथा मझौला व्यवसायीलाई राहत, डिजिटल कर्जाको सीमा १० लाख रुपैयाँ पुर्याइयो
लघु, साना तथा मझौला व्यवसायीलाई राहत, डिजिटल कर्जाको सीमा १० लाख रुपैयाँ पुर्याइयो

काठमाडौं : नेपाल राष्ट्र बैंकले लघु, साना तथा मझौला व्यवसायी (एसएमई) का लागि विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको सीमा र समयावधी थप गरेको छ । केन्द्रीय बैंकले विद्युतीय माध्यमबाट कर्जा प्रवाहसम्बन्धी मार्गदर्शन, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  संशोधित व्यवस्था अनुसार...

धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार गरिने
धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार गरिने

काठमाडौं : नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनःस्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ।   बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्य...

प्रतितोला दुई हजार रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला दुई हजार रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख एक&n...

द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्छः अर्थमन्त्री
द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्छः अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अन्तराष्ट्रिय लक्जरी होटल ब्रान्ड "द रिट्च कार्लटन" नेपाल भित्रिनु सुखद् भएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वा...

निजामती कर्मचारीले प्रदेशस्तरमै पाउनेछन् सिभिल अस्पतालको स्वास्थ्य सेवा
निजामती कर्मचारीले प्रदेशस्तरमै पाउनेछन् सिभिल अस्पतालको स्वास्थ्य सेवा

काठमाडौं : अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् ।  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौँ) को सेवा प्रदेशस्तर सम्म विस्तार गर्ने नीति अनुसार...