काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुम्निमा उदासले नेपालमा विदेशी पर्यटकको संख्या निरन्तर बढिरहे पनि उनीहरूको व्यवस्थापन र सेवा प्रवाहमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखेकी छिन् । प्रतिनिधिसभामा बोल्दै उनले नेपालले वर्षौंदेखि पर्यटक भित्र्याउने लक्ष्य लिएको र अहि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारी आचार्यले मोरङको विराटनगर महानगरपालिका–१२ स्थित केशरिया नदी किनारमा निर्माण गरिएको ‘एकीकृत सम्पन्न बस्ती’ विपन्न नागरिकका लागि आवास कार्यक्रमभन्दा पनि ऋणको पासो बनेको आरोप लगाएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सां...
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले विद्युतीय सवारीसाधन (ईभी) आयातसँग सम्बन्धित भन्सार राजस्व छली प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा आकस्मिकमा शाहीले भन्सार महसुल छुटसम्बन्धी विषयमा सत्यत...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिएका छन् । बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र ब...
काठमाडौं : कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईंले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव पदका लागि उम्मेदवारी दिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको रोष्टर प्रक्रियामा उनले पशुपति क्षेत्रको सुधार र व्यवस्थापनका लागि सातबुँदे कार्ययोजन...
काठमाडौं : दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी नेपालमा शुरु भएको छ। “मार्शल आर्टद्वारा एकता, चलचित्रको उज्यालोद्वारा सम्बन्ध” भन्ने मूल नारासहित आयोजना गरिएको यस प्रदर्शनीले चिनियाँ वुसिया (मार्शल आर्ट) चलचित्रको क्रियात्मक सौन्दर्यशास्त्र र वीरताको भावनालाई केन्द्रमा र...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ९० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई ल...
काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८३;८४ का लागि प्रस्तुत गरिएको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफललाई निरन्तरता दिइने भएको छ। आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका...
काठमाडौं : सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले (जेठ २८ गते) आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न ल...
काठमाडौं : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूले कानुनले तोकेको समयभित्रै वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा, स्वीकृति र कार्यान्वयन सुनिश्चित गर्न स्थानीय तहहरुमा विशेष सहजीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। मन्त्रालयले तयार गरेको अवधारण...
काठमाडौं : सहकारी क्षेत्रमा नियामकीय एकरुपताका लागि नीतिगत तथा कानूनी स्पष्टता आवश्यक भएकोमा सरोकारवालाहरुले जोड दिएका छन् । बहुनियामकका कारण सहकारी क्षेत्रमा थुप्रै अन्योल उत्पन्न भएको भन्दै तिनको समाधानका लागि विद्यमान कानूनहरुमा संशोधन आवश्यक भएको धारणा उनीहरुको रहेको छ । नेपाल सहकारी पत्...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटक-पटक जानकारी गराउँदा पनि मल उठाउने विषयमा चासो नदिएको अवस्था छ । ती पालिकाले तुरुन्तै मल नउठाएमा कृषि सामग्री कम्पनी लि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारी आचार्यले राज्यको ढुकुटी रित्याएर समाजवाद नआउने बताएकी छिन् । बुधबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले संविधानले समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरे पनि त्यसका लागि राष्ट्रिय पुँजी निर्माण, उत्पादन वृद्धि र नागरि...
काठमाडौं : पछिल्ला वर्षहरुमा फ्रन्टलाइन अस्पताल सञ्चालन गर्दै आएको नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेशन फाउन्डेसन लिमिटेड (एनसीएचईएफ) को व्यापार र नाफामा उल्लेखनीय सुधार देखिएको छ । चालु आर्थिक वर्षको नौ महिनामै साढे ४४ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२६ को नौ महिनामा ४४ करोड...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको नेपाल-भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिएका छन् । प्रतिनिधिसभामा सम्बोधन गर्दै मन्त्री खनालले प्रधानमन्त्री शाहले जेठ १७ गते संसद्मा उठाएको विषय मूलतः सीमा क्...
काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.५७ अंकले बढेर २७३६.१७ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १.५४ अंकले घटेर २७३३.५९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १२७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३४ कम्पनी...
काठमाडौं : सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरणहरू समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि भएका, रङ्ग पहिचानमा समस्या भएका, पढाइसम्बन्धी कठिनाइ भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले सरकारी वेबसाइटको सामग्री...
नयाँ दिल्ली : मध्यपूर्वमा चुलिँदै गएको अमेरिका–इरान तनाव र त्यसबाट उत्पन्न ऊर्जा संकटको प्रभाव भारतीय अर्थतन्त्रमा समेत पर्ने देखिएको छ। अमेरिकी रेटिङ एजेन्सी फिच रेटिङले भारतको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको छ। फिचले सार्वजनिक गरेको जुन महिनाको ‘ग्लोबल इकोनोमिक आउटलुक’ प...
काठमाडौं : कालंगा हाइड्रोको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत जेठ ८ देखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बुधबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ करोड ७० लाख रुपैय...
काठमाडौं : चालु आर्थिक वर्षको १० महिनामा नेपालले पर्यटन तथा सेवा क्षेत्रबाट प्राप्त हुने खुद सेवा आयमा उल्लेखनीय घाटा व्यहोरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैशाख महिनासम्मको अवधिमा खुद सेवा आय ६८ अर्ब २२ करोड रुपैयाँले ऋणात्मक रहेको देखिएको छ। यद्यपि अघिल्लो...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १० हजार एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख...
काठमाडौं : शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालन भइरहेका कार्यक्रममध्ये अधिकांश सम्पन्न भएका छन् । मन्त्रालयले मंगलबार त्यस्ता कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै अधिकांश कार्यहरू सम्पन्न भई कार्यान्वयनको चरणमा पुगेको जनाएको हो । सेवा प्रवाहला...
काठमाडौं : एभरेष्ट कलर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा लगनाीकर्ताले आजसम्म आवेन दिन सक्नेछन । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ६० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत जेठ २२ गते ७० अर्ब तानेको बैकले पुनः २३ दिनका लाग...