काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई परम्परागत ढाँचाबाट मुक्त गर्दै सुशासन र संरचनागत सुधारको दिशामा अघि बढाउन सरकारले ठूलो फड्को मार्ने लक्ष्य लिएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौँमा आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटः &lsq...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको वास्तविक सफलता प्रभावकारी कार्यान्वयनमा निर्भर रहने धारणा राखेको छ । आ.व. २०८३/८४ को बजेटमाथि आयोजित नीति संवाद कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष अन्जन श्रेष्ठले बजेट...
काठमाडौं : एनएमबि बैंक लिमिटेडले नेपाल–भारतबीच सहज, सुरक्षित र तत्काल रकम आदानप्रदान गर्न सकिने ‘इन्डो–नेपाल पीटूपी (पर्सन–टु–पर्सन) रेमिट्यान्स’ सेवा सञ्चालनमा ल्याएको छ। नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यो सेवामार्फत अब भारतबाट नेपा...
Kathmandu : NMB Bank Limited has officially introduced its real-time Indo-Nepal Person-to-Person (P2P) cross-border payment and remittance service, in partnership with Nepal Clearing House Limited (NCHL), NMB Bank serves as a key participating member bank to facilitate instant retail fund transfers...
काठमाडौं : सांसद पद्मा अर्यालले चीनबाट आयात हुने बीवाईडी गाडीको आयात प्रक्रियामा घोटाला भएको आरोप लगाएकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भन्सारमा सेटिङ मिलाएर, कागजात हेरफेर गरी गाडी नआउँदै रातारात घोटालाको खेल भएको दाबी गरिन्। बीवाईडी गाडी आयात प्रकरणमा शंका मात्र नभई घोटाल...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महशुल बक्यौता असुली प्रक्रियालाई नेपाल विद्युत प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन सुझाव दिएका छन् । नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उपकार्यकारी निर्देशकहरुक...
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि संयुक्त राष्ट्रसंघका रेसिडेन्ट को–अर्डिनेटर लिला पेइटर्सले आज मन्त्रालयस्थित कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेकी छिन् । भेटका क्रममा नेपालमा संयुक्त राष्ट्रसंघ तथा यसअन्तर्गतका विश्व स्वास्थ्य संगठन, युन...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन-द-फ्लाई ईएमआई सुविधा विशेष सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । डिजिटल भुक्ता...
काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ४३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२१ कम्...
काठमाडौं : संघीय संसदमा आगामी आर्थिक वर्षको आर्थिक विधेयक र कर नीतिमा गरिएको परिवर्तनलाई लिएर राजनीतिक विवाद थप चर्किएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले संसदभित्र अर्थमन्त्रीमाथि गम्भीर आरोप लगाउँदै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्। उनले...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। सोमबार नेप्सेले कम्पनीको ४७ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको १४ लाख १० हजार कित्ता र संस्थापकको ३९ लाख ९० हजार कित्ता गरी कुल...
काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत साढे ३१ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) ३१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयले १३ अर्ब ५० रुपैयाँ नवीकरण र १० रुपैयाँ नयाँ गरी २३ अर्ब ५० करोड रुपैयाँ बरा...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भ...
काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज सोमबार बिहान ११ बजे बस्ने भएको छ। १८ औँ बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि औपचारिक छलफल सुरु गर्नुका साथै विभिन्न विधेयकहरू सदनमा पेश गरिने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४...
भक्तपुर : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको अन्तरलगानी तथा वित्तीय प्रवद्र्धन उपसमितिको आयोजनामा एकदिने ‘कोपोमिस तालिम’ सम्पन्न भएको छ । भक्तपुरको क्लब बागमतीमा जेठ २४ गते आयोजित उक्त तालिममा सहकारीहरूको नियामक प्रणाली कोपोमिसको व्यावहारिक प्रयोग, डिजिटल प्रणालीबारे...
काठमाडौं : म्यारियट इन्टरनेशनल इन्कले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ होटल द रिट्ज कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। यससँगै म्यारियटको पोर्टफोलियोमा करिब ३०० वटा ‘की’ थपिनेछन् भने म्यारियटका विश्वप्रसिद्ध लक्जरी तथा प्रिम...
ताप्लेजुङ : पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ। ‘विकासप्रेमी युवा समाज’को आयोजनामा निकालिएको र्यालीमा स्थानीयवासी, विभिन्न सङ्घसंस्था तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहे...
रामेछाप : रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ पर्यटकीय पदमार्ग (ट्रेल) विकासको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा गरिएको चारदिने स्थलगत अध्ययनले धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले समृद्ध यस क्षेत्रलाई एकीकृत पर्य...
काठमाडौं : नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एनआईआईसीई० ले ७ जुन २०२६ मा ललितपुरको हात्तीवनस्थित आफ्नो सेमिनार हलमा “सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रणको नमुनाः के नेपालमा लागू गर्न सकिन्छ ?” विषयमा एक छलफल कार्यक्रम आयोजना गरेको छ। कार...
काठमाडौं : दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर (एसआईटीएफ) २०२६ मा नेपालको पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिएको छ । सिओलस्थित कोएक्स प्रदर्शनी केन्द्रमा जुन ४ देखि ७ सम्म आयोजित एसआईटीएफ-२०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा गएको ७ वटा नेपाली पर्यटन व्यवसायीक...
हेटौँडा : नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको ‘बागमती मिडिया सम्मेलन तथा पाँचौँ साधारण सभा’ ‘हेटौँडा घोषणापत्र-२०८३’ जारी गर्दै सम्पन्न भएको छ। सम्मेलन तथा साधारणसभाले पत्रकारिता क्षेत्रका समसामयिक चुनौती, प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको प्रवर्द्धन तथा सञ्चारकर्...
काठमाडौं : नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी र यसको प्रिमियम सिरिज 'सीजी मेरिडिया' ले आफ्ना टेलिभिजनहरूमा आकर्षक ‘वर्ल्ड कप टु वर्ल्ड कप’ योजना सार्वजनिक गरेको छ। फुटबलको खेल हरेक ४ वर्षमा आउने कुरालाई मध्यनजर गर्दै, कम्पनीले उपभोक्ताको घरमा ४ वर्षसम्मकै ढुक्कको...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन-२०२६ हुने भएको छ । आगामी असार ६ र ७ गते ललितपुरको हेरिटेज गार्डेनमा सम्मेलन हुन लागेको महासंघले जनाएको छ । “नेतृत्वमा नारी ः समृद्धिमा सहकारी” भन्ने मूल नारासहित आयोजना हुने यस सम्मेलनक...
सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशको टिकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौ बुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्ने, अन्तर व्यवस्थापिका मञ्चको सचिवालयको कार्य संघीय संसद सचिवालयअन्तर्गतको प्रदेश सभा स...