वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्राधिकरणको संलग्नतामा रणनीतिक महत्वका ठूला आयोजना अगाडि बढाउँछौँः प्रधानमन्त्री
प्राधिकरणको संलग्नतामा रणनीतिक महत्वका ठूला आयोजना अगाडि बढाउँछौँः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  योग्य र सक्षम जनशक्ति भएको नेपाल विद्युत् प्राधिकरणको संलग्नतामा केही रणनीतिक महत्वका ठूला आयोजना अगाडि बढाउने दृढता व्यक्त गरेका छन् । उनले भने, “आगामी दिनमा एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त परियोजन...

वन पैदावारबाट २० करोड आम्दानी
वन पैदावारबाट २० करोड आम्दानी

गण्डकी : वन पैदावार बेचेर गण्डकी प्रदेशका सामुदायिक वन उपभोक्ता समूहले गत आवमा रु २० करोड ३९ लाख ८७ हजार पाँच सय २३ आम्दानी गरेका छन् । रु ११ लाख ७४ हजार पाँच सय ६६ क्युफिट काठ, २८ सय ३२ चट्टा दाउरा र ८० हजार पाँच सय ८४ किलो जडीबुटी बिक्री भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको...

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था 
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था 

काठमाडौं : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्यांक सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकको आथिर्क अनुसन्धान विभागले देशको वर्तमान तथा आर्थिक वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको हो । उक्त तथ्यांक अनुसार वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० मा व...

चालु खाता ७२ अर्ब १६ करोडले घाटामा
चालु खाता ७२ अर्ब १६ करोडले घाटामा

काठमाडौं : चालु खाता ७२ अर्ब बढी घाटामा घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान तथा आर्थिक वित्तीय स्थितिमा यस्तो देखिएको हो । आर्थिक वर्ष २०७९÷८० मा चालु खाता रु.७२ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ६ खर्ब २३ अर्ब ३८ करोडले घाटामा रहे...

विप्रेषण आप्रवाह २१.२ प्रतिशले बढ्यो, १२ खर्ब २० अर्ब भित्रियो 
विप्रेषण आप्रवाह २१.२ प्रतिशले बढ्यो, १२ खर्ब २० अर्ब भित्रियो 

काठमाडौं : गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैकंले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान तथा आर्थि वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार गत आवमा रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रे...

मेरो नेतृत्वमा उर्जा क्षेत्रको विकासमा दुरगामी निर्णय भएका छन्:  प्रधानमन्त्री
मेरो नेतृत्वमा उर्जा क्षेत्रको विकासमा दुरगामी निर्णय भएका छन्: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफनो नेतृत्वमा ऊर्जा क्षेत्रको विकासका लागि दूरगामी महत्वका निर्णयहरू भएको बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।  यसका साथै उनले आगामी महिना हुने चीन भ्रमणका क्रममा पन...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्रीमा 
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्रीमा 

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।  बैंकले यसअघि उक्त शेयर खरिदका विद्यमान शेयरधनीहरुका लागि सूचना जारी गरेकोे थियो । सूचना जारी गरेको ३५ दिन भित्र पनि आवेदन नपर...

तरकारी बजारले बदलियो फिस्लिङको पहिचान
तरकारी बजारले बदलियो फिस्लिङको पहिचान

भरतपुर : पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ । विस्तारै यो ठाउँमा अहिले पर्यटकलेभन्दा तरकारी उत्पादक किसानको भिडभाड हुने गरेको छ । यतिबेला वर्षायाम हुँदा राजमार्गसँग जोडिएका कतिपय बजार चकमन्न हुँ...

सरकारले दियो साना करदातालाई भ्याटमा सहुलियत, समय पनि थप 
सरकारले दियो साना करदातालाई भ्याटमा सहुलियत, समय पनि थप 

काठमाडौं : सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिएको छ । यसअघि वार्षिक रु एक करोडसम्म कारोबारको विवरण मासिकरुपमा बुझाउनु पर्ने गरिएकोमा सरकारले चार महिनाको समय दिएको हो ।  आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गर्दै साना करदातालाई कर सहभागिता लागत र समय दुवै घ...

बढ्न थाल्यो विदेशी लगानी, एक महिनामै करिब १२ अर्ब प्रस्ताव 
बढ्न थाल्यो विदेशी लगानी, एक महिनामै करिब १२ अर्ब प्रस्ताव 

काठमाडौं : चालु आर्थिक वर्षमा विदेशी लगानीहरुको आकर्षण बढ्दै गएको पाइएको छ । उद्योग विभागका अनुसार चालु आवको पहिलो साउन महिनामा नै करिब १२ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ ।  विभागका अनुसार यस अवधिमा ६० वटा उद्योगका लागि ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपैयाँ लगानी प्रस्ताव आए...

पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक फरार, जाहेरी दिन बचतकर्तालाई प्रहरीको आग्रह 
पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक फरार, जाहेरी दिन बचतकर्तालाई प्रहरीको आग्रह 

काठमाडौं : बचतकर्ताको रकम हिनामिना गरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक फरार भएपछि बचतकर्ताहरुलाई जाहेरी दिन प्रहरीले आग्रह गरेको छ ।  सञ्चालकहरुले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेकाले निजहरू उपर कारबाही गरी पाउँ भनि बचतक...

सेबोनले दियो थप पाँच कम्पनीलाई ब्रोकर लाइसेन्स 
सेबोनले दियो थप पाँच कम्पनीलाई ब्रोकर लाइसेन्स 

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप पाँच कम्पनीलाई नयाँ ब्रोकर लाईसेन्सका लागि आशयपत्र प्रदान गरेको छ । साउन ३२ गते बसेको बोर्डको सञ्चालक समितिको बैठकले थप ५ कम्पनीलाई ब्रोकर लाईसेन्सका लागि आशयपत्र प्रदान गर्ने निर्णय गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार सिमित र पूर्ण कार्य गर्नका...

सुनको मूल्य स्थिर रहँदा चाँदीकाे मूल्य बढ्यो 
सुनको मूल्य स्थिर रहँदा चाँदीकाे मूल्य बढ्यो 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला आठ सय रुपैयाँले बढेको सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रत...

विमानस्थल बन्दगर्ने चेतावती पछि हवाई उडानमाथि लगाएको प्रतिबन्ध हट्यो
विमानस्थल बन्दगर्ने चेतावती पछि हवाई उडानमाथि लगाएको प्रतिबन्ध हट्यो

काठमाडौ‌ : नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाएको छ । प्राधिकरणले उडानसम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गर्दै देशभरको पहाडी क्षेत्रमा अवस्थित ‘सर्ट टेक अफ एन्ड ल्यान्डिङ’ (स्टोल) अर्थात् छोटो उडान र अवतरण हुने विमानस्थलमा यसअघि...

जहाज चार्टर्ड गरी बंगलादेशबाट सात सय पर्यटक नेपाल आउँदै
जहाज चार्टर्ड गरी बंगलादेशबाट सात सय पर्यटक नेपाल आउँदै

काठमाडौं : बङ्गलादेशबाट सात सय पर्यटक नेपाल आउने भएका छन् । उनीहरु जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बङ्गलादेशी पर्यटकलाई त्रिभु...

सिद्धार्थ म्युचुअल फण्डका तीन योजनाद्वारा प्रतिफल प्रस्ताव 
सिद्धार्थ म्युचुअल फण्डका तीन योजनाद्वारा प्रतिफल प्रस्ताव 

काठमाडौं : सिद्धार्थ म्युचुअल फण्डद्धारा सञ्चालित तीन योजनाले प्रतिफल घोषणा गरेको छन् । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट प्रतिफल दिने घोषणा गरेका हुन् ।  सिद्धार्थ इक्विटी फण्डले गत आवको मुनाफाबाट इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरल...

सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ
सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं : सुन तस्करीको अभियोगमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरूलाई गए राति पक्राउ गरेको हो ।  प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको छ । प्रहरी...

औपचारिक क्षेत्र र चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
औपचारिक क्षेत्र र चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि

काठमाडौं : सरकारले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक वृद्धि गरेको छ । सरकारले औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार तीन सय निर्धारण गरेको हो । यस्तै चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै १३ हजार आठ सय ९३ तोकिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्...

गणतन्त्र इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झन्डोत्तोलन
गणतन्त्र इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झन्डोत्तोलन

काठमाडौं : गणतन्त्र इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर, पानी पोखरी, काठमाडौँमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो । इन्डोनेसियाको ७८...

सहरी योजना आयोगको उपाध्यक्षमा डा.राजभण्डारीलाई नियुक्त गर्ने निर्णय
सहरी योजना आयोगको उपाध्यक्षमा डा.राजभण्डारीलाई नियुक्त गर्ने निर्णय

काठमाडौं : काठमाडौँ महानगरपालिका, सहरी योजना आयोगको उपाध्यक्षमा डा। सुमन नर्सिङ् राजभण्डारीलाई नियुक्त गर्ने निर्णय भएको छ । आज बालाजु बाइसधारामा बसेको नगर कार्यपालिकाको २१ औँ बैठकले उनलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । पूर्व उपाध्यक्ष तपेन्द्रबहादुर खड्काले व्यक्तिगत कारण जनाउँ...

मर्जरमा जान लघुवित्तलाई राष्ट्र बैंकको प्रोत्साहन, दुई नियममा परिमार्जन 
मर्जरमा जान लघुवित्तलाई राष्ट्र बैंकको प्रोत्साहन, दुई नियममा परिमार्जन 

काठमाडौं : नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीलाई मर्जरमा जान प्रोत्साहन गर्दै दुई व्यवस्थामा परिमार्जन गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहिबार  “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ लाई संशोध...

पहिरोको डरले रातभर सुत्दैनन् ढुमा गाउँका स्थानीय
पहिरोको डरले रातभर सुत्दैनन् ढुमा गाउँका स्थानीय

मुगु : गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका–५ मा आधादर्जन बढी घरमा क्षति भएको थियो । गाउँमाथिबाट आएको पहिरोले कृष्णबहादुर रावलसहित ढुमा गाउँका आधादर्जन बढी घरमा क्षति पुर्‍याएपछि उनीहरु अहिले घरबिहीन भएका छन् । वर्षातका कारण गाउँमाथिबाट...

विद्यालय शिक्षा क्षेत्र योजनामा दातृ संस्थाले ७८ करोड अमेरिकी डलर सहायता गर्ने
विद्यालय शिक्षा क्षेत्र योजनामा दातृ संस्थाले ७८ करोड अमेरिकी डलर सहायता गर्ने

काठमाडौं : नेपाल सरकारको दशवर्षे विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि आठ विकास साझेदार संस्थाले संयुक्त वित्तीय सम्झौताअन्तर्गत ७८ करोड अमेरिकी डलर विकास सहायता दिने भएका छन् । एसियाली विकास बैंक, युरोपेली सङ्घ, फिनल्यान्ड सरकार, शिक्षाका लागि वैश्विक साझेदारी, नर्वे सरकार, युनिसेफ, यु...

नेप्सेमा थपियो दुई कम्पनीको २० लाख ९२ हजार कित्ता बोनस शेयर 
नेप्सेमा थपियो दुई कम्पनीको २० लाख ९२ हजार कित्ता बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले सामुदाियक लघुवित्त वित्तीय संस्था र प्रभु लाइफ इन्स्योरेन्सको २० लाख ९२ हजार कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार अनुसार सामुदायिक लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनसपछिको...