वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
शिखर पावर डेभलपमेन्टको आईपीओ बिक्री खुला
शिखर पावर डेभलपमेन्टको आईपीओ बिक्री खुला

काठमाडौं : शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस १...

ग्रामीण अर्थतन्त्र सबलीकरणमा ‘वर्क बेस कल्चर’ आवश्यकः महालेखा नियन्त्रक पौडेल
ग्रामीण अर्थतन्त्र सबलीकरणमा ‘वर्क बेस कल्चर’ आवश्यकः महालेखा नियन्त्रक पौडेल

काठमाडौं : महालेखा नियन्त्रक शोभाकान्त पौडेलले ग्रामीण अर्थतन्त्र सबलीकरणका लागि ‘वर्क बेस कल्चर’ आवश्यक रहेको बताएका छन् । दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले सोमबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ग्रामीण क्षेत्रमा वर्क बेस कल्चर कायम गरेर राष्ट्रिय अर्थतन्...

छलछाम गरेर संसदबाट हटायो, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौंः रवि लामिछाने
छलछाम गरेर संसदबाट हटायो, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौंः रवि लामिछाने

जनकपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट बाहिर निकालिएको दाबी गर्दै आगामी दिनमा रास्वपालाई सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने बताएका छन् । जनकपुरमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवनबाट अत्यधि...

जनकपुर पुगेर बालेनले भने- अब अधिकार माग्न काठमाडौं जान पर्दैन 
जनकपुर पुगेर बालेनले भने- अब अधिकार माग्न काठमाडौं जान पर्दैन 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले अब मधेस जनता अधिकार माग्न काठमाडौं जान नपर्ने बताएका छन् । सोमबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं घुम्न, पशुपति र स्वयम्भूको दर्शन गर्न मात्र जान आग्रह गर्दै अब अधिकार माग्न जान नपर्ने बताए । उनले...

रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ? 
रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ? 

काठमाडौं : शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ । यस सिरिजमा चारवटा मोडेलहरू–रेड्मी नोट १५ प्रों ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी समावेश गरिएको छ, जसले विभिन्न प्रकारका प्रयोगकर्ताहरूलाई फरक–फरक सुविधाहरू प्रदान गर्नेछन् । यो सि...

पूर्ण रूपमा बन्द रहेको तारागाउँ रिजेन्सी होटल्सद्वारा ५ प्रतिशत नगद लाभांश वितरण
पूर्ण रूपमा बन्द रहेको तारागाउँ रिजेन्सी होटल्सद्वारा ५ प्रतिशत नगद लाभांश वितरण

काठमाडौं : जेनजी आन्दोलनका कारण क्षति पुगेपछि पूर्ण रूपमा बन्द रहेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्ष ०८१÷८२ को मुनाफाबाट करसमेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त लाभांश माघ २ गतेदेखि पुस ६ गतेसम्म कायम शेयरधनीहरू...

हिम सगरमाथा कन्स्ट्रक्सनको कारोबार ५७ प्रतिशतले घट्यो, लागत नियन्त्रणले नाफा मार्जिनमा सुधार
हिम सगरमाथा कन्स्ट्रक्सनको कारोबार ५७ प्रतिशतले घट्यो, लागत नियन्त्रणले नाफा मार्जिनमा सुधार

काठमाडौं : हिम सगरमाथा कन्स्ट्रक्सन प्राइभेट लिमिटेडको कारोबार सन् २०२५ मा उल्लेख्य रूपमा घटेको छ । केयर रेटिङ नेपालका अनुसार कम्पनीले यस वर्ष २७ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५७.२० प्रतिशत कम हो ।  कम्पनीको कारोबार सन् २०२४ मा ६५ करोड २० लाख रुपैयाँ...

नर्डिक पर्यटकको रोजाइमा नेपाल, हेलसिन्कीको माट्का मेलामा देखियो उत्साह
नर्डिक पर्यटकको रोजाइमा नेपाल, हेलसिन्कीको माट्का मेलामा देखियो उत्साह

हेलसिन्की : फिनल्याण्ड तथा नर्डिक मुलुकका पर्यटकहरूमा नेपालप्रति रुचि बढ्दै गएको संकेत हेलसिन्कीमा सम्पन्न नर्डिक क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेला माट्का २०२६ मा स्पष्ट रूपमा देखिएको छ । पदयात्रा, पर्वतारोहण, प्रकृतिसँग नजिकको यात्रा अनुभव र दिगो पर्यटनप्रति नर्डिक यात्रुहरूको चासोले नेपा...

‘देश बचाउनुपर्छ भन्नेहरुका लागि अब राप्रपा बाहेक अन्यत्र भोट हाल्ने ठाउँ छैन’
‘देश बचाउनुपर्छ भन्नेहरुका लागि अब राप्रपा बाहेक अन्यत्र भोट हाल्ने ठाउँ छैन’

काठमाडौं : अधिवक्ता स्वागत नेपालले झापा क्षेत्र नं। २ का लागि राप्रपाबाट उम्मेदवारी घोषणा गरेका छन् । सोमबार एक कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गरेका हुन् । उक्त घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान अन्तरगत गरिने एक थान निर्वाचन...

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले धुलिखेल स्थित दुषित थानी हिमालयन रिसोर्टमा कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडि...

खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा
खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं : युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । कात्तिक ९ गते मन्त्री भएका गुप्ताले सोमबार (आज) राजीनामा दिएका हुन् । पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेका थिए । अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।

सुनको मूल्य तोलामै दुई लाख ८२ हजार पुग्यो, चाँदीको भाउ कति ? 
सुनको मूल्य तोलामै दुई लाख ८२ हजार पुग्यो, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । पुस ३० गते बुधबार प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेर दुई लाख ७८ हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार हजार दुई सय रुप...

कामना सेवा विकास बैंकको नाफा २२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 
कामना सेवा विकास बैंकको नाफा २२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.३४ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिस...

आजदेखि निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ९आज ९सोमबार० बिहान १२ बजेदेखि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त...

आज सोनाम ल्होसार हर्षोल्लासका साथ मनाइँदै, देशभर सार्वजनिक बिदा 
आज सोनाम ल्होसार हर्षोल्लासका साथ मनाइँदै, देशभर सार्वजनिक बिदा 

काठमाडौं : आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होछार मनाउने गरेका छन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुद...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आज प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी हुन् । उक्त छलफलमा निर्वाचन आयोगले आचार संहिता लागू ह...

आर्थिक एजेण्डालाई पहिलो प्राथमिकता दिई घोषणापत्र बनाउन दलहरुलाई सीएनआईको आग्रह
आर्थिक एजेण्डालाई पहिलो प्राथमिकता दिई घोषणापत्र बनाउन दलहरुलाई सीएनआईको आग्रह

काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई) ले आर्थिक एजेण्डालाई पहिलो प्राथमिकता दिई घोषणापत्र बनाउन दलहरुलाई आग्रह गरेको छ । दलहरुले घोषणापत्रमा प्राथमिकता दिनुपर्ने विषय बारे परिसंघकोतर्फबाट सुझाव दिन आज आइतबार पत्रकार सम्मेलन गरी सुझावहरु सार्वजनिक गर्दै यस्तो आग्रह गरिएको हो । आज सार्वजनिक गरि...

काठमाडौं जाने पूर्वको प्रमुख नाका अहिले सुनसान
काठमाडौं जाने पूर्वको प्रमुख नाका अहिले सुनसान

रामेछाप : एक समय काठमाडौं जाने पूर्वको प्रमुख नाकाको रूपमा रहेको रामेछापको पुरानो बजार साँघुटार अहिले सुनसान भएको छ । लिखु खोला किनारस्थित यो बजार पूर्वको ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु र भोजपुर क्षेत्रका मानिसहरूको काठमाडौं आउजाउ गर्ने मुख्य नाका थियो । तर सडक सञ्जाल विस्तार र समय परिवर्तन सँ...

सहकारीको बेथिति सुधार्न जाँचबुझ आयोग गठन, बाघ संरक्षणका लागि ३६ लाख डलर अनुदान स्वीकार
सहकारीको बेथिति सुधार्न जाँचबुझ आयोग गठन, बाघ संरक्षणका लागि ३६ लाख डलर अनुदान स्वीकार

काठमाडौं : नेपाल सरकार मन्त्रिपरिषद् बैठकले नेपाल इन्जिनियरिङ् सेवा जियोलोजि समूह, हाइड्रोजियोलोजि उपसमूह राप प्रथम श्रेणिका अधिकृत देव कुमार स्याङ्बोलाई उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय वा त्यस अन्तरगत पदस्थापन गर्ने निर्णय गरेको छ । आइतबार २०८२ माघ २ गते बसेको बैठकले उक्त निर्णय गरेको सञ...

आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो सम्पन्नः ३१ हजार बढीले गरे अवलोकन
आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो सम्पन्नः ३१ हजार बढीले गरे अवलोकन

चितवन : चितवन प्रर्दशनी केन्द्रमा संचालित तीनदिने आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो सम्पन्न भएको छ । माघ २ देखि माघ ४ गतेसम्म सञ्चालित एक्स्पोमा ३१ हजार बढी अवलोकनकर्ताले अवलोकन गरेका  छन्।  नेपाल मिडिया स्पेस सोलुसन्स प्रालि र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयो...

महेश बस्नेतले भने- सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने- सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं

काठमाडौं : नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको समाधान गर्ने पार्टी भएको दाबी गरेका छन् । निर्वाचन केन्द्रित विशेष जनसभा कार्यक्रममा बोल्दै उनले सहकारीको नाममा ग्रामीण क्षेत्रका आम नागरिक—विशेषगरी आमा, दिदीबहिनीहरूले साग, म...

बैंकिङ प्रणालीबाट एकैदिन १६ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो कर्जाको माग 
बैंकिङ प्रणालीबाट एकैदिन १६ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो कर्जाको माग 

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले एकैदिन १६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी बढ्न थालेको देखिएको हो । बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब...

सोनम ल्होसारको बिदाका दिन पनि आरटीजीएस प्रणाली सूचारु रहने 
सोनम ल्होसारको बिदाका दिन पनि आरटीजीएस प्रणाली सूचारु रहने 

काठमाडौं  : नेपाल राष्ट्र बैंकले सोनम ल्होसारको सार्वजनिक बिदाका दिनमा आरटीजीएस (रियल टाइम ग्रॉस सेटलमेन्ट) प्रणाली सुचारु रहने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै माघ ५ गते सोमबार तामाङहरुको पर्व सोनम ल्होसारको बिदाको दिन पनि प्रणाली सुचा...

घण्टीघर पुगे बालेन र सुदन
घण्टीघर पुगे बालेन र सुदन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन् । उनले मेयर पदबाट राजीनामा दिएर घण्टीघर पुगेका हुन् । उनी आजै औपचारिकरुपमा रास्वपा प्रवेश गर्ने कार्यक्रम रहेको छ । बालेनसँगै सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् । यसअघि मात्र गुरु...