वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल
एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको बताएकी छिन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘समग्र पत्रकारिता क्षेत्र गम्भीर मोडमा रहेको छ । एआईले पत्र...

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल
सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगै अगाडी नबढेमा नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६ औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।  कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने, &ls...

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री 
निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री 

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।  कार्यक्रममा बोल्दै उनले भने, ‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो । निजी क...

तीन आर्थिक पत्रकारलाई नाफिज पुरस्कार
तीन आर्थिक पत्रकारलाई नाफिज पुरस्कार

काठमाडौं : क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले तीन जना आर्थिक पत्रकारहरुलाई पुरस्कृत गरेको छ । आइतबार काठमाडौंमा आयोजना गरिएको नाफिजको १६ औं वार्षिक साधारण सभामा फरक फरक विधामा सम्मान गरेको हो ।    एक लाख राशीको ‘शारदा–ढुन्डीराज...

एनएससीसीआई पदाधिकारी र श्रीलङ्काका राजदूतबीच व्यापार र लगानी अभिवृद्धिमा छलफल
एनएससीसीआई पदाधिकारी र श्रीलङ्काका राजदूतबीच व्यापार र लगानी अभिवृद्धिमा छलफल

काठमाडौं :  नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई) का पदाधिकारीहरुले नेपालका लागि श्रीलंकाका एम्बेसडर रुवान्ती डेल्पिटियालाई भेटेका छन् ।  काठमाडौंको बुढानिलकण्ठमा अवस्थित श्रीलंका दूतावासमा भएको भेटघाट कार्यक्रममा नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री...

माङमालुङ चिया बगानमा करोडौंको हिनामिनाः शेयरधनी आक्रोशित, अदालत जाने तयारी
माङमालुङ चिया बगानमा करोडौंको हिनामिनाः शेयरधनी आक्रोशित, अदालत जाने तयारी

काठमाडौं : माङमालुङ चिया बगानका संचालकले करोडौंको हिनामिना गरेपछि पीडितहरु न्यायको लागि आदालत जाने तयारी गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै गिरिबन्धु टि स्टेटमा जस्तै नीतिगतरुपमै चिया बगान सकाएर भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् । माङमालुङ चिया बगान बचाउ अ...

सुदूरपश्चिममा पर्यटनको प्रमुख बाधा हवाई कनेक्टिभिटी हो: बस्नेत
सुदूरपश्चिममा पर्यटनको प्रमुख बाधा हवाई कनेक्टिभिटी हो: बस्नेत

धनगढी : गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले सुदूरपश्चिम र कर्णाली प्रदेशमा हवाई सेवाको कमजोरी पर्यटन विकासका लागि मुख्य चुनौती बनेको बताएका छन् । धनगढीमा आयोजित उडान एवं कनेक्टिभिटी तथा जलस्रोतको अपार सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सुदूर...

विश्वमा हाई अल्टिच्यूड क्रिक्रेट चिनाउन अर्जुनचौपारी र अपिहिमाल गाउँपालिकाबीच सम्झौता 
विश्वमा हाई अल्टिच्यूड क्रिक्रेट चिनाउन अर्जुनचौपारी र अपिहिमाल गाउँपालिकाबीच सम्झौता 

काठमाडौं : स्याङ्जामा रहेको अर्जुनचौपारी गाउँपालिका र दार्चुलामा रहेको अपिहिमाल गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना तथा आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ ।  शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी र अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त स...

एनपीएल : जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने
एनपीएल : जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।  आज त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।  तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछ...

ललितपुर महानगरपालिकाले जनतामाझ जनविश्वास कमाइरहेको छ : मेयर महर्जन
ललितपुर महानगरपालिकाले जनतामाझ जनविश्वास कमाइरहेको छ : मेयर महर्जन

ललितपुर : ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले जनतामाझ जनविश्वास कमाइरहेको बताएका छन् । विश्व स्वयंसेवक दिवस तथा २२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले महानगरपालिकाको कामको मूल्...

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भव्य स्वागत, २१ तोपको सलामी 
रुसी राष्ट्रपति पुटिनलाई भारतमा भव्य स्वागत, २१ तोपको सलामी 

एजेन्सी : भारत भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । शुक्रबार विहान भारतीय राष्ट्रपतिको भवन परिसरमा उनलाई २१ तोपको सलामी दिँदै स्वागत गरियो । साथै उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो । पुटिन बिहीबार साँझ दुई दिने भ्रमणमा भारत पुगेक...

सार्वजनिक संस्थान र निकायमा सरकारकाे लगानी नौ खर्ब ३० अर्ब, भाखा नाघेको रकम चार खर्ब नाघ्यो
सार्वजनिक संस्थान र निकायमा सरकारकाे लगानी नौ खर्ब ३० अर्ब, भाखा नाघेको रकम चार खर्ब नाघ्यो

काठमाडौं : सार्वजनिक संस्थान तथा निकायहरूमा सरकारको कुल लगानी सवा नौ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारको १५९ वटा सार्वजनिक संस्थान तथा निकायहरुमा...

‘नेपाली जनशक्ति वाहिर जानुपर्ने वाध्यता अन्त्य गर्न दरवन्दी व्यवस्थापन जरुरी’
‘नेपाली जनशक्ति वाहिर जानुपर्ने वाध्यता अन्त्य गर्न दरवन्दी व्यवस्थापन जरुरी’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले नेपालभित्र उत्पादित जनशक्ति बाहिर गएर काम गर्नुपर्ने वर्तमान अवस्था रहेको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशमा उत्पादित जनशक्तिलाई नेपाल सरकारको सेवाभित्र दरबन्दी सिर्जना गर्न नसकेको भन्दै उत्पादित जनशक्त...

हरित विकासमा सन नेपाल लाइफ इन्स्योरेन्सको सार्थक योगदान
हरित विकासमा सन नेपाल लाइफ इन्स्योरेन्सको सार्थक योगदान

सर्लाही : विश्व माटो दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पीस फोरम र चन्द्रनगर  गाउँपालिका सँग सहकार्य गर्दै सर्लाहीमा व्यापक वृक्षारोपण अभियानको सुरुवात गरेको छ। वातावरण संरक्षण र दीर्घकालीन सामुदायिक कल्याणलाई लक्षित यस अभियान अन्तर्गत आज चन्द्रनगर...

‘स्मार्ट ग्रिड’को सुरुवातः ६१ करोडमा सात सबस्टेसन स्वचालित, लोड व्यवस्थापन र सञ्चालन खर्च घट्ने
‘स्मार्ट ग्रिड’को सुरुवातः ६१ करोडमा सात सबस्टेसन स्वचालित, लोड व्यवस्थापन र सञ्चालन खर्च घट्ने

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन् । विद्युत प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सवस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो । त्यसमध्ये पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर गर...

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंजको होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य हुनु भएका ११५ जना अभिकर्ताहरु र सुदुरपश...

देशलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोचमा छु: कुलमान घिसिङ
देशलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोचमा छु: कुलमान घिसिङ

रामेछाप : ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले समग्र देशलाई उज्यालो बनाउने आफू नेतृत्वमा आउन खोजेको बताएका छन् ।  ऊर्जा क्षेत्रमा आफूले देशलाई उज्यालो बनाएको बताउँदै उनले अब देशको नेतृत्व गरेर सिङ्गो देशलाई नै उज्यालो बनाउन चाहेको बता...

आईपीओको तयारीमा राष्ट्रिय खाद्य बैंकः ‘राइसडक फार्मिङ’देखि एग्रो टुरिजमसम्मको महत्वाकांक्षी योजना !
आईपीओको तयारीमा राष्ट्रिय खाद्य बैंकः ‘राइसडक फार्मिङ’देखि एग्रो टुरिजमसम्मको महत्वाकांक्षी योजना !

देशभर रहेका किसानहरुलाई खाद्यन्‍न उत्पादनका लागि आवश्यक स्रोत साधनको व्यवस्था गर्ने र उनीहरुको उत्पादनलाई सरकारले तोकेको मूल्य दिएर खरिद गर्ने उदेश्यले स्थापना भएको राष्ट्रिय खाद्य बैंकले कृषि क्षेत्रको रूपान्तरणमा महत्वपूर्ण उपलब्धिहरु हाँसिल गर्दै गएको छ ।  प्रस्तुछ छ, धान, गहुँ, मकै, तरक...

सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन: मन्त्री गुप्ता
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन: मन्त्री गुप्ता

काठमाडौं : युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएको कारण अत्यावश्यक कामहरु गर्न नसकेको बताएका छन् । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रममा उनले भौतिक संरचनाको सन्दर्भमा धेरै काम गर्न बाँकी भएपनि सरका...

प्रतितोला नौ सय रुपैयाँले घट्यो सुन, चाँदीको भाउ कति ? 
प्रतितोला नौ सय रुपैयाँले घट्यो सुन, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ७० रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँम...

इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमा गणित कसरी लागू हुन्छ ?
इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमा गणित कसरी लागू हुन्छ ?

काठमाडौं : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा बुझाउने उद्देश्यसहित इम्बार्क अनम्याथले परान चलचित्रको कर्पोरेट सो आयोजना गरेको छ । अनम्याथले शिक्षक तथा अभिभावकसहित झण्डै दुईसय जनालाई काठमाडौँक...

वीपी राजमार्गको पुनर्निर्माण धमाधम, बर्खाअघि नै सक्न मन्त्री घिसिङको निर्देशन
वीपी राजमार्गको पुनर्निर्माण धमाधम, बर्खाअघि नै सक्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं :  गत वर्षको असोज र यस वर्षको बाढीपहिरोले क्षति पुर्याएको वीपी राजमार्गको पुनर्निर्माण धमाधम भइरहेको छ । अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले राजमार्गको काभ्रेपलाञ्चोक—सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरी प...

१० अर्बको जलविद्युत् लगानी सम्भावनासहित एमच्याम नेपाल वासिङ्टनमा, द्विपक्षीय व्यापार बढाउन सहमति
१० अर्बको जलविद्युत् लगानी सम्भावनासहित एमच्याम नेपाल वासिङ्टनमा, द्विपक्षीय व्यापार बढाउन सहमति

काठमाडौं : अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम नेपाल)ले अमेरिकाको वासिङ्टन डिसीमा नेपालमा अमेरिकी लगानीका सम्भावनाका विषयमा उच्चस्तरीय छलफल गरेको छ ।   यूएस कर्मियल संस्थाहरुको सहयोगमा अमेरिकन चेम्बर अफ कमर्शको केन्द्रीय कार्यालयमा यही डिसेम्बर १ मा भएको बैठकमा अमेरिकाको डिपा...

एनपीएल : आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै
एनपीएल : आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा मात्र खेल हुँदैछ । आज त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सले अपराह्न ४ बजे प्रतिस्पर्धा गर्नेछन् । तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर दुवै टिम प्लेअफको दौडमा छन् । लुम्ब...