वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
एनएमबि बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? 
एनएमबि बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर सोको कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभां...

सूर्यविनायक-धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह
सूर्यविनायक-धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह

काठमाडौं : भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ। अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ ।  यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मक...

सोलु हाइड्रोपावरको आइपीओ आजदेखि निष्कासनमा
सोलु हाइड्रोपावरको आइपीओ आजदेखि निष्कासनमा

काठमाडौँ : सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि (मंसिर ७ गते) आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड...

हेटौंडा सडक विस्तार योजना कार्यान्वयनतर्फ, स्थानीय तह र केन्द्रबीच सहमति
हेटौंडा सडक विस्तार योजना कार्यान्वयनतर्फ, स्थानीय तह र केन्द्रबीच सहमति

हेटौंडा : लामो समयदेखि अधुरो र अलपत्र अवस्थामा रहेको हेटौंडा बजार क्षेत्रको सडक विस्तार प्रक्रिया फेरि एकपटक तीव्र गतिमा अघि बढ्ने संकेत देखिएको छ । हेटौंडाका स्थानीय तहका जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँगको विस्तृत छलफल पछि शहरी विकास तथा पूर्वाधार मन्त्री कुलमान घिसिङले दिएको निर्देशनपछि स...

‘परान’ को कर्पोरेट शो मा थपियो अग्नि ग्रुप: चलचित्र चौथो सातामा
‘परान’ को कर्पोरेट शो मा थपियो अग्नि ग्रुप: चलचित्र चौथो सातामा

काठमाडौं : तपाईँले ‘परान’ चलचित्र हेर्नुभयो ? कति पटक अनि को सँग हेर्न जानुभयो ? पक्कै पनि तपाईँ आफ्नो परिवारसँग हेर्नुभयो होला । किनकि परानले सम्पूर्ण परिवारको ध्यान खिचेको छ । एउटा व्यक्तिको मात्र नभई घरका सबै सदस्यको मन जितेको छ । एक्लै हेरेर आउनेहरूले सबै परिवारलाई परान चलचित...

एनपिएल : पोखरा एभेन्जर्सले टस जितेर पहिला फिल्डिङ गर्दै 
एनपिएल : पोखरा एभेन्जर्सले टस जितेर पहिला फिल्डिङ गर्दै 

काठमाडौं : नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ मा पोखरा एभेन्जर्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । एनपीएलमा पोखरा पहिलो जितको खोजीमा भिड्दै छ भने सुदूरपश...

२८५ मेगावाटको अपर तमोरमा लगानी गर्न हकप्रद जारी गर्दै सुपर मादी हाइड्रोपावर, सवा अर्ब लगानी जुट्ने 
२८५ मेगावाटको अपर तमोरमा लगानी गर्न हकप्रद जारी गर्दै सुपर मादी हाइड्रोपावर, सवा अर्ब लगानी जुट्ने 

काठमाडौं : सुपर मादी हाइड्रोपावर लिमिटेडले २८५ मेगावाटको क्षमताको माथिल्लो तमोर अर्धजलाशय आयोजनामा लगानी गर्ने भएको छ ।  तमोर इनर्जि प्रालिले ताप्लेजुङ जिल्लामा निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत आयोजना निर्माणमा लगानी जुटाउनका लागि हकप्रद शेयर निष्कासन ग...

नेपाली कम्युनिष्ट पार्टीप्रति ओलीको आलोचनाः वामपन्थी विचारबाट पतन भएकाहरुको एकता
नेपाली कम्युनिष्ट पार्टीप्रति ओलीको आलोचनाः वामपन्थी विचारबाट पतन भएकाहरुको एकता

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले वामपन्थी विचारबाट झरिसकेका र पतन भइसकेकाहरुले नेपाली कम्युनिष्ट पार्टीका नाममा एकता गरेको बताएका छन् । शुक्रबार नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै उनले  वामपन्थीबाट र बामपन्थी विचारबाट पतन भइसकेका, उद्देश्यबाट र आचरणबाट कुहिइस...

भक्तपुर अस्पताल पुनः प्रदेशकै उत्कृष्ट, त्रिशूली दोस्रो र चौतारा तेस्रो
भक्तपुर अस्पताल पुनः प्रदेशकै उत्कृष्ट, त्रिशूली दोस्रो र चौतारा तेस्रो

भक्तपुर : बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यस वर्षको मूल्याङ्कन सार्वजनिक गर्दै भक्तपुर अस्पताललाई पुनः प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा गरेको छ । प्रदेशभरिका प्रादेशिक अस्पताल, जनस्वास्थ्य कार्यालय तथा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालयहरुको समग्र सूचकांकका आधारमा गरिएको मूल्याङ्कनमा भक्त...

श्रीनगर एग्रीटेक इन्डष्ट्रीजकाे आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार आउने 
श्रीनगर एग्रीटेक इन्डष्ट्रीजकाे आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार आउने 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडको आईपीओ सूचीकृत भएको छ। शुक्रबार नेप्सेले कम्पनीको कम्पनीको एक करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३२ लाख ६२ हजार ५०० कित्...

फागुन २१ गतेको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य: राष्ट्रपति 
फागुन २१ गतेको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य: राष्ट्रपति 

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताएका छन् ।  पद्मकन्या बहुमुखी क्याम्पसको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान विषम र कठिन परिस्थितिमा संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँंदै फागुन २१...

राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष अर्यालले लिए शपथ
राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष अर्यालले लिए शपथ

काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष रमेश अर्याललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।  कम्पनीको संचालक समितिको मिति २०८२ साल मंसिर ५ गतेको बैठकले कम्...

कर्णालीको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान, कृषि क्षेत्रको उत्पादन भने निरन्तर घट्दै
कर्णालीको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान, कृषि क्षेत्रको उत्पादन भने निरन्तर घट्दै

सुर्खेत : कर्णाली प्रदेशको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को बार्षिक प्रतिवेदनअनुसार कर्णालीको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर चार दशमलव ७४ प्रतिशत हुने अनुमान गरिएको छ । र...

आईआरजीडीडीकी अध्यक्ष डा पराजुलीले भेटिन् एजीडीएका उपमहानिर्देशक डा अल धाहेरीलाई
आईआरजीडीडीकी अध्यक्ष डा पराजुलीले भेटिन् एजीडीएका उपमहानिर्देशक डा अल धाहेरीलाई

काठमाडौं : इन्टनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) की अध्यक्ष डा। शर्मिला पराजुली ढकालले यूएईको अबुधाबीस्थित अनवर गर्गस डिप्लोमेटिक एकेडेमीका (एजीडीए) का उपमहानिर्देशक डा। मोहम्मद इब्राहिम अल धाहेरीस“ग भेटवार्ता गरेकी छन् ।  एजीडीए कूटनीतिक तालिम, अनुसन्धान र...

अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न नबिल बैंकलाई बोर्डको स्वीकृति
अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न नबिल बैंकलाई बोर्डको स्वीकृति

काठमाडौं : नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ‘८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न अनुमति दिएको छ। बोर्डले आज (मंसिर ५ गते) बैंकलाई शेयर जारी गर्न स्वीकृति दिएको हो ।  बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा (परिपत्र विधिबा बिक्री हुने) कुल ५ करोड...

उपदान तथा पेन्सन कोषको साढे तीन अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 
उपदान तथा पेन्सन कोषको साढे तीन अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे तीन अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ७६ करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ नोभेम्बर २७, देखि २०२६ नोभेम्बर २७ सम्म ३६६ दिनका लागि मुद्दती निक्ष...

चीनमा रोबोट उत्पादनमा वृद्धि, तीन महिनामै करिब छ लाख युनिट उत्पादन 
चीनमा रोबोट उत्पादनमा वृद्धि, तीन महिनामै करिब छ लाख युनिट उत्पादन 

काठमाडौं : चीनमा रोबोट उत्पादनमा बृद्धि भएको छ । पहिलो त्रैमासिकमा औद्योगिक रोबोट उत्पादनमा वृद्धि भएको हो । चीन मेसिनरी उद्योग महासंघको नयाँ तथ्याङ्कका अनुसार देशको औद्योगिक रोबोटको उत्पादनमा ठूलो वृद्धि देखाएको हो ।  किनकि डाउनस्ट्रीम उत्पादन क्षेत्रहरूबाट माग बढ्दै गएकाले रोबोटको पनि मा...

मन्त्री घिसिङद्वारा कमला पुल अनुगमनः १४ वर्षदेखि अलपत्र काम असारभित्रै सक्ने र अनियमितता छानबिन गर्ने
मन्त्री घिसिङद्वारा कमला पुल अनुगमनः १४ वर्षदेखि अलपत्र काम असारभित्रै सक्ने र अनियमितता छानबिन गर्ने

सिरहा : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन् ।  मन्त्री घिसिङ, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रा...

लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 
लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : कृषि विकास बैंक लिमिटेडले मंसिर २९ गते, सोमबार, १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।  उक्त सभा केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुर बिहान ११ बजे शुरु...

दुबईको एक्स्पाेमा इलामको अर्गानिक ‘सुगन्ध’: अदुवा र अलैँचीले विश्व बजारमा बनाए बलियो पकड
दुबईको एक्स्पाेमा इलामको अर्गानिक ‘सुगन्ध’: अदुवा र अलैँचीले विश्व बजारमा बनाए बलियो पकड

इलाम : नेपालको पूर्वी पहाडी जिल्ला इलाममा उत्पादित उच्च मूल्यका बालीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो बलियो उपस्थिति देखाएका छन् । सोमबारदेखि संयुक्त अरब इमिरेट्सको दुबई वल्र्ड ट्रेड सेन्टरमा जारी रहेको ‘मध्यपूर्वको अर्गानिक प्राकृतिक उत्पादन एक्सपो’ मा इलामको अर्गानिक अदुवा र अल...

सिमरा घटनाः आज दुवै पक्षबिच वार्ता हुने
सिमरा घटनाः आज दुवै पक्षबिच वार्ता हुने

रौतहट : बाराको सिमरामा भएको घटनाको विषयमा आन्दोलरत पक्षसंग आज वार्ता हुने भएको छ ।  नेकपा (एमाले) र ‘जेन–जी आन्दोलन’का युवाहरूबिच बुधवारदेखि सुरु भएको झडप तथा तनावलाई वार्ताबाट समाधान गर्ने प्रयास खोजिएको हो । जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले दुवै पक्षबिच...

प्रतितोला एक हजार तीन सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला एक हजार तीन सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४१ हजार...

व्यवसाय सञ्चालनको पाँचौं वर्षमै ‘द क्लिफ’ उत्कृष्ट करदातामा ह्याट्रिक गर्न सफल
व्यवसाय सञ्चालनको पाँचौं वर्षमै ‘द क्लिफ’ उत्कृष्ट करदातामा ह्याट्रिक गर्न सफल

काठमाडौं : द क्लिफले उत्कृष्ट करदातामा ह्याट्रिक गरेको छ । यस वर्ष पनि पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सेवा÷उद्योग अन्तर्गत सबैभन्दा धेरै आयकर दाखिला गरेकोले राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बाग्लुङले द क्लिफलाई सम्मान गरेको हो । द क्लिफले यसभ...

एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै
एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) एउटा खेल हुँदैछ । शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । पोखरामा एभेन्जर्समा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल कप्तान रहेका छन् भने सुद...