वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका
हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका

मकवानपुर : सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रमा पर्ने सडक सीमाभित्रका संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ ।  आज सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकको केन्द्र रेखादेखि २५–२५ गज (७५–७५ फिट) भित्र बने...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, पुस ४ गते बोलायो साधारणसभा 
सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, पुस ४ गते बोलायो साधारणसभा 

काठमाडौं : सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो  ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनक...

एनपीएलः चितवन राइनोजद्वारा लुम्बिनी लायन्समाथि १४३ रनको लक्ष्य
एनपीएलः चितवन राइनोजद्वारा लुम्बिनी लायन्समाथि १४३ रनको लक्ष्य

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहिबार) भएको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै १४२ रन बनाएको हो ।  बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले टस जितेर...

मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको गतिविधि रोक्का गर्न माग गर्दै जनकपुरधामका विभिन्न युवा संगठनमा आवद्ध युवाहरुले माग गरेका छन् । सर्वोच्च अदालतले नीतिगत तथा दिर्घकालिन प्रभाव पार्ने निर्णय गर्न रोक लगाएको मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का राख्न माग गर्दै सा...

बाजुरामा प्रसूति केन्द्र निर्माणमा भ्रष्टाचारः तत्कालीन कार्यालय प्रमुख सिंहसहित छ जनाविरुद्ध मुद्दा दायर
बाजुरामा प्रसूति केन्द्र निर्माणमा भ्रष्टाचारः तत्कालीन कार्यालय प्रमुख सिंहसहित छ जनाविरुद्ध मुद्दा दायर

बाजुरा : बाजुराको हिमाली गाउँपालिका वडा.नम्बर ६ मा निर्माण गरिएको प्रसूति केन्द्र भवन निर्माणमा भ्रष्टाचार र अनियमिता भएको ठहर गर्दै स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन कार्यालय प्रमुख अशोक कुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन...

एनपीएल: लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने
एनपीएल: लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार)को खेलमा अहिले लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दै छ ।बिहीबार त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।  लुम्बिनी पहिलो पटक मैदानमा उत्रिएको हो भने चित...

बाँझो जमिनको सदुपयोग गर्दै रामेछापका किसान, बाम्तीमा किवीको ‘पकेट क्षेत्र’ घोषणा गर्ने तयारी
बाँझो जमिनको सदुपयोग गर्दै रामेछापका किसान, बाम्तीमा किवीको ‘पकेट क्षेत्र’ घोषणा गर्ने तयारी

रामेछाप : जिल्लामा खेतीयोग्य जमिन बाझिँदै गर्दा रामेछापका केही किसानहरू व्यावसायिक खेतीमा लागेका छन् । जिल्लाको हिमाली क्षेत्र उमाकुण्ड गाउँपालिकाको बाम्तीका एक किसानले व्यावसायिक रूपमा किवी खेती सुरु गरेका छन् । उमाकुण्ड–२ बाम्तिभण्डरका किसान अनन्त खड्काले बाँझो बसेको आफ्नो करिब एक सय रो...

NMB Bank has launched Soft POS for Contactless Payments
NMB Bank has launched Soft POS for Contactless Payments

Kathmandu : NMB Bank has launched Soft POS (Software Point-of-Sale) system, revolutionizing the country’s digital payments landscape. This innovative solution transforms any NFC-enabled Android smartphone into a secure POS terminal, enabling merchants to accept contactless payments from Debit...

भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज, एक हप्ताभित्र आइपुग्ने
भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज, एक हप्ताभित्र आइपुग्ने

हेटौंडा : भारतले नेपाललाई थप १० वटा बेली ब्रिज (फलामे पुल) अनुदानमा दिएको छ । भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो । भारतले गत वर्ष १० वटा बेली ब्रिज नेपाललाई दिएको थियो । ने...

चोरी भएका ५१ ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित सवारीधनीलाई हस्तान्तरण
चोरी भएका ५१ ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित सवारीधनीलाई हस्तान्तरण

काठमाडौं : काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  बिहीबार काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यालयका निमित्त प्रमुख प...

एनएमबि बैंकद्वारा सफ्टपोस सेवा सुरू, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने 
एनएमबि बैंकद्वारा सफ्टपोस सेवा सुरू, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने 

काठमाडौं : एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ । कुनै पनि एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ । यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरुबाट साना तथा मझौला उद्यम र टुर्...

झिनो अंकले घट्यो शेयर बजार, साढे चार अर्बमा समेटियो कारोबार 
झिनो अंकले घट्यो शेयर बजार, साढे चार अर्बमा समेटियो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.९३ अंकले घटेर २५६०.१५ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४.९८ अंकले घटेर २५६१.०८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ११२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३८ क...

आर्थिक अनुशासन क्याम्पस प्रमुखकै कार्यकक्षबाट सुरु हुन्छ: क्याम्पस प्रमुख वाग्ले
आर्थिक अनुशासन क्याम्पस प्रमुखकै कार्यकक्षबाट सुरु हुन्छ: क्याम्पस प्रमुख वाग्ले

काठमाडौं : सरस्वती बहुमुखी क्याम्पसका प्रमुख डा.ठाकुर प्रसाद वाग्लेले आफ्नो मुख्य प्राथमिकता आर्थिक पारदर्शिता, शैक्षिक सुधार, नयाँ शैक्षिक कार्यक्रमको विस्तार र भौतिक संरचना विकास भएको बताएका छन् । क्याम्पसको वार्षीक साधारण सभाका अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनले यस्तो बताएका ह...

हरियो धनियाँ र काक्रोमा भेटियो अत्याधिक विषादी
हरियो धनियाँ र काक्रोमा भेटियो अत्याधिक विषादी

कठमाडौं : हरियो धनियाँ र काक्रोमा अत्याधिक विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीमा बिहीवार केन्द्रिय कृषि प्रयोगशाला एकाइले गरेको विषादी अवशेष परिक्षणमा काक्रो र हरियो धनियाँमा उपभोग गर्न नमिल्ने मात्रामा विषादी रहेको पाइएको हो । विषादी परिक्षण अवशेषको रिर्पोट अनुसार...

नौ वाणिज्य बैंकहरूद्वारा लाभांश घोषणा: अधिकांशको बुक क्लोजको मिति तय, कुनले कति दिए ? 
नौ वाणिज्य बैंकहरूद्वारा लाभांश घोषणा: अधिकांशको बुक क्लोजको मिति तय, कुनले कति दिए ? 

काठमाडौं : हालसम्म नौ वाणिज्य बैंकहरुले शेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशतदेखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका कतिपय बैंकहरुले बुक क्लोज समेत गरिसकेका छन् । माछापुच्छ्रे बैंक माछापुच्छ...

लाभांश प्रस्तावसहित बरुण हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
लाभांश प्रस्तावसहित बरुण हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं : बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत अर्थात पाँच करोड नौं लाख दुई हजार...

प्रतितोला सात सय रुपैयाँले बढ्यो सुन, चाँदीको भाउ कति ? 
प्रतितोला सात सय रुपैयाँले बढ्यो सुन, चाँदीको भाउ कति ? 

काठमाडौं  : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४३ हजार रु...

शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न सगरमाथा जलविद्युत कम्पनीले डाक्यो साधारण सभा
शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न सगरमाथा जलविद्युत कम्पनीले डाक्यो साधारण सभा

काठमाडौं : सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले मंसिर २६ गते, पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।।  उक्त सभा स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजी...

काठमाडौं महानगरको खर्च तीन वर्षदेखि १२ प्रतिशतको हाराहारीमा, अधिकांश वडाले बढाउन सकेनन् खर्च 
काठमाडौं महानगरको खर्च तीन वर्षदेखि १२ प्रतिशतको हाराहारीमा, अधिकांश वडाले बढाउन सकेनन् खर्च 

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाको कुल खर्च १२.९४ प्रतिशत पुगेको छ । विनियोजित २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ मध्ये तीन अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रुपैयाँ खर्च भएको हो ।  यसमा चालु तर्फको नौ अर्ब ५६ करोड ३६ लाख २९ हजार रुपैयाँ बजेटमा द...

नेपाल प्रिमियर लिग: आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै
नेपाल प्रिमियर लिग: आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ भने यो खेल यस शृंखलाको पाँचौँ खेल हो ।  लुम्बिनीका कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्त...

अमेरिकाद्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्वीकृत 
अमेरिकाद्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्वीकृत 

काठमाडौं : अमेरिकाद्वारा भारतलाई ९३ मिलियन अमेरिकी डलरको मिसाइल बेच्ने सम्झौता  स्वीकृत भएको छ । अमेरिकाले एफजीएम–१४८ जेभलिन एन्टि–ट्यांक निर्देशित मिसाइल प्रणाली तथा एम ९८२ ए–१ एक्सक्यालिबर प्रिसिजन–गाइडेड तोपगोला बिक्रीका लागि स्वीकृति दिएको हो । कुल मूल्य करिब...

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। मंसिर ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।  कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.६३६५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका...

एमसीसीमा अमेरिकाको थप पाँच करोड डलर अनुदान, परियोजनाको कुल लागत ७४.७ करोड डलर पुग्यो
एमसीसीमा अमेरिकाको थप पाँच करोड डलर अनुदान, परियोजनाको कुल लागत ७४.७ करोड डलर पुग्यो

काठमाडौं : नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत अमेरिकाले थप ५ करोड अमेरिकी डलर (करीब ७ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । यससँगै सम्झौता रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करीब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । कुल र...

सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : सोल्टी होटल र साहस उर्जा लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि सोल्टी होटलले भाेली अर्थात मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्दैछ भने साहस उर्जाले भाेली (मंसिर ५ गते) एक दिनका लागि बुकक्लोज गर्दैछ।  जस अन...