वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
साढे पाँच करोडले बढ्यो निर्जीवन बीमाको व्यापार, साउनमा उठाए साढे सवा चार अर्ब बीमाशुल्क 
साढे पाँच करोडले बढ्यो निर्जीवन बीमाको व्यापार, साउनमा उठाए साढे सवा चार अर्ब बीमाशुल्क 

काठमाडौं : आर्थिक शिथिलताका बाबजुद पनि निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा सुधार भएको देखिएको छ ।  आर्थिक मन्दीका कारण बजारमा आर्थिक गतिविधि सुस्ताएको बेला पनि बीमा कम्पनीहरुले भने व्यापार विस्तारमा तीव्रता दिएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन मसान्...

ट्रेजरीमार्फत आठ अर्बभन्दा बढी रकम बराबरको आन्तरिक ऋण उठाउँदै सरकार  
ट्रेजरीमार्फत आठ अर्बभन्दा बढी रकम बराबरको आन्तरिक ऋण उठाउँदै सरकार  

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत आठ अर्ब रुपैयाँ भन्दा बढी रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार आठ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले छ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ९१ दिने र दुई अर्ब रुप...

नेपालमा पहिलो पटक डिजिटल नोम्याड सम्मेलन, विश्वमै आकर्षक गन्तव्य बनाउने प्रतिबद्धता
नेपालमा पहिलो पटक डिजिटल नोम्याड सम्मेलन, विश्वमै आकर्षक गन्तव्य बनाउने प्रतिबद्धता

काठमाडौं : नेपाललाई डिजिटल नोम्याडका लागि विश्‍वकै आकर्षक गन्तव्यको रुपमा प्रस्तुत गर्न पोखरामा ‘नोम्याड बेसक्याम्प’ आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डले साराङसँगको सहकार्यमा आयोजना पहिलोपटक ‘डिजिटल नोम्याड समिट–बेसक्याम्प नोम्याड’ आयोजना गरिएको हो । अगस्त...

बैंक नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी
बैंक नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

काठमाडौं : सरकारले बैंक नोट बाहेकका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारसँग जोडिएका सबै स्टिकरहरु, हुलाक टिकट, लालपुर्जा लगायतका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको बताएका हुन् ।  आइतबार अठा...

जीवन बीमा कम्पनीको व्यापार साढे १९ अर्बमाथि, पाँच कम्पनी अर्ब क्लबमा ! 
जीवन बीमा कम्पनीको व्यापार साढे १९ अर्बमाथि, पाँच कम्पनी अर्ब क्लबमा ! 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको साउनमा कम्पनीहरुले साढे १९ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार साउन मसान्तसम्म कम्पनीहरुले १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा...

माछापुच्छ्रे बैंकले यस वर्ष आठ प्रतिशत लाभांश दिने 
माछापुच्छ्रे बैंकले यस वर्ष आठ प्रतिशत लाभांश दिने 

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको बैंकको संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१र८२ को खुद नाफाबाट शेयधनीलाई ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र सोका कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभ...

हिमालयन ‘८०–२०’ योजनाको प्रतिफल घोषणा 
हिमालयन ‘८०–२०’ योजनाको प्रतिफल घोषणा 

काठमाडौं : हिमालयन ‘८०–२०’ योजनाले प्रतिफल घोषणा गरेको छ । भदौ १३ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको हो ।  हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालय...

बैंकिङ प्रणालीबाट २१ दिनका लागि ५५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट २१ दिनका लागि ५५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत भदौ ११ गते मात्र ४५ अर्ब तानेको बैकले पुनः २१ दिन...

बन्दिपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
बन्दिपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर जारी गरेको थियो । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओलाई केयर रे...

राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने, नयाँ नोट नपाइने 
राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने, नयाँ नोट नपाइने 

काठमाडौं : यस वर्षको दशैंका लागि नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ । राष्ट्र बैंकको म्रद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्र...

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च
सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च

काठमाडौं : साताको पहिलो कारोबार दिन  नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो । शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोेबार भ...

नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली
नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली

काठमाडौं : नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली चयन भएका छन् । संघको शनिबार सम्पन्न २४औं साधारणसभाले मैनालीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।  संघको वरिष्ठ उपाध्यक्षमा नवराज दाहाल, उपाध्यक्षमा केशवप्रसाद मैनाली, महासचिवमा गणेशप्रसाद तिमिल्सिना, सचिवमा अशो...

‘जग्गाको कित्ताकाट रोकिँदा सर्वसाधारण सबैभन्दा ठूलो मारमा छन्’
‘जग्गाको कित्ताकाट रोकिँदा सर्वसाधारण सबैभन्दा ठूलो मारमा छन्’

काठमाडौं : नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा कर्जा प्रवाह बढाउने गरी लचिलो मौद्रिक नीति ल्याएपनि यतिबेला घर जग्गाको कारोबारमा भारी गिरावट आएको छ । नेपाल जग्गा तथा आबास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले नेपाल न्युज बैंकसँगको विशेष कुराकानीमा गत असारको तुलनामा घरजग्गाको कारोबार क...

६६९ मोगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको अनुमतिपत्र स्वीकृत
६६९ मोगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको अनुमतिपत्र स्वीकृत

काठमाडौँ : ६६९ मोगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको अनुमतिपत्र स्वीकृत भएको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको ६६ औँ बैठकले यस परियोजनाको अनुमतिपत्रको मस्यौदा स्वीकृत गरेको हो । साथै, अनुमतिपत्र जारी गर्न लगानी बोर्डक...

अपि पावरको अर्को माइलस्टोन: माथिल्लो तादी खोला जलविद्युतले थाल्यो व्यावसायिक उत्पादन
अपि पावरको अर्को माइलस्टोन: माथिल्लो तादी खोला जलविद्युतले थाल्यो व्यावसायिक उत्पादन

काठमाडौं : सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा निर्माण सम्पन्न गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाले औपचारिक रुपमा व्यवसायिक उत्पादन सुरु गरेको छ। कम्पनीका अनुसार आयोजनाले २०८२ असार १८ गते निर्माण सम्पन्न गरी १५ दिनको सफल परीक...

सांसदहरुको आक्रोशः सदनलाई प्रधानमन्त्रीका व्यंग्य र टुक्का सुन्ने थलो बनाइयो
सांसदहरुको आक्रोशः सदनलाई प्रधानमन्त्रीका व्यंग्य र टुक्का सुन्ने थलो बनाइयो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले सरकार जनताको आवाज दबाउने प्रयासमा लागेको आरोप लगाएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले संसदमा सरकार जनमुखी नभएको र सत्ताका निकट व्यक्तिहरूलाई जोगाउन मात्रै लागेको आरोप लगाइन् । ‘रा...

सस्तो ब्याजको मौका छोप्दै सरकार, ३.६१ प्रतिशत ब्याजदरमै उठायो ६० अर्ब आन्तरिक ऋण 
सस्तो ब्याजको मौका छोप्दै सरकार, ३.६१ प्रतिशत ब्याजदरमै उठायो ६० अर्ब आन्तरिक ऋण 

काठमाडौं : बैंकिङ प्रणालीमा लामो समयदेखि लगानी योग्य रकम (तरलता) थुप्रिदै जाँदा त्यसको फाइदा सरकारले लिएको छ । बजारमा मागमा संकुचन आउँदा बैंकहरुले कर्जा लगानी गर्न सकिरहेका छैनन् । फलस्वरुप राष्ट्र बैंकले सस्तो ब्याजमानै बैंकिङ प्रणालीबाट निरन्तर तरलता प्रशोचन गरिरहेको छ ।  बैंकिङ प्रणा...

नेपाल प्रहरीका ३२ महानिरीक्षक: तोरणदेखि चन्द्रदेवसम्म
नेपाल प्रहरीका ३२ महानिरीक्षक: तोरणदेखि चन्द्रदेवसम्म

काठमाडौं : नेपाल प्रहरीको औपचारिक स्थापना वि.सं. २०१२ सालको प्रहरी ऐन जारी भएपछि असोज महिनामा भएको हो । यद्यपि, २००७ सालको क्रान्तिपछि नै प्रहरी इकाईलाई संगठित बनाउन प्रहरी प्रधान कार्यालय सन् १९५१ (वि.सं. २००७ चैत) मा स्थापना गरिएको थियो । त्यतिबेलादेखि हालसम्म ३१ जनाले नेपाल प्रहरीको महानि...

आन्दोलित उखु किसान भन्छन्-‘प्रधानमन्त्रीले भुक्तानी रोके, अब राजमार्ग बन्द गर्छौं’
आन्दोलित उखु किसान भन्छन्-‘प्रधानमन्त्रीले भुक्तानी रोके, अब राजमार्ग बन्द गर्छौं’

काठमाडौं : गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरुको काठमाडौं केन्द्रीत आन्दोलन जारी छ ।  उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकमप्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै माइतीघरमा आइतबारदेखि प्रर्दशन...

अर्थमन्त्री पौडेलको दाबी–‘नेपाल ग्रे लिष्टबाट छिटो बाहिरिने छ’ 
अर्थमन्त्री पौडेलको दाबी–‘नेपाल ग्रे लिष्टबाट छिटो बाहिरिने छ’ 

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई छिटोभन्दा छिटो एफएटीएफको ग्रे लिष्टबाट बाहिर निकाल्न सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले सरकार कुनै कसर बाँकी नराखी सुधारात्मक कार...

अकुत सम्पत्ति आर्जन गरेको आरोपमा नापीका हाकिमविरुद्ध मुद्दा, श्रीमती र छोराहरु पनि मुछिए
अकुत सम्पत्ति आर्जन गरेको आरोपमा नापीका हाकिमविरुद्ध मुद्दा, श्रीमती र छोराहरु पनि मुछिए

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादबविरुद्ध साढे पाँच करोड रुपैयाँ अवैध सम्पत्ति रहेको ठहर गर्दै मुद्दा दायर गरेको छ । नापी अधिकृत यादवले माथिल्लो विभागीय प्रमुख र राजनैतिक ब्यक्तिहरुलाई प्रभावमा पारी उपसचिवसरहको प्र...

युनाइडेड अजोड इन्स्योरेन्सको बोनस शेयर सूचीकृत 
युनाइडेड अजोड इन्स्योरेन्सको बोनस शेयर सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा युनाइडेड अजोड इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबा नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार इन्स्योरेन्सको २१ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा...

पहिलो पटक अपी हिमाल आरोहण गर्न लागेका १५ आरोहीलाई गरियो बिदाइ
पहिलो पटक अपी हिमाल आरोहण गर्न लागेका १५ आरोहीलाई गरियो बिदाइ

काठमाडौं : सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपी हिमालको पहिलो पटक आरोहण गर्न १५ सदस्यीय टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल पर्वतारोहण संघ (एनएमए)द्वारा आयोजित विदाई कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आरोहीको टोलीलाई बिदाई गरे...

एनआरएनए उच्चस्तरीय समितिले श्रेष्ठ नेतृत्वको समितिलाई बुझायो ८३ लाख नगद र जिन्सी सामग्री
एनआरएनए उच्चस्तरीय समितिले श्रेष्ठ नेतृत्वको समितिलाई बुझायो ८३ लाख नगद र जिन्सी सामग्री

काठमाडौं : सर्वोच्च अदालतको परमादेश अनुसार गठित  गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले महेश कुमार श्रेष्ठ नेतृत्वको कार्य समिति (आइसीसी) लाई ८३ लाख बढी नगद र केही जिन्सी सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार ललितपुर कुपन्डोलस्थित होटेल हिमालयमा आयोजित हस्तान्तरण कार्यक्रममा...