वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
‘नेपालका किसान सबैभन्दा उत्पीडित छन्, नार्कलाई किसानसँग जोडेमात्र नतिजा आउँछ’ 
‘नेपालका किसान सबैभन्दा उत्पीडित छन्, नार्कलाई किसानसँग जोडेमात्र नतिजा आउँछ’ 

काठमाडौं : नेपालमा कृषि क्षेत्रलाई अनुसन्धानमूलक बनाउनुपर्छ भन्ने उद्देश्यले र राज्यलाई कृषि क्षेत्रको नीति निर्माण गर्नकालागि लागि सल्लाह दिने निकायका रूपमा २०४८ सालतिर नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को स्थापना भएको हो । तर, नार्कले कृषि सम्बन्धी गरेका अध्ययन तथा अनुसन्धानहरु मार्फत किस...

बैंकहरूको बढ्दो नाफाले सरकारलाई टेवा, एक वर्षमा बुझाए पौने ३३ अर्ब कर ! 
बैंकहरूको बढ्दो नाफाले सरकारलाई टेवा, एक वर्षमा बुझाए पौने ३३ अर्ब कर ! 

काठमाडौं : गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले आयकर वापत सरकारलाई ३३ अर्ब ८० करोड १४ लाख ९७ हजार रुपैयाँ कर बुझाएका छन् । कर बापतको यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.५६ प्रतिशतले बढी हो ।  अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले आयकर वापत सरकारलाई २६ अर्ब ५४ करोड...

रमाइलो, अन्तरक्रियात्मक र शैक्षिक खेलको उत्कृष्ट गन्तव्य ‘विकू डिजिटल पार्क’
रमाइलो, अन्तरक्रियात्मक र शैक्षिक खेलको उत्कृष्ट गन्तव्य ‘विकू डिजिटल पार्क’

काठमाडौं : नवलपारासीको गैंडाकोट स्थित विकू बचत तथा ऋण सहकारी संस्थाले ‘विकू डिजिटल पार्क’ एप सार्वजनिक गरेको छ । संस्थाले विद्यार्थीहरुलाई लक्षित गरी रमाइलो, अन्तरक्रियात्मक र शैक्षिक खेलहरू समावेश गरी एप निर्माण गरेको हो ।  उक्त एपलाई संस्थाको ३५औं स्थापना दिवसको अवसरमा बिह...

डा. कोइराला भन्छन्–कार्यालय सहयोगीको भन्दा शिक्षकको तलब कम छ, उचित मूल्यांकन गरियोस् 
डा. कोइराला भन्छन्–कार्यालय सहयोगीको भन्दा शिक्षकको तलब कम छ, उचित मूल्यांकन गरियोस् 

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकमाथि राज्यले उचित मूल्यांकन नगरेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । शुक्रबारकाठमाडौंस्थित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा प्रणालीको वर्तमान अवस्थाबारे धारणा राखेका हुन् ।...

नाडा अटो सो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता
नाडा अटो सो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता

काठमाडौ : नाडा अटो शो २०२५ ले यसपटक फेरि एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यस वर्ष, केवल ३ दिनमै ७८ हजार ५१३ अवलोकनकर्ता सहभागी भइसकेका छन् ।  आर्थिक चुनौती र कठिनाइबीच पनि यो तथ्यांकले नेपाली जनतामा अटो शो प्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गरेको नाडाले जनाए...

टप टी–२० सिरिजः आज पाकिस्तानसँग भिड्दै नेपाल
टप टी–२० सिरिजः आज पाकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं : अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा शुक्रबार नेपालले पाकिस्तानको सामना गर्दैछ । सिरिज अन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैय...

इजरायलले सबै बन्धकहरू छुटाउन वार्ता सुरु गर्ने घोषणा
इजरायलले सबै बन्धकहरू छुटाउन वार्ता सुरु गर्ने घोषणा

काठमाडौं : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा रहेका सबै बन्धकहरूको रिहाइका लागि वार्ता सुरु गर्ने घोषणा गरेका छन् । साथसाथै, उनले गाजाको उत्तर क्षेत्रमा रहेको गाजा सहरमा इजरायली सेनाको ठूलो कारबाही गर्ने योजना पनि स्वीकृत गरिएको बताएका छन् । बिहीबार राति गाजाको लागि जिम्मेवा...

लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा
लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनी : लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला...

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री
सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।  सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका भएका सकारात्मक प्रयास...

‘अटोमोबाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा नीति आवश्यक’
‘अटोमोबाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा नीति आवश्यक’

काठमाडौं : सरोकारवालाहरूले अटोमोवाइल क्षेत्रका लागि स्थिर कर्जा नीति आवश्यक रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक्त रुपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थि...

हायर पर्चेज कम्पनीले गाउँ-गाउँमा गएर ऋण दिएका छन्:  सीईओ शर्मा
हायर पर्चेज कम्पनीले गाउँ-गाउँमा गएर ऋण दिएका छन्: सीईओ शर्मा

काठमाडौं : भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराम शर्माले हायर पर्चेज कम्पनीहरुबाट अटोमोवाइलमा क्षेत्रमा २६ अर्ब ५० करोड रूपैयाँ लगानी भएको बताएका छन् ।  काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स...

दुई खर्बभन्दा बढी ऋण प्रवाह भएको अटो क्षेत्रलाई अनुत्पादक क्षेत्र भनिएको छैन: कार्यकारी निर्देशक पौडेल
दुई खर्बभन्दा बढी ऋण प्रवाह भएको अटो क्षेत्रलाई अनुत्पादक क्षेत्र भनिएको छैन: कार्यकारी निर्देशक पौडेल

काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा कर्जा प्रवाह भएको बताएका छन् ।  काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक...

कृषि विकास बैंकले अर्थतन्त्रका अन्य क्षेत्रहरूमा पनि लगानी गरिरहेको छ: सिईओ गुरूङ
कृषि विकास बैंकले अर्थतन्त्रका अन्य क्षेत्रहरूमा पनि लगानी गरिरहेको छ: सिईओ गुरूङ

काठमाडौं : कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरूङले कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता राखेपनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको बताएका छन् ।  काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र ना...

पत्रकार हुमागाईले पाए एक लाख राशीको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार
पत्रकार हुमागाईले पाए एक लाख राशीको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार

काठमाडौं : नेपालका लघुवित्तका पिता स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष आर्थिक अभियान दैनिकका संवाददाता यादव हुमागाईलाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फाउन्डेशनद्घारा स्थापना गरिएको उक्त पुरस्कार डा. पन्तको दशौं वार्षिक पुण्य स्मृति दिवस&n...

कर्मचारीहरुलाई गाडी किन्न लामो अवधिको ऋण दिनुपर्छ: नाडा पूर्व अध्यक्ष दुलाल
कर्मचारीहरुलाई गाडी किन्न लामो अवधिको ऋण दिनुपर्छ: नाडा पूर्व अध्यक्ष दुलाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक कृष्ण दुलालले अटो क्षेत्रको भविष्य उज्जवल रहेको बताएका छन् । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका पूर्व अध्यक्ष समेत रहेका दुलालले यस क्षेत्रमा लगानी गरेपछि चिन्ता लिनुनपर्ने बताए ।  काठमाडौंको भृकुटीमण्डपमा जारी ‘ना...

सीता ढकालले युनाइटेड सहकारीको रकम अपचलन नगरेको कावा अध्यक्षको स्पष्टोक्ति
सीता ढकालले युनाइटेड सहकारीको रकम अपचलन नगरेको कावा अध्यक्षको स्पष्टोक्ति

काठमाडौं : युनाइटेड गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले आफ्नो संस्थाको बचत रकम अपचलन नभएको बताएको छ। संस्थाका कार्यवाहक अध्यक्ष प्रेम बहादुर बरालले विज्ञप्तिमार्फत संस्थाको रकम व्यक्ति तथा कम्पनीले अपचलन नगरेको बताएका हुन् । कार्यवाहक अध्यक्ष बरालले सामाजिक सञ्जाल लगायत केही माध...

कोटेश्वरमा फ्लाई ओभर र सुरुङमार्ग बनाउन जापानसँग ३० अर्ब ऋण लिने सरकारको निर्णय 
कोटेश्वरमा फ्लाई ओभर र सुरुङमार्ग बनाउन जापानसँग ३० अर्ब ऋण लिने सरकारको निर्णय 

काठमाडौं : सरकारले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट ३४ अर्ब ४९ करोड जापानी येन (३० अर्ब ८ करोड रुपैयाँ)  सहुलियतपूण ऋण लिने भएको छ । मन्त्रिपरिषद्को भदौ २ गते बसेको बैठकले सो रकम बराबर ऋण लिने निर्णय गरेको हो। यसका साथै सो बैठकले अन्तर्राष्ट्रिय मुद्रा...

अरनिको राजमार्ग सञ्चालनमा, प्राविधिक र उपकरण परिचालन जारी
अरनिको राजमार्ग सञ्चालनमा, प्राविधिक र उपकरण परिचालन जारी

काठमाडौं : पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ । नेपाल र चीन जोड्ने सो राजमार्गको अन्तराष्ट्रिय नाका तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो । पहिरोको माथिल्लो भागमा स्थानीयबासीको बस्ति रहेको र उक्त पहिरोको कारण बस्ति समेत जोखिममा...

नाडा अटो शोः नयाँ मोडेल र विशेष अफरले तानिए अवलोकनकर्ता
नाडा अटो शोः नयाँ मोडेल र विशेष अफरले तानिए अवलोकनकर्ता

काठमाडौं : राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ ले नयाँ मोडेल, विशेष अफर र विद्युतीय गाडीहरूको प्रदर्शनका कारण दर्शकको चहलपहल बढाएको छ । भदौ ८ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पेट्रोल तथा ईभी सवारी साधन देख्न पाइन्छ । शो का अवसरमा विहीबार नेप...

नेपाल पर्यटन बोर्डले अनुसन्धानलाई प्राथमिकतामा राख्दै पर्यटन प्रवर्द्धन गरिरहेको छ: सीईओ जोशी
नेपाल पर्यटन बोर्डले अनुसन्धानलाई प्राथमिकतामा राख्दै पर्यटन प्रवर्द्धन गरिरहेको छ: सीईओ जोशी

काठमाडौं : नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी पर्यटन प्रवद्र्धनका लागि अनुसन्धानलाई प्राथमिकतामा राखेर पर्यटन प्रबद्र्धनका कार्यक्रमहरु गरिरहेको बताएका छन् । त्रिभूवन विश्‍वविद्यालयका प्राध्यापक तथा नेपालीज् मार्केटिङ एसोसियसनका सचिव डा. सुशिल अवालेले &lsquo...

रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम पाँच अर्बमा झर्यो
रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम पाँच अर्बमा झर्यो

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ९.७० अंकले घटेर २७६७.२० बन्द भएको थियो । आज कारोबारमा आएका ५३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९७ कम्पनीको शेयर...

सेलेघाट-रामेछाप-साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध
सेलेघाट-रामेछाप-साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

रामेछाप : रामेछापबाट ओखलढुङ्गा जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्रुले हैरानी खेपेको विषयलाई लिएर भएको छलफलमा निर्माण कम्पनीले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ। पुरानो संरचना भत्काएर लथालिङ्ग पारिद...

साढे दुई अर्ब रकम बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव आह्वान 
साढे दुई अर्ब रकम बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव आह्वान 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे दुई अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको दुई अर्ब ७७ करोड ६७ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम सेप्टेम्बर ११, २०२५ देखि सेप्टेम्बर ११, २०२६ सम्म ३६६ दिनका लागि मुद्दत...