वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
युगान्डाको अवैतनिक वाणिज्य दूतमा उद्यमी विनय उपाध्याय नियुक्त
युगान्डाको अवैतनिक वाणिज्य दूतमा उद्यमी विनय उपाध्याय नियुक्त

काठमाडौं : नेपालका लागि युगान्डाको अवैतनिक वाणिज्य दूतमा उद्यमी विनय उपाध्याय नियुक्त भएका छन् । उनलाई औपचारिक रूपमा परराष्ट्र मन्त्रालयले बुधबार नियुक्ति पत्र हस्तान्तरण गरेको हो ।  उपाध्याय घरजग्गा तथा आवास विकास र पर्यटन क्षेत्रमा क्रियाशील उद्यमी हुन्। व्यापार र अन्तर्राष्ट्रिय...

पूर्ण छात्रवृत्ति प्रावधान पुनर्विचार गर्न नेसनल प्याब्सनको आग्रह, विद्यालय बन्द र हड्ताल नगर्ने प्रतिबद्धता
पूर्ण छात्रवृत्ति प्रावधान पुनर्विचार गर्न नेसनल प्याब्सनको आग्रह, विद्यालय बन्द र हड्ताल नगर्ने प्रतिबद्धता

काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले दशकौँपछि आउन लागेको विद्यालय शिक्षा ऐनलाई स्वागत गर्दै यसलाई सबै सरोकारवालाको साझा दस्तावेज बनाउन सरकार र संसदसमक्ष आग्रह गरेको छ । संगठनका पूर्वअध्यक्ष कर्णबहादुर शाही, ऋतुराज सापकोटा, निवर्तमान अध्यक्ष पाण्डव...

पोखरा विमानस्थल निर्माणमा कुनै भ्रष्टाचार भएको छैन: महानिर्देशक अधिकारी
पोखरा विमानस्थल निर्माणमा कुनै भ्रष्टाचार भएको छैन: महानिर्देशक अधिकारी

पोखरा : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १५ अर्ब रुपैयाँ भ्रष्टाचार भएको भन्दै संसदीय उप–समितिले सार्वजनिक गरेको प्रतिवेदनप्रति तीव्र आपत्ति जनाएका छन् । मंगलबार पोखरा विमानस्थलमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिक...

नेपालमा एउटै काम गर्नको लागि चार, पाँच ठाँउ धाउनुपर्ने बाध्यता छ: सुरेन्द्रराज रेग्मी
नेपालमा एउटै काम गर्नको लागि चार, पाँच ठाँउ धाउनुपर्ने बाध्यता छ: सुरेन्द्रराज रेग्मी

काठमाडौं : नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले नेपालमा एउटै काम गर्नको लागि चार, पाँच ठाँउ धाउनुपर्ने बताएका छन् । मंगलबारदेखि सुरु भएको नाडा अटोशोको प्यानल डिसकशनमा उनले एउटै कामको लागि चार, पाँच ठाँउ धाउनुपर्ने अवस्था आएपनि यसबाट समय र श्रम दुवै खर्च हुने भन्दै यो विषयमा...

युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण, १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी
युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण, १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी

काठमाडौं : युक्रेनी सैन्य केन्द्रहरुमा रुसले आक्रमण गर्दा १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको रुसले दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले जारी गरेको प्रतिवेदन अनुसार, विगत २४ घण्टामा, रुसी सेनाले खार्कोभ, जापोरिजिया र खेरसन सैनिक केन्द्रहरूमा आक्रमण गरेको छ । जसमा १,३०० भन्दा बढी युक्रेनी...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि 
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि 

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार तीनसय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक हजार तीनसय रुपैयाँले बढेर सुन तोलाको एक लाख ९४ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ।  हिजो तोलामा एक हजार ६ यस रुपैयाँ घटेर सुनको म...

भदौ २३ देखि हकप्रद सेयर बिक्री खुला गर्दै रिभर फल्स पावर
भदौ २३ देखि हकप्रद सेयर बिक्री खुला गर्दै रिभर फल्स पावर

काठमाडौं : रिभर फल्स पावरले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको १ प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्...

माछापुच्छ्रे पोलिक्लिनिक र प्रभु बैंकबीच विशेष छुट सम्झौता
माछापुच्छ्रे पोलिक्लिनिक र प्रभु बैंकबीच विशेष छुट सम्झौता

पोखरा : माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालि र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्झौता भएको छ। पोखरा महानगरपालिका २७, तालचोक, कास्कीस्थित गाइग्नोष्टिक प्राली र बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीलाई माछापुच्छ्रे पोलीक्लिनिकमा स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर...

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग: परराष्ट्र मन्त्रालय
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग: परराष्ट्र मन्त्रालय

काठमाडौं : परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको बताएको छ । विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपालको संविधानमा समावेश आधिकारिक नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको उल्लेख गर्दै सरकार यस विषयमा अडिग र...

नेपालमै इभी गाडी उत्पादन गर्न उद्योग सचिवको आग्रह, कसरी होला कानूनी अड्चनको समाधान?
नेपालमै इभी गाडी उत्पादन गर्न उद्योग सचिवको आग्रह, कसरी होला कानूनी अड्चनको समाधान?

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले विद्युतीय सवारीसाधनहरु नेपालमै उत्पादन गर्न निजी क्षेत्रसँग अनुरोध गरेका छन् । काठमाडौंमा जारी नाडा अटोशोका अवसरमा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र नाडाले आयोजना गरेको ‘ड्राइभिङ द फ्युचर: इभी एडप्सन इन नेपाल...

नाडा अटो शो २०२५: उत्साहजनक उपस्थिति, भाग नलिने कम्पनीहरुले ठूलो अवसर गुमाए
नाडा अटो शो २०२५: उत्साहजनक उपस्थिति, भाग नलिने कम्पनीहरुले ठूलो अवसर गुमाए

काठमाडौं : अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा सुरु भएको सवारीसाधन प्रदर्शनी मेला ‘नाडा अटो शो २०२५’ मा अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ । नाडा कार्यसमिति सदस्य मेघराज पौडेलले ‘नाडा अटो शो २०२५’ को पहिलो दिन हिजो मंगलब...

पौने ६ अर्बको लागानीमा रुपन्देहीमा सुविधासम्पन्न इन्धन डिपो निर्माण गर्दै आयल निगम
पौने ६ अर्बको लागानीमा रुपन्देहीमा सुविधासम्पन्न इन्धन डिपो निर्माण गर्दै आयल निगम

काठमाडौं : नेपाल आयल निगमले रुपन्देहीमा नयाँ अत्याधुनिक सुविधासम्पन्न इन्धन डिपोसहितको लुम्बिनी प्रादेशिक कार्यालय स्थापना गर्ने भएको छ।  जिल्लाको रोहिणी र ओमसतिया गाउँपालिकामा रहेको साढे २५ बिघा क्षेत्रफलमा  इन्धन डिपोसहितको कार्यालय बनाउन लागेको हो। निगमले निर्माण गर्न लागेको अत...

कृषि उद्यम विकासका लागि एग्रो डेभलपमेन्ट फण्डको तयारी
कृषि उद्यम विकासका लागि एग्रो डेभलपमेन्ट फण्डको तयारी

काठमाडौं : कृषिमा आधारित उद्योग व्यवसायको विकास र बिस्तारमा सहयोग गर्ने गरि काठमाडौंमा एग्रो डेभलपमेन्ट फण्डको तयारी सुरु गरिएको छ। कृषि क्षेत्रको विकासबाट मात्र रोजगारी श्रृजना हुन सक्ने, आयात प्रतिस्थापन गर्न सकिने र नेपालीको जीवन स्तर सुधार गर्न सकिने निर्विवाद छ। राज्यले कृषिलाई प्राथमिक...

नियो मनी ट्रान्सफर र जुबा एक्सप्रेसबीच रेमिट्यान्स भुक्तानी सम्झौता
नियो मनी ट्रान्सफर र जुबा एक्सप्रेसबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं : रेमिट्यान्स सेवा प्रदायक संस्था नियो मनी ट्रान्सफरले जुबा एक्सप्रेससँग रेमिट्यान्स् भुक्तानीका लागि साझेदारी गरेको छ । यो नयाँ सहकार्यले अमेरिका, बेलायत, युरोप, क्यानडा, तथा मध्यपूर्व र पूर्वी अफ्रिकाबाट नेपालमा पैसा पठाउन अझ सहज बनाएको छ । यो साझे्दारीसँगै विदेशमा रहेका नेपालीलाई सर...

निजी क्षेत्रलाई प्रोत्साहन गर्न गम्भिर भएर लागेका छौंः मन्त्री पाण्डे
निजी क्षेत्रलाई प्रोत्साहन गर्न गम्भिर भएर लागेका छौंः मन्त्री पाण्डे

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कुरामा गम्भिर भएर लागेको बताएका छन् । बुधबार कलंकी होटल एण्ड गेष्ट हाउस एसोशियसनको १३ औं वािर्षक साधारण सभाको उद्घाटन गर्दै उनले पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको भन्दै निज...

संसद्को प्रश्नोत्तरमा प्रधानमन्त्री ओली सहभागी नहुने
संसद्को प्रश्नोत्तरमा प्रधानमन्त्री ओली सहभागी नहुने

काठमाडौं : बुधबारको प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली सदनमा अनुपस्थित हुने भएका छन् । आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रममा सहभागी नहुने भएका हुन् ।  स्वास्थ्यका कारण प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद बैठकमा आउन नसक्ने जनाएका छन्...

ब्याज आम्दानी बढ्दा सहकारी बैंकले घटायो नोक्सानी, खराब कर्जाको सकस उस्तै 
ब्याज आम्दानी बढ्दा सहकारी बैंकले घटायो नोक्सानी, खराब कर्जाको सकस उस्तै 

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ  । उक्त वित्तीय विवरण अनुसार बैंक साढे चार करोड रुपैयाँ नोक्सानीमा रहेको घाटामा रहेको  छ ।  अघिल्लो आवमा एक अर्ब ६६ करोड ६७ लाख ९९ हजार रुपैयाँ नोक्सानीमा रहेको बैं...

जोशी हाईड्रोपावरको हकप्रद शेयर खरिदका लागि आवेदन पेश गर्ने समयावधि थप
जोशी हाईड्रोपावरको हकप्रद शेयर खरिदका लागि आवेदन पेश गर्ने समयावधि थप

काठमाडौं : जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन पेश गर्ने समयावधि थप गरिएको छ । सुरुमा आवेदन दिने म्याद भदौ ४ गतेसम्म तोकिएको भए पनि माग अनुसार पर्याप्त आवेदन नपरेको भन्दै कम्पनीले भदौ १९ गते सम्मका लागि समयावधि थप गरेको हो । हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँको...

मुक्तिनाथ क्यापिटलले विभिन्न कम्पनीका संस्थापक समूहका शेयर बिक्री गर्दै
मुक्तिनाथ क्यापिटलले विभिन्न कम्पनीका संस्थापक समूहका शेयर बिक्री गर्दै

काठमाडौं : मुक्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरि जम्मा चार लाख ४४० कित्ता शेयरहरु शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री आहवान गरेको छ।  जसमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका एक लाख ७२ हजार३७२ कित्ताको न्...

एन आई सी एशिया लघुवित्तको समिक्षा बैठक तथा कर्मचारी तालिम सम्पन्न
एन आई सी एशिया लघुवित्तको समिक्षा बैठक तथा कर्मचारी तालिम सम्पन्न

काठमाडौं : एन आई सी एशिया लघुवित्तले प्रगति समिक्षा र रणनितिक योजना बैठक सम्पन्न गरेको छ । सोमबार र मंगलबार २ दिन चलेको बैठकमा अनुगमन अधिकृत र कर्जा असुली अधिकृतहरुको सीप, क्षमता अभिबृद्धिका लागि तालिम पनि प्रदान गरिएको थियो । संस्थाको वार्षिक कार्यक्रम अनुसार सञ्चालित बैठकमा सातै प्रदेशका प्रम...

एससीटी–युनियन पे कार्डबाट अब मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने
एससीटी–युनियन पे कार्डबाट अब मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड एससीटीले जारी गर्दै आएको एससीटी–युनियन पे कार्डबाट अब नेपालमा सञ्चालन हुँदै आइरहेको विभिन्न मोबाइल वालेटहरूमा सजिलै वालेट लोड गर्न मिल्ने भएको छ ।  कार्डबाट वालेट...

सौर्य एयरलाइन्स दुर्घटनाको दिगो समाधानतर्फ अघि बढ्ने मन्त्री पाण्डेको प्रतिबद्धता
सौर्य एयरलाइन्स दुर्घटनाको दिगो समाधानतर्फ अघि बढ्ने मन्त्री पाण्डेको प्रतिबद्धता

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सौर्य एयरलाइन्स दुर्घटना र त्यसले उजागर गरेका विषयवस्तुको दिगो समाधानको लागि अगाडि बढ्ने बताएका छन् ।  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफलमा बोल्दै उनले...

तरलता व्यवस्थापन गर्न बजारबाट थप ३० अर्ब तान्दै राष्ट्र बैंक
तरलता व्यवस्थापन गर्न बजारबाट थप ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत भदौ १ गते मात्र ६० अर्ब तानेको बैकले पुनः २५ दिनका लाग...

सुनको मूल्य तोलामा एक हजार छ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा एक हजार छ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ५०० रु...