काठमाडौं : दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिले नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट आफुहरुमाथि चरम अन्याय र धोकाधडी भएको आरोप लगाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी प्रालिले फोर्स गाडी खरिदबाट यातायात व्यवसायीहरू पीड...
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले नबिल फ्लेक्सी क्याप फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन २२ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट इकाईधनीहरुलाई ९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । साथै सो बैठकले लाभांश वितरण प्रयोजनार्थ साउन २३ गते एक दिनका लागि बुकक...
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार यस अवधिमा बैंकले ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १०.२५ प्रतिशतले बढी हो । अघिल्लो आवको...
मुगु : मुगुको मुगमकामारोङ्ग गाँउपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बाको कारोबारमा समस्या आएको छ । अन्तर्राष्ट्रियदेखि स्थानीय बजारमा मूल्य घटेका कारण व्यवसायीहरु मारमा परेका छन् । संकलनकर्ता र ब्यापारीहरुबिच कारोवार नहुँदा करिब दुई क्विन्टर यार्सागुम्बा मुगुमै थन्किएपछि स...
काठमाडौं : नेपालको शैक्षिक इतिहासमा नयाँ अध्यायको सुरुआत गर्न लक्ष्यसहित ‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को औपचारिक घोषणा गरिएको छ। नेपालया इन्टरनेसनल इभेन्ट्स प्रा।लि। को आयोजनामा तथा नेसनल नस्कुल स्पोर्ट फेडरेस र निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) सहकार्यमा...
काठमाडौं : सर्वसाधारणभा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित विभिन्न पाँच कम्पनीले साधारणसभा बोलाएका छन् । आईपीओ निष्कासनको प्रस्ताव गर्ने कम्पनीमा फर्मास्युटिकल्सदेखि ठमेल प्लाजा होटलसम्म रहेका छन् । एक्कर्ड फर्मास्यूटिकल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित भदौं १३ गत...
काठमाडौं : सिटिजन्स शेयर ब्रोकर लिमिटेडले लाभांश प्रस्तावसहित भदौं १३ गते साधारणसभा बोलाएको छ । कम्पनीको साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा कम्पनीको प्रधान कार्यालय कुप...
काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका...
काठमडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान), नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीहरूसँग छलफल सम्पन्न भएको छ । जलविद्युत क्षेत्रको बीमाका सम्बन्धमा दे...
काठमाडौं : नेपाल–श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री र चेम्बर अफ एक्सपोर्ट श्रीलंकाबीच व्यापार, लगानी, संयुक्त उद्यमलगायतका विषयमा हस्ताक्षर भएको छ । नेपालका लागि श्रीलंकाका एक्टिङ एम्बेष्डर चाल्स डि अफेयर्स (एआई) चमेरा मुनासिंघेको उपस्थितीमा भएको जुम मिटिङ मार्फत नेपाल श्रीलंका च...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.३० अंकले बढेर २८३२.०६ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १.९४ अंकले घटेर २८३२.०६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १८७ कम्पनीको शेयरमूल्य बढेको छ ।...
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सम्पूर्ण वस्तुहरूमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेका छन्, जसले गर्दा कुल ट्यारिफ ५० प्रतिशत पुगेको छ । ह्वाइट हाउसद्वारा बुधबार जारी गरिएको कार्यकारी आदेश अनुसार, यो नयाँ शुल्क आदेश जारी भएको मितिबाट २१ दिनपछि लागू हुन...
एजेन्सी : चीनमा पहिलो पटक रोबोट स्टोर खुलेको छ । दक्षिण चीनको शेन्जेनमा विश्वको पहिलो रोबोट स्टोर खुलेको हो । शेन्जेन फ्यूचर टाइम्स रोबोटिक्स कम्पनीले हालै शेन्जेनमा रोबोट सुपर स्टोर खोलेको हो । स्टोरभित्र रोबोटिक मसाज उपकरणहरूदेखि रोबोटिक क्यापुचिनो कफी निर्माताहरूसम्मका सबै प्रकारका रोबोटह...
काठमाडौं : गोगोरो स्कुटरको आधिकारिक साझेदार नेब्युला इनर्जीले इलेक्ट्रिक दुई पांग्रे सवारी साधनको लागि पुनःखरिद ग्यारेन्टी सुरु गरेको छ । यससँगै गोगोरो, नेपालमा ग्यारेन्टी गरिएको पुनः बिक्री मूल्य प्रस्ताव गर्ने पहिलो इलेक्ट्रिक दुई पांग्रे ब्रान्ड बनेको छ । जसले उपभोक्ताहरूलाई स्मार्ट र दिग...
काठमाडौं : गत असार २४ मा तिब्बतको लेहेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण नेपाल–चीन जोड्ने मित्तेरी पुल बगाएसँगै उत्तरी छिमेकतर्फको प्रमुख व्यापारिक नाका रसुवागढी ठप्प छ । यो नाका ठप्प भएसँगै चीनबाट सामान आयात गर्ने व्यापारीहरुलाई सामान आयात गर्नै सकस हुन थालेको छ । नेपाल हिमालय सिम...
काठमाडौं : रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले शतप्रतिशत अर्थात ७० करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७० लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । यसका लागि कम्पनीले साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । आजसम्म नेप्सेमा कायम हुने शेयरधनीहरु मा...
काठमाडौं : सम्पत्ति व्यवस्थापन कम्पनीको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स् पुँजी वृद्धि गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ । कम्पनीको २०८२ बैशाख २२ मा सम्पन्न विशेष साधारण सभाले पुँजी वृद्धिसहित लिमिटेड कम्पनीमा परिवर्तन हुने निर्णय गरेको थियो । कम्पनी रजि...
काठमाडौं : नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एक नयाँ अध्याय सुरु भएको छ । बजाज चेतक ईभी नेपालको सबैभन्दा उच्च मोटरेबल ठाउँ, कोरला सिमा (४,६६० मिटर) सम्म पुग्ने पहिलो ईभी स्कुटर बन्न सफल भएको छ। यो उपलब्धि चेतक ईभीको ‘हाइअल्टिच्युड एन्ड्युरेन्स टेस्ट’ अन्तर्गत गरिएको परीक्षण...
काठमाडौं : कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार प्रतिशतले बढेको देखिएको छ। बैंकले अघिल्लो आर्थ...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र लुम्बिनी प्रदेशको पहाडी र तर...
काठमाडौं : अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिज्निस भिसाका लागि आवेदन गर्दा १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्ने अमेरिकाको विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयद्वारा जारी एउटा सार्वजनिक सूचनाअनुसार बाह्रमहिने नमुना कार्यक्रमको उद्देश्य ’ओभरस्टे’ ग...
काठमाडौं : नेपालमा शैक्षिक क्षेत्रको वर्तमान अवस्थाले यतिबेला निराशा र अनिश्चितताको घना बादल ओढेको छ । तर त्यही क्षितिजमा एउटा नयाँ सम्भावनाको उज्यालो रेखा पनि देखापर्छ । लगातारको प्रतिभा पलायन, आन्तरिक असन्तुलन र संस्थागत विच्छेदनका बाबजुद, नेपालसँग एक अद्वितीय अवसर उपस्थित भएको छ—शिक...
काठमाडौं : गृहमन्त्री रमेश लेखकलाई नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चामीरा मुनासिंघेले शिष्टचार भेट गरेका छन् । बुधबार गृह मन्त्रालयमा गृहमन्त्री लेखकसँग श्रीलंकाका कार्यवाहक राजदूत मुनासिंघेले भेटवार्ता गरेका हुन् । उक्त अवसरमा गृहमन्त्री लेखकले नेपाल–श्रीलंकाबिच मित्रवत् सम्ब...