वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
तीन हजार बिन्दुमा उक्लियो शेयर बजार, साढे १८ अर्बको कारोबार 
तीन हजार बिन्दुमा उक्लियो शेयर बजार, साढे १८ अर्बको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ७.१० अंकले बढेर २९७१.३१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ...

इप्पानद्वारा सीडीएसससीको संस्थापक शेयर अभौतिकीकरण प्रस्तावमाथि ध्यानाकर्षण
इप्पानद्वारा सीडीएसससीको संस्थापक शेयर अभौतिकीकरण प्रस्तावमाथि ध्यानाकर्षण

काठमाडौं : सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी) को सञ्चालक समितिले कम्पनीहरुको शेयर सूचीकरण गर्ने सम्बन्धमा गरेको पछिल्लो निर्णयप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिडिएससीले धितोपत्र बजारमा शेयरको सार्वजनिक निष्काशन गरी सूचीकृत...

राम्रा कानून र मौद्रिक नीति कार्यान्वयन गर्न जरुरी: अध्यक्ष ढकाल
राम्रा कानून र मौद्रिक नीति कार्यान्वयन गर्न जरुरी: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा भएका राम्रा कानून र मौद्रिक नीतिलाई कार्यान्वयन गर्न आग्रह गरेका छन् ।  मंगलबार काठमाडौंमा नेपाल डेरी एसोसियसनले आयोजना गरेको खीर प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले राम्रा कानूनहरु भएर पनि कार्यान्वयन नहुँदा त्यस...

नेपाल डम्पिङ साइट बन्न सक्दैनः मन्त्री भण्डारी
नेपाल डम्पिङ साइट बन्न सक्दैनः मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल डम्पिङ साइट नभएको बताएका छन् । मंगलबार ३१ औं कार्गो डे को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको बजार सबैको बजार बन्ने तर नेपालको बजार बन्ने कुरामा समस्या आउने भन्दै नेपाल डम्पिङ साइट नभएको बताए । उनले भन...

सरकारी अस्पतालका जग्गा अतिक्रमण रोक्न स्वास्थ्य मन्त्री पौडेलको सक्रियता
सरकारी अस्पतालका जग्गा अतिक्रमण रोक्न स्वास्थ्य मन्त्री पौडेलको सक्रियता

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी जग्गा दुरुपयोग रोक्न सक्रियता देखाएका छन् । हाल विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि संरक्षणमा पहल नभएको पाइए पछि मन्त्री पौडेलले त्यस्ता केन्द्रहरुको जग्गाको अवस्थाबारे तत्काल विव...

पोखरामा फेला परेका हायु परिवार आफन्तको जिम्मा लगाइयो
पोखरामा फेला परेका हायु परिवार आफन्तको जिम्मा लगाइयो

रामेछाप :  सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाएको छ । पोखरा महानगरपालिका–३०, गगनगौँडामा सोमबार बेलुका भेटिएका उर्मिला हायुको परिवारलाई मंगलबार पोखरा–३० कै वडा अध्यक्ष दुर्गाप्रसाद सुवेद...

नेप्से परिसुचक फेरी तीन हजार बिन्दुमाथि पुग्यो
नेप्से परिसुचक फेरी तीन हजार बिन्दुमाथि पुग्यो

काठमाडौं : आज शेयर कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसुचक तीन हजार बिन्दुभन्दा माथि उक्लेको छ । यसअघि आइतबार पनि नेप्से पसिुचक ३०१३.१७ बिन्दुमा पुगेर ओरालो लागेको थियो । यस दिन साढे १२ बजे सम्म नेप्से परिसुचक ४३.६६ अंकले बढेर ३०१४.९७ मा पुगेको छ । यस अबधिसम्म ७ अर्ब ६४ करोड ७७ लाख ७३ हजा...

सारथी लॉजिस्टिक्सको विराटनगर शाखाको उद्घाटन समारोह सम्पन्न 
सारथी लॉजिस्टिक्सको विराटनगर शाखाको उद्घाटन समारोह सम्पन्न 

विराटनगर : सारथी लॉजिस्टिक्स प्रालिले आज विराटनगरमा आफ्नो नयाँ शाखाको भव्य उद्घाटन गर्दै देशव्यापी सेवा विस्तारको एक महत्वपूर्ण पाइला चालेको घोषणा गरेको छ। उद्घाटन समारोहको अवसरमा कम्पनीले विराटनगर र इटहरीबाट देशका २५ भन्दा बढी मुख्य शहरहरूमा बुकिङ सेवा सुरु गरेको औपचारिक घोषणा गरेको छ । उक्...

सार्वजनिक ऋणको दायित्व साढे २६ खर्ब नाघ्यो, एक वर्षमा थपियो दुई खर्ब ३१ अर्ब 
सार्वजनिक ऋणको दायित्व साढे २६ खर्ब नाघ्यो, एक वर्षमा थपियो दुई खर्ब ३१ अर्ब 

काठमाडौं : सार्वजनिक ऋणको आकार साढे २६ खर्ब रुपैयाँ नाघेको छ । आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म सार्वजनिक ऋण बढेर २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ पुगेको हो ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आव वर्ष सुरु हुँदा २४ खर्ब ३८ अर्ब ४८ करोड रहेको सार्वजनिक ऋण यस अवधिमा आइपुग्दा...

एनजिओ र आइएनजिओका नाममा पैसाको दुरुपयोग भयो निगरानी बढाउनुपर्छः प्रचण्ड 
एनजिओ र आइएनजिओका नाममा पैसाको दुरुपयोग भयो निगरानी बढाउनुपर्छः प्रचण्ड 

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एनजिओ÷आइएनजिओहरुमाथि निगरानी बढाउनुपर्ने बताएका छन् । विभिन्न संस्थाहरुले आफ्नो ढंगले पैसा लिएर दुरुपयोग भइरहेको भए त्यसमा राज्य गम्भीर बन्नुपर्ने बताए ।  मंगलबार पार्टीको समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्र...

सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको मधेशमा अन्तर्राष्ट्रिय संस्थाहरु सक्रिय 
सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको मधेशमा अन्तर्राष्ट्रिय संस्थाहरु सक्रिय 

जनकपुर : सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा पश्चात अन्तर्राष्ट्रिय संस्थाको छाता संगठन (एआइएन) मधेश प्रदेशले सक्रियता देखाएको छ ।  मधेश प्रदेश सरकारका मुख्यमन्त्रीको सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानी र सिचाई पुर्याउन अनुरोधपछि प्रदेशमा अन्तर्राष्ट्रिय संस्थाहरुले नियमित गतिविधि...

खाद्य कम्पनीद्वारा मुगुमा १२ करोड ८७ लाखको खाद्यान्न विक्री
खाद्य कम्पनीद्वारा मुगुमा १२ करोड ८७ लाखको खाद्यान्न विक्री

मुगु : खाद्य व्यवस्था तथा व्यापार कमपनी लिमिटेडले मुगुमा एकवर्षमा १२ करोड ८७ लाख रुपैयाँको खाद्यान्न विक्री गरेको छ । पछिल्लो समय मुगुमा सडक सञ्जालको विस्तार राम्रो भएसँगै सरकारको स्वामित्व रहेको खाद्य कम्पनीले यहाँ पर्याप्त मात्रामा खाद्यान्न पठाउने गरेको छ । मुगुस्थित खाद्य कम्पनीको शाखा क...

सिजी ब्रुअरीको सञ्चालन आम्दानी एक अर्ब ८८ करोडले घट्यो
सिजी ब्रुअरीको सञ्चालन आम्दानी एक अर्ब ८८ करोडले घट्यो

काठमाडौं : चौधरी समूह अन्र्तगतको सिजी ब्रुअरी नेपाल लिमिटेडको सञ्चालन आम्दानी वर्षदिनमै एक अर्ब ८८ करोड रुपैयाँले घटेको छ । रेटिङ एजेन्सी कम्पनी इक्रा नेपालले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी निरन्तर घट्दो क्रममा देखिएको हो । जस अनुसार आर्थिक वर्ष (आव) २०८०/८१ मा २ अर्ब ६...

लक्ष्मी भ्यालु फण्ड–२ को लाभांश प्रस्ताव 
लक्ष्मी भ्यालु फण्ड–२ को लाभांश प्रस्ताव 

काठमाडौं : लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड–२ ले लाभांश प्रस्ताव गरेको छ । लक्ष्मी सनराइज बैंकद्वारा प्रबर्द्धन गरिएको लक्ष्मी सनराइज क्यापिटलको योजना व्यवस्थापनमा रहेको फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।...

सनराइज ब्लुचिप फण्डले १९ प्रतिशत लाभांश दिने 
सनराइज ब्लुचिप फण्डले १९ प्रतिशत लाभांश दिने 

काठमाडौं : सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज ब्लुचिप फण्डले लाभांश प्रस्ताव गरेको छ । लक्ष्मी सनराइज बैंकद्वारा प्रबर्द्धन गरिएको लक्ष्मी सनराइज क्यापिटलको योजना व्यवस्थापनमा रहेको फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  साउन १२ गत...

प्रतितोला छ सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला छ सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार...

आज देशभर नाग पञ्चमी मनाइँदै
आज देशभर नाग पञ्चमी मनाइँदै

काठमाडौं : आज नाग पञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमीमा घरका मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रहेको छ । नागको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ । सामान्यतया अगाडी सर्प नै...

बागमती प्रदेशमा लामाविरुद्धको अविश्वास प्रस्तावमा असहमति, दुई सांसदको समर्थन फिर्ता
बागमती प्रदेशमा लामाविरुद्धको अविश्वास प्रस्तावमा असहमति, दुई सांसदको समर्थन फिर्ता

हेटौंडा : बागमती प्रदेश सभामा सांसद मिना पराजुली र माया श्रेष्ठले प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) विरुद्ध पेस गरिएको अविश्वास प्रस्तावमा आफूहरूको समर्थन नभएको स्पष्ट पारेका छन् । आज जारी गरिएको प्रेस विज्ञप्तिमा उनीहरूले अविश्वासको प्रस्तावमा हस्ताक्षर संकलन गर्दा प्रस्तावको...

शुभ लक्ष्मी कोषको लाभांश घोषणा 
शुभ लक्ष्मी कोषको लाभांश घोषणा 

काठमाडौं : लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले लाभांश प्रस्ताव गरेको छ । कोषले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई कर सहित १६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन १२ गते बसेको कोषको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले...

राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ७ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा
राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ७ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा

काठमाडौं : राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ७ लाख कित्ताभन्दा बढी अवितरित हकप्रद शेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। लगानीतकर्ताले साउन २० गतेसम्म बोलकबोलमार्फत आवेदन पेश गर्न सक्नेछन् । न्युनतम १०० रुपैयाँ अंकित यो शेयर खरिदका लागि सबै व्यक्ति, कम्पनी तथा...

Nepal’s Largest Auto Expo to be held by NAIMA with 35 New Vehicles launching 
Nepal’s Largest Auto Expo to be held by NAIMA with 35 New Vehicles launching 

Kathmandu : The press conference for the “NAIMA Nepal Mobility Expo 2025”, being organized by the Nepal Automobile Importers and Manufacturers Association (NAIMA), was successfully held on Monday. The event was hosted by Raj Kumar Dulal, Executive Director of NAIMA. Gaurav Sarada...

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ‘टोयोटा मेगा अफर’
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ‘टोयोटा मेगा अफर’

काठमाडौं : टोयोटाको आधिकारिक बिक्रेट युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुँदा कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत आकर्षक सुविधाहरू...

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकले ४६ करोड ३३ लाख लगानी गर्ने 
माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकले ४६ करोड ३३ लाख लगानी गर्ने 

काठमाडौं : एनएमबि बैंक र मन्दाकिनी हाइड्रोपावरबीच २.९ मेगावाट क्षमताको कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिकामा अवस्थित माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । उक्त आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ । २.९ मेगावाट क्षमता रहेको माथिल्लो सार्द...

सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आबद्ध
सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आबद्ध

काठमाडौं : कर्मचारी सञ्चय कोष र  सिद्धार्थ बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरुको सञ्चय कोष रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार, यसै आर्थिक वर्षदेखि बैंकमा कार्यरत सबै कर्मचारीहरुको कोषकट्टी रकम नियमित रुपमा कर्मचारी सञ्चय कोषमा जम्मा हुनेछ । स...