वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आईपीओ जारी गर्न सागर डिष्ट्रिलरीले पायो बोर्डको अनुमति 
आईपीओ जारी गर्न सागर डिष्ट्रिलरीले पायो बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले सागर डिष्ट्रिलरी लिमिटेडलाई सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न सोमबार कम्पनीलाई अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख...

करिब तीन अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 
करिब तीन अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको करिब तीन अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको दुई अर्ब ९२ करोड ५३ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम अगष्ट १२, २०२५ देखि अगष्ट ११ २०२६ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा...

नाइमा नेपाल मोबिलिटी एक्स्पोको तयारी पुरा, ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै
नाइमा नेपाल मोबिलिटी एक्स्पोको तयारी पुरा, ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै

काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना गर्न लागिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को तयारी पुरा भएको छ । सोमबार पत्रकार सम्मेलनमार्फत एक्पोको तयारी पुरा भएको आयोजकले जनाएको छ ।  कार्यक्रममा अटो एक्स्पो समितिका स...

सार्वजनिक लेखा समिति बैठक: बेरुजु फछ्र्यौटको गति सुस्त भएको गुनासो
सार्वजनिक लेखा समिति बैठक: बेरुजु फछ्र्यौटको गति सुस्त भएको गुनासो

काठमाडौं : सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकमा नेपाल सरकारका सबै मन्त्रालयका सचिवहरुसँग छलफल भएको छ । बैठकमा आर्थिक वर्षको बेरुजु तथा राजस्व संकलनका विषयमा केन्द्रित भएर विस्तृत छलफल गरिएको हो । बैठकमा बोल्दै अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले बेरुजु फछ्र्यौटको गति सुस...

नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो
नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं : साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २.०७ अंकले घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्से परिसुचक घटेसँगै २९६२.१३ अंकमा पुगेर रोकिएको छ । आइतबार नेप्से परिसुचक २९६४.२० बिन्दुमा रोकिएको थियो । यस दिन कुल ३२१ स्टकको १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बरा...

विश्व बैंकले बढायो नेपालका लागि ऋणको ब्याजदर, जुलाईदेखि १.५ प्रतिशत तिर्नुपर्ने
विश्व बैंकले बढायो नेपालका लागि ऋणको ब्याजदर, जुलाईदेखि १.५ प्रतिशत तिर्नुपर्ने

काठमाडौं : विश्व बैंकले यहीँ जुलाईदेखि लागू हुने गरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित वैदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले...

पर्यटन नीति सार्वजनिक गर्दै मन्त्री पाण्डेले भने, ‘पर्यटन प्रवद्र्धन गर्न सरकार तत्पर छ’
पर्यटन नीति सार्वजनिक गर्दै मन्त्री पाण्डेले भने, ‘पर्यटन प्रवद्र्धन गर्न सरकार तत्पर छ’

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको प्रवद्र्धन र विकासले पर्यटनको समेत विकास हुने बताएका छन् । सोमबार पर्यटन नीति, २०८२ को सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति र पर्यटन एकआपसमा गासिएका क्षेत्र भएको उल्लेख गरेका हुन् ।...

भोलाविक्रम थापाको नेतृत्वमा कन्सुलर कोर-नेपालको नयाँ कार्यसमिति
भोलाविक्रम थापाको नेतृत्वमा कन्सुलर कोर-नेपालको नयाँ कार्यसमिति

काठमाडौं : नेपालस्थित विभिन्न मुलुकका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरूको संस्था अवैतनिक कन्सुलर कोर–नेपाल (एचसीसीएन) को नेतृत्व नेपालका लागि बुल्गेरिया अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले सम्हालेका छन् । काठमाडौंमा हालै सम्पन्न एचसीसीएनको १८ औँ साधारणसभाले प्रेसिडेन्ट ग्रुप अफ कम्पन...

एमसीसी परियोजना निरन्तर अगाडि बढ्ने
एमसीसी परियोजना निरन्तर अगाडि बढ्ने

काठमाडौं : अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यक्रम पुन: कार्यान्वयनतर्फ अगाडि बढ्ने भएको छ । एमसीसीले २०८२ साउन ८ गते (२०२५ जुलाई २४) मा नेपाल सरकारलाई पठाएको पत्रअनुसार सन् २०२५ जनवरी २० मा अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशले गरेको पुनरावलोकन प्रक्रिया अब औपचारिक रू...

कोशी सरकारको दाबी: संघीयताको औचित्य पुष्टि भयो, समृद्धिको आधार बन्यो
कोशी सरकारको दाबी: संघीयताको औचित्य पुष्टि भयो, समृद्धिको आधार बन्यो

विराटनगर : संघीयता र प्रदेश संरचनाको प्रभावकारितामाथि विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा बहुआयामिक उपलब्धि हासिल गर्दै संघीयताको औचित्य पुष्टि गर्ने प्रयास गरेको जनाएको छ । पूर्वाधार विकासदेखि नागरिक सेवा सुधार, लगानी प्रवद्र्धनका साथ वित्तीय अनुशासनसम्...

कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड
कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्डबाट सम्मान गरिएको छ । उनलाई अमेरीकाको न्युयोर्क स्थीत हामी नेपाली ग्लोवल संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो । घिसिङ गत शुक्रबार देखि अमेरिका, वेलायत र युरोप लगायत मुलुकहरुको भ्रमणमा रहेका छन्...

सुनको मूल्य स्थिर, चाँदीको मूल्य सामान्य बढ्यो 
सुनको मूल्य स्थिर, चाँदीको मूल्य सामान्य बढ्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आइतबारकै मूल्यमा कारोबार भएको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा...

सरकारी ढुकुटीमा करिब तीन खर्बले बढ्यो नगद मौज्दात, क्यास सर्कुलेशन साढे सात खर्ब 
सरकारी ढुकुटीमा करिब तीन खर्बले बढ्यो नगद मौज्दात, क्यास सर्कुलेशन साढे सात खर्ब 

काठमाडौं : गत आर्थिक वर्षमा बजारमा ७० अर्ब रुपैयाँ भन्दा बढीले नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्ममा बजारमा सात खर्ब ५० अर्ब ११ करोड २४ लाख रुपैयाँ नगद प्रवाह भएको छ । उक्त रकम अघिल्लो आवको तुलनामा १०.३० प्रतिशत अर्थात ७० अर्ब ६ करोड ३६ लाख...

आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मान
आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मान

काठमाडौं : आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ। आइएमई मोटर्स र अशोक लेल्यान्डले सफल साझेदारीको एक दशक पूरा गरिरहँदा प्राप्त यो सम्मानले दुई बिचको सहकार्यमा थप ऊर्जा भर...

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेका र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ ।  महाशाखाका अनुसार अहिले मुलुकका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ भने बागमती र गण्ड...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा, युके पाउन्ड...

रिज लाइन  इनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै
रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै

काठमाडौं : रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि विशेष प्रस्ताव पारित गर्न आगामी भदौ ४ गते ललितपुरमा रहेको होटल हिमालयमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा आयोजना ग...

नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन, सभापति एवं उपसभापतिको मनोनयन 
नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन, सभापति एवं उपसभापतिको मनोनयन 

काठमाडौं : नेपाल उद्योग परिसंघले क्षेत्रगत रुपमा काम गर्ने गरी विभिन्न १९ वटा समिति, काउन्सिल, फोरम गठन गरेको छ । परिसंघले गठन गरेको समितिहरुमा उद्योग समिति, राजश्व समिति, मेक इन नेपाल स्वदेशी समिति, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति, पूर्वाधार समिति, बैंकिङ तथा फाइनान्स समिति, पर्यटन समिति,...

राजस्व बाँडफाँड र प्राकृतिक स्रोत परिचालनमा आयोगको भूमिका महत्वपूर्ण: पूर्वअर्थमन्त्री पुन
राजस्व बाँडफाँड र प्राकृतिक स्रोत परिचालनमा आयोगको भूमिका महत्वपूर्ण: पूर्वअर्थमन्त्री पुन

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आइतबार बसेको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत सिफारिस, सुझाव तथा ती सिफारिस बजेटमा समावेश भए/नभएको विषयमा विस्तृत छलफल गरिएको छ । बैठकमा आयोगले आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गर्ने...

भक्तपुरको ‘फिस टनेल एक्स्पो’: अफ सिजनको कारण लगानी उठाउनै धौ–धौ
भक्तपुरको ‘फिस टनेल एक्स्पो’: अफ सिजनको कारण लगानी उठाउनै धौ–धौ

भक्तपुर : भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ राधेराधेमा गत असार छ गतेदेखि सुरु भएको ‘फिस टनेल एक्स्पो २०८२’ को समापन भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाद्वारा राधेराधेस्थित रोयल थाई हस्पिटालिटीको खुला क्षेत्रलाई उपयोग गरी सञ्चालन गरिएको एक्स्पो शनिबार साउन १० गते समापन भएको ह...

नेशनल लाईफ इन्स्योरेन्सको ‘नेशनल लाईफ गाला कन्सर्ट’ सम्पन्न 
नेशनल लाईफ इन्स्योरेन्सको ‘नेशनल लाईफ गाला कन्सर्ट’ सम्पन्न 

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्सले ‘नेशनल लाईफ गाला कन्सर्ट’ सम्पन्न गरेको छ । कम्पनीले गत जेष्ठमा जारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि भैरहवाको होटल सिद्धार्थ भिलासामा उक्त कन्सर्ट सम्पन्न गरेको हो । कम्पनीका प्र...

राष्ट्र बैंकले एक अर्ब रकम ब्याजमा लगानी गर्दै, ब्याजदर प्रस्ताव गर्न आह्वान  
राष्ट्र बैंकले एक अर्ब रकम ब्याजमा लगानी गर्दै, ब्याजदर प्रस्ताव गर्न आह्वान  

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको एक अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले पेन्सन तथा उपदान कोषमा रहेको एक अर्ब रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम साउन १८ गतेदेखि २०८३ साउन १८ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको...

राहत शिक्षकहरुले सरकार र शिक्षक महासंघविरुद्ध आन्दोलन गर्ने
राहत शिक्षकहरुले सरकार र शिक्षक महासंघविरुद्ध आन्दोलन गर्ने

काठमाडौं : आफ्ना मागहरुप्रति सरकार सकारात्मक भए पनि शिक्षक महासंघले खलनायको भूमिका खेलेको विष्णु खत्री नेतृत्वको राहत शिक्षक राष्ट्रिय समितिले आरोप लगाएको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले आफूहरुलाई वेवास्ता गरी सरकारसँग सम्झौता गरेकाविरुद्ध आन्दोलन गर्न...

जनताको खेत सुक्दैछन्, गाग्री रित्तिँदैछन अब मन्त्रालय निस्क्रिय बस्दैनः मन्त्री खड्का
जनताको खेत सुक्दैछन्, गाग्री रित्तिँदैछन अब मन्त्रालय निस्क्रिय बस्दैनः मन्त्री खड्का

काठमाडौं : सरकारद्वारा मधेश प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरिएलगत्तै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई ढिलाइ नगरी तत्काल राहतको उपाय अबलम्बन गर्न निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा आयोजना गरिएको आपतकालीन उच्चस्तरीय बैठक...