वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पुरुष राष्ट्रिय त्रिकेट टोलीका लागि जर्सी प्रयोजन प्रस्ताव आह्वान
पुरुष राष्ट्रिय त्रिकेट टोलीका लागि जर्सी प्रयोजन प्रस्ताव आह्वान

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ । क्यानले बुधवार सावर्जनिक सुचना जारी गर्दै न्यूनतम वार्षिक २ करोड रुपैयाँको तीन वर्षे अबधिको प्रायोजन प्रस्ताव आह्वान गरेको हो । प्रस्तावको रकम भने आपसी समझदारीमा भन...

इन्ड्राइभले गर्याे प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर
इन्ड्राइभले गर्याे प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर

काठमाडौं : इन्ड्राइभले प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर गरेको छ । बुधबार काठमाडौंमा कार्यक्रम सन्चालन गर्दै  इन्ड्राइभले राइडरहरुले यात्रुहरु प्रति दिएको सेवा सुविधाका साथै एप्सलाई दिएको योगदानलाइ सम्मान दिनको लागि प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर गरेको छ ।  प्राइ...

विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल  
विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल  

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ४ वर्षे अवधिको विकास ऋणपत्र २०८६ जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथा व...

तिब्बतमा ४.३ म्याग्निच्युडको भूकम्प
तिब्बतमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं : तिब्बतमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसिएस) ले जनाएको छ । एनसिएसले जारी गरेको विज्ञप्ति अनुसार, बुधबार बिहान दुई पटक त्यहाँ भुक्म्पको धक्का महशुस गरिएको छ । भूकम्प १० किलोमिटरको गहिराइमा आएको थियो । यस्तो खालको भुकम्प खतरनाक मानिने हुँदा बढी क्ष...

‘प्राकृतिक प्रकोपको व्यवस्थापनले मात्र आर्थिक समृद्धि सम्भव’
‘प्राकृतिक प्रकोपको व्यवस्थापनले मात्र आर्थिक समृद्धि सम्भव’

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाका महानिर्देशक (डिजी) कमलराम जोशीले प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न रोकथाम र निवारणलाई प्राथमिकता दिनु पर्ने बताएका छन् । बुधबार विभागले आयोजना गरेको स्तम्भ २ अन्तर्गत अन्तर विश्लेशषणमापरामर्श कार्यशाला कार्यक्रममा बोल्दै उनले प्राकृतिक प्रकोपलाई...

दुई प्रतिशतमा झर्यो अन्तर बैंक ब्याजदर, कर्जा लगानीको सकस उस्तै ! 
दुई प्रतिशतमा झर्यो अन्तर बैंक ब्याजदर, कर्जा लगानीको सकस उस्तै ! 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत आइतबारसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७२ खर्ब २३ अर्ब...

मधेश प्रदेश उर्जा मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रमा राहत दिने 
मधेश प्रदेश उर्जा मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रमा राहत दिने 

जनकपुर : मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहत दिनेसहित आठबुँदे निर्णय गरेको छ । मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा मन्त्रालयअन्तर्गतका विकास साझेदार र विषयगत क्षेत्रका प्रतिनिधिसहित बसेको बैठकले विभिन्न आठब...

रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागरभरि सुनामीको चेतावनी जारी
रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागरभरि सुनामीको चेतावनी जारी

काठमाडौं : बुधबार बिहान रुसको कामचट्का प्रायद्वीपको पूर्वी तटमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ । जसले गर्दा रुस, जापान, गुआम, हवाई र अलास्का सहित प्रशान्त महासागरभरि सुनामीको चेतावनी जारी गरिएको छ । एनसीएसले सामाजिक सञ्जाल...

झापा इनर्जीको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ? 
झापा इनर्जीको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ? 

काठमाडौं : झापा इनर्जी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले गत असार ३१ गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ९ लाख ५० हजार ४७५ कित्ता साधारण शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ४००...

बैंकिङ प्रणालीबाट ४२ दिनका लागि थप २५ अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट ४२ दिनका लागि थप २५ अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप २५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत साउन ११ गते मात्र ५० अर्ब तानेको बैकले पुनः ४२ दि...

व्यवसायी र बैंकर छुट्याउने विषयले अर्थतन्त्रमा समस्या पार्न सक्छ: अध्यक्ष ढकाल
व्यवसायी र बैंकर छुट्याउने विषयले अर्थतन्त्रमा समस्या पार्न सक्छ: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित हुने बताएका छन् । नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले मंगलवार काठमाडौंमा आयोजना गरेको देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक क...

कुमारी सुनौलो योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले?
कुमारी सुनौलो योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले?

काठमाडौं : कुमारी बैंक कोष प्रवर्द्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको ‘कुमारी सुनौलो लगानी योजना’को लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले म्युचुअल फण्डका इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८/८२ को नाफाबाट करसहित ८.८८ प्रतिशत लाभांश घोषणा गरेको हो...

वीरगञ्ज नाकाबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन
वीरगञ्ज नाकाबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

काठमाडौं : गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् । सवारीसाधनको आयातबाट दोस्रो ध...

३५० भन्दा बढि अभिकर्ताको सहभागितामा ‘सन नेपाल एचिभर नाइट’ सम्पन्न
३५० भन्दा बढि अभिकर्ताको सहभागितामा ‘सन नेपाल एचिभर नाइट’ सम्पन्न

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भव्य कार्यक्रम ‘सन एचिभर्स नाइट २०८२’ सौराहास्थित होटल  सेभेन स्टार लिमिटेडमा सम्पन्न भएको छ।  कार्यक्रममा विभिन्न विधाहरुमा सर्वोत्कृष्ट हुने अभिकर्ताहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । ःम्च्त् २०२५, स...

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकमा शेषनारायण पौडेल
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकमा शेषनारायण पौडेल

काठमाडौं : नेपाल सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकमा शेषनारायण पौडेललाई पठाइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव पौडेललाई प्राधिकरणमा सरुवा गर्ने निर्णय गरेको हो । पौडेलले वैदेशिक रोजगार विभाग, भूमि व्यवस्थाप...

समग्र अभियानको नेतृत्व लिन महासंघ तयार छ: अध्यक्ष मल्ल
समग्र अभियानको नेतृत्व लिन महासंघ तयार छ: अध्यक्ष मल्ल

काठमाडौं : राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्लले समग्र सहकारी अभियानको नेतृत्व लिन महासंघ तयार रहेको बताएकी छिन् । ‘अभियानको नेतृत्व लिन महासंघ तयार छ । हरेक समस्याको समाधान एकद्वार प्रणालीबाट खोज्नु पर्छ । तपाईहरु एकद्वार प्रणालीबाट जानुभएको छ त? सके जति आफु गर्ने र नसकेप...

युवा उद्यमशीलता सिखर सम्मेलनको चौथो संस्करण भदौ ३० मा हुँदै
युवा उद्यमशीलता सिखर सम्मेलनको चौथो संस्करण भदौ ३० मा हुँदै

काठमाडौं : नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) को संयुक्त आयोजनामा यहि भाद्र ३० गते काठमाडौँमा नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको चौथो संस्करण आयोजना हुने भएको छ । सम्मेलन आयोजना सम्बन्धी समझदारी पत्रमा मगंलवार राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द...

Fourth edition of the Youth Entrepreneurship Summit to be held on September 15
Fourth edition of the Youth Entrepreneurship Summit to be held on September 15

29 July, Kathmandu : The fourth edition of the Nepal Youth Entrepreneurship Summit to be held on September 15, jointly organized by the Government of Nepal, National Youth Council and Nepal Business Institute (NBI). The Memorandum of Understanding (MoU) regarding the organization of the summit...

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युुतको उद्घाटन
प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युुतको उद्घाटन

कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सिचाईँतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको आज उद्घाटन गरेका छन् ।  प्रधानमन्त्री ओलीले थप १४ हजार ३०० हेक्टरमा सिँचाई सुविधाको सिँचाइ आयोजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन गरेका...

आईपीओ जारी गर्न श्रीनगर एग्रिटेक इण्डष्ट्रिजले पायो बोर्डको अनुमति 
आईपीओ जारी गर्न श्रीनगर एग्रिटेक इण्डष्ट्रिजले पायो बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लिमिटेडलाई सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न मंगलबार कम्पनीलाई अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले ३२ करोड ६२ लाख ५० हजार रु...

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल 
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल 

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड...

मधेश प्रदेशमा डिप बोरिङ जडानका लागि गृहकार्य सुरु गर्न वितरण केन्द्र प्रमुखहरुलाई शाक्यको निर्देशन
मधेश प्रदेशमा डिप बोरिङ जडानका लागि गृहकार्य सुरु गर्न वितरण केन्द्र प्रमुखहरुलाई शाक्यको निर्देशन

जनकपुर : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मधेश प्रदेशमा डिप बोरिङ जडानका लागि आवश्यक गृहकार्य सुरु गर्न प्रदेशभरिका वितरण केन्द्रहरुलाई निर्देशन दिएका छन् । मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा विभिन्न जिल्लाका वितरण केन्द्र प्रमुखहरुसंग छलफल गर्द...

बागमती प्रोस्कून सम्मान तथा पुरस्कार: उत्कृष्ट अभियन्ता पुरस्कार ओमदेवी मल्ललाई 
बागमती प्रोस्कून सम्मान तथा पुरस्कार: उत्कृष्ट अभियन्ता पुरस्कार ओमदेवी मल्ललाई 

काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले उत्कृष्ट कार्य गर्ने सहकारी संघ/संस्था तथा अभियानको प्रवद्र्धनमा योगदान पुर्याउने अभियन्ता लगायतका विभिन्न विद्यामा पुरस्कार घोषणा गरेको छ । छैठौं स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बागमती प्रोस्कूनले उक्त विधामा स...