वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
इसिबीले ब्याजदर परिवर्तन नगर्ने तयारी, पर्ख र हेरको नीति
इसिबीले ब्याजदर परिवर्तन नगर्ने तयारी, पर्ख र हेरको नीति

एजेन्सी : युरोपेली केन्द्रीय बैङ्कले बिहीबार ब्याज दरलाई अपरिवर्तित राख्ने तयारी गरेको छ । नीति निर्माताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको उच्च अमेरिकी करहरूको कारण युरा क्षेत्र प्रभावित हुने सम्भावनालाई मध्यनजर गर्दै करको दर पूर्ववत कायम गर्ने तयारी गरिरहेका छन् ।  य...

मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय
मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको हो । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूच...

पोखरा विमानस्थल सञ्चालनका सम्बन्धमा होटल सङ्घद्वारा अर्थमन्त्री र युएईका राजदूतसँग भेट
पोखरा विमानस्थल सञ्चालनका सम्बन्धमा होटल सङ्घद्वारा अर्थमन्त्री र युएईका राजदूतसँग भेट

गण्डकी : पोखरा अन्तरराष्ट्रिय विमानस्थलको यथोचित सञ्चालनका लागि होटल सङ्घ पोखरा नेपालको टोलीले आज अर्थमन्त्री र युएईका राजदूतसँग छुट्टाछुट्टै भेट गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणअघि सङ्घको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत प्रधानमन्त्रीलाई भारतका विभिन्न स...

अमेरिकाद्वारा ब्राजिलियन आयातमा चर्को शुल्क लगाउने घोषणा, मह उद्योगहरु प्रभावित
अमेरिकाद्वारा ब्राजिलियन आयातमा चर्को शुल्क लगाउने घोषणा, मह उद्योगहरु प्रभावित

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलियन आयातमा चर्को शुल्क लगाउने धम्की दिएपछि त्यसको असर देखिन थालेको छ । जसका कारण आपूर्तिकर्ताहरूले ढुवानी रोक्न बाध्य भएका छन्। साथै ब्राजिलको मह उद्योग अनिश्चिततासँग जुधिरहेको छ । जुलाई ९ मा, ट्रम्पले अगस्ट १ देखि ब्राजिलबाट आयात हुने सबै...

झिनो अंकले बढ्यो शेयर बजार, १८ अर्ब ४९ करोडमा समेटियो कारोबार 
झिनो अंकले बढ्यो शेयर बजार, १८ अर्ब ४९ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ५.१७ अंकले बढेर २९७८.८८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १२३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२७ क...

रुसको सुदूर पूर्वमा करिब ५० यात्रु बोकेको विमान दुर्घटना
रुसको सुदूर पूर्वमा करिब ५० यात्रु बोकेको विमान दुर्घटना

मस्को : करिब ५० जना यात्रु बोकेको एउटा यात्रु विमान बिहीबार रुसको सुदूर पूर्वी क्षेत्र अमुरको दुर्गम स्थानमा दुर्घटना भएको छ । अधिकारीहरूले दुर्घटनापछि तत्काल कुनै बाँचेकाको सङ्केत नदेखिएको बताएका छन् । अङ्गारा एयरलाइन्सले सञ्चालन गरेको यो दुई प्रोपेलर भएको एन्टोनोभ–२४ विमान ब्लागोभेश्...

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश
सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश

काठमाडौं : सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्र वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नुन ऐन २०५५ यही साउन १ गतेदखि कार्यान्वयन नग...

वीरगञ्ज नाकाबाट छ खर्ब २५ अर्बको आयात हुँदा एक खर्ब एक अर्बको निर्यात
वीरगञ्ज नाकाबाट छ खर्ब २५ अर्बको आयात हुँदा एक खर्ब एक अर्बको निर्यात

वीरगञ्ज : वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/०८२ मा रु छ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ । अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा मूल्यको आधारमा १५ दशमलव १४ प्रतिशतअर्थात् रु ८२ अर्ब ३० करोड मूल्य बढीका सामान आयात गरिएको हो ।  गत आवमा यो नाका हुँदै सबैभ...

‘भिजिट भिसा’ प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार
‘भिजिट भिसा’ प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार

काठमाडौं : ‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय र संसदीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आजको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु गर्...

२५ सयभन्दा बढी जेष्ठ व्यक्ति नागरिकताविहीन, समस्या समाधान गर्न माग
२५ सयभन्दा बढी जेष्ठ व्यक्ति नागरिकताविहीन, समस्या समाधान गर्न माग

काठमाडौं : जेष्ठ राष्ट्रिय नागरिक महासंघले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । महासंघका प्रतिनिधिहरुले अध्यक्ष निवास खुमलटारमा भेटगरी जेष्ठ नागरिकसम्बन्धी विभिन्न मागहरू राखेको हो । महासंघका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता न...

साउन १५ गतेदेखि आईपीओ निष्काशन गर्दै दरमखोला हाइड्रो इनर्जी
साउन १५ गतेदेखि आईपीओ निष्काशन गर्दै दरमखोला हाइड्रो इनर्जी

काठमाडौं : दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाध...

नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्ब ४० करोडको बजेट
नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्ब ४० करोडको बजेट

काठमाडौं :  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)  ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु ३१ अर्ब ४० करोड ४७ लाख बजेट विनियोजन गरेको छ ।  क्यानले बुधबार पत्रकार सम्मेलनमार्फत स्वीकृत बजेट तथा कार्यक्रमबारे संक्षिप्त जानकारी दिएको हो । अघिल्लो वर्ष रु ३४ अर्ब १२ करोड १६ ला...

आम्दानीको स्रोत बन्यो ‘अकबरे’ खुर्सानी, प्रतिकेजी चार सयसम्म बिक्री 
आम्दानीको स्रोत बन्यो ‘अकबरे’ खुर्सानी, प्रतिकेजी चार सयसम्म बिक्री 

भोजपुर : अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यावसायिक अकबरे ९डल्ले० खुसार्नीखेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो । स्थानीय बजारमा प्रतिकेजी रु दुईदेखि चार सयसम्म खुर्सानी बिक्री हुने गरेको छ । स्थानीय कृषक कमला थापाले खुर्सानी बिक्रीबाट घर परिव...

दुई लाख ४४ हजार विदेशी पर्यटकले गरे भक्तपुरको अवलोकन
दुई लाख ४४ हजार विदेशी पर्यटकले गरे भक्तपुरको अवलोकन

भादगाउँ : गत आर्थिक वर्ष २०८१/८२ मा भक्तपुर नगरभित्र दुई लाख ४४ हजार ८६८ विदेशी पर्यटकको आगमन भएको छ । त्यसमध्ये एक लाख १५ हजार ४८७ जना सार्क राष्ट्र र चीनका पर्यटक रहेका छन् भने एक लाख २९ हजार ३८१ जना तेस्रो मुलुकका पर्यटक भित्रिएको भक्तपुर नगरपालिकाको पर्यटक शाखाले जनाएको छ । भक्तपुरमा अघि...

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २...

दुई वर्षभित्र गुहेश्वरीमा आयल निगमको नयाँ  हवाई इन्धन डिपो बन्ने, लागत ६ अर्ब ५४ करोड
दुई वर्षभित्र गुहेश्वरीमा आयल निगमको नयाँ हवाई इन्धन डिपो बन्ने, लागत ६ अर्ब ५४ करोड

काठमाडौं : नेपाल आयल निगमले रु छ अर्ब ५४ करोड लागतमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सिनामङ्गलस्थित डिपो अन्तरराष्ट्रिय मापदण्ड बाहिर रहेको, विमानस्थलमा सुरक्षा जोखिम बढेको र भण्डारण क्षमता विस्तार गर्न नमिल्ने भएपछि निगमले विमानस्थलको उत...

पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब ९४ करोड बराबरको पेट्रोलियम पदार्थ आयात
पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब ९४ करोड बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) : गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्व ९४ करोड १६ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एल पि ग्यास, एटीएफ, मट्रितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमाग...

Honorary Consuls Vital for Economic Diplomacy: Dhakal
Honorary Consuls Vital for Economic Diplomacy: Dhakal

Chandra Prasad Dhakal, Dean of the Honorary Consular Corps–Nepal (HCC-N), has said that Honorary consuls are active agents of Nepal’s economic diplomacy.  “We are not just ceremonial figures. We are active, capable, and committed contributors to Nepal’s diplomacy and...

निर्यातमा इतिहासकै उच्च विन्दु  हासिल: प्रधानमन्त्री ओली
निर्यातमा इतिहासकै उच्च विन्दु हासिल: प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा  निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत   आव २०८१/२०८२ मा नेपालले दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भ...

युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय
युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

काठमाडौं : संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट अमेरिका बाहिरिने भएको छ ।  सन् २०२६ को अन्त्यसम्ममा अमेरिका बाहिरिने निर्णय गरेको हो । अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र राष्ट्रिय हितसँग मेल नखाने कार्यप्रवृत्ति अपनाएको आरो...

सामाजिक सुरक्षा कोषले श्रमिक र परिवारको स्वास्थको सम्पूर्ण जिम्मा लिने
सामाजिक सुरक्षा कोषले श्रमिक र परिवारको स्वास्थको सम्पूर्ण जिम्मा लिने

काठमाडौं : सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिक र श्रमिकका परिवारको स्वास्थ्य जिम्मा लिने घोषणा गरेको छ । कोषमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कविराज अधिकारीले अबको करिब चार वर्षमा श्रमिक र परिवारको स्वास्थ्यको जिम्मा कोषमार्फत राज्यले लिने...

A Milestone for Nepal: Three Hydropower Projects Qualify for Prestigious Blue Planet Prize
A Milestone for Nepal: Three Hydropower Projects Qualify for Prestigious Blue Planet Prize

Kathmandu : Three hydropower projects in Nepal - Mai Beni HPP, Chuwa Khola Cascade HEP and Upper Chuwa Lurupya Khola HEP – have qualified for the prestigious International Hydropower Association (IHA) Blue Planet Prize 2025. The qualification mark how the country is taking strides towards s...

शेयर बजारमा जित्ने सूत्र: ‘डेड हर्स’ नबोकौँ, ‘रेस हर्स’ को खोजी गरौँ ! 
शेयर बजारमा जित्ने सूत्र: ‘डेड हर्स’ नबोकौँ, ‘रेस हर्स’ को खोजी गरौँ ! 

काठमाडौं : अङ्ग्रेजीमा एउटा भनाइ छ “यदि तपाईँले मरेको घोडा चढिरहेको थाहा पाउनुभयो भने उत्तम उपाय भनेको झर्नु नै हो ।” यस उक्तिले दिएको सन्देश भनेको खासगरी लगानीमा मुर्खताभन्दा धैर्यताले काम गर्छ भन्ने हो । यसैले विजय हुने नाममा जबर्जस्तको लगानीले ठीक नतिजा नदिन सक्छ ।  पुँजी...

वीरगञ्ज भन्सार नाकाबाट करिब दुई खर्बको पेट्रोलियम पदार्थ आयात, ८० अर्ब ९२ करोड उठ्यो राजस्व 
वीरगञ्ज भन्सार नाकाबाट करिब दुई खर्बको पेट्रोलियम पदार्थ आयात, ८० अर्ब ९२ करोड उठ्यो राजस्व 

वीरगञ्ज : वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु एक खर्ब ९१ अर्ब ८८ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा आव २०८०/८१ को तुलनामा गत आवभरिमा यो नाका हुँदै मूल्यको आधार...