काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिन युद्धस्तरमा काम गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नहरुको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आजकै बैठकबाट मधेस प्रदेशला...
लुम्बिनी : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा अगाडि बढेको बताएक छन् । उनले देशलाई अस्थिर बनाइराख्ने तत्वहरुले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरु गरिरहेको तर चौतर्फी हमलाका बाबजुद पनि सरकार आफ्नो लक्ष...
काठमाडौं : सारथी केवल इन्डष्ट्रीज लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भक्एो छ । नेपालको औद्योगिक तथा वित्तीय क्षेत्रमा एक ऐतिहासिक कदमस्वरूप कम्पनीले बुधवार सिटिजन्स क्यापिटल लिमिटेडसँग प्रारम्भिक सार्वजनिक निश्कासन सम्बन्धी सम्झौता गरेको हो । उक्त औपचारिक कार्य...
कर्णाली : जिल्ला प्रहरी कार्यालय सुर्खेतले आर्थिक लाभ लिने उद्देश्यले ‘हनी ट्र्याप’मा पारी १४ लाख २५ हजार असुल्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौमूले गाउँपालिका–८ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेत बस्दै आएकी २१ वर्षीय सिन्दु चन्द रहे...
काठमाडौं : पछिल्लो समय कालो सूचीमा पर्ने सहकारी संस्थाहरुको संख्या बढ्दै गएको छ । कर्जा सूचना केन्द्रको २०८२ साउन ५ गतेसम्मको तथ्यांक अनुसार कालो सूचिमा पर्ने सहकारीको संख्या तीन सय नाघेको छ । केही सहकारी पहिलो पटक कालोसूचीमा परेका छन् भने केही पटक–पटक परेका छन् । बैंक तथा वित्तीय संस्...
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ८०.९७ अंकले बढेर २९७३.७० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५२ कम्...
काठमाडौं : सरकारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयनसम्बन्धी चीन सरकारसँग ‘लेटर अफ एक्सेन्ज’मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । आज पत्रकार सम्मेलनमार्फत यही साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठक...
काठमाडौं : बुधबार बसेको संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजनासम्बन्धी ठेक्का प्रक्रिया र यसमा उठेका विवादका विषयमा गम्भीर छलफल भएको छ । बैठकमा आयोजनामा देखिएको ढिलाइ, ठेक्का प्रक्रियामा देखिएको अनियमितताबारे छलफल भएको हो । नेकपा माओवादी के...
काठमाडौं : बचत तथा ऋण सहकारी संस्थाको सञ्चालनसम्बन्धी राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको ‘नियामक मापदण्ड २०८२’ का केही प्रावधान संशोधन गर्न दबाब दिन राष्ट्रिय सहकारी महासंघले गठन गरेको नियामकीय मापदण्ड संशोधन सहजीकरण कार्यदलले सक्रियता तीव्र पार्ने बताएको छ । महा...
खाँदबारी : सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित जिजिङ्गखा टोलमा मङ्गलबार राति आएको पहिरोले पाँच घर प्रभावित भएका छन् । पहिरोमा ढुङ्गामाटोसहितको ठूलो ढिस्को खस्दा एउटा घर पूर्णरूपमा क्षति भएको छभने एउटा घरमा आंशिक क्षति भएको हो । पहिरोले पाँच परिवार पूर्ण विस्थापित भएका गाउँपालिका अध...
टीकापुर : बचत गर्नका लागि स्थापना भएको सहकारीले किसानका समस्या बुझेपछि बिजवृद्धिका क्षेत्रमा काम गरिरहेको छ । कैलालीको टीकापुर नगरपालिका–७ सत्तीस्थित उज्यालो बहुउद्देश्यीय सहकारी संस्था स्थापना हुँदा बचत तथा ऋण लगानी गर्ने उद्देश्य राखेको थियो । सहकारीका शेयर सदस्य सबै किसान भएकाले उनीहरु...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नवौँ बैठकले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्तावलाई सुझावसहित सर्वसम्मतिले पारित गरको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा यही साउन ५ र ६ गते बसेको बैठकले मुलुकको...
स्याक्रामेन्टो : अमेरिकाले चाँडै नयाँ भन्सार शुल्क लागु गर्न लागेको हुँदा व्यापारीले सामानहरू पहिले नै आयात गर्न थालेका छन् । यसले देशका ठूला बन्दरगाहहरूमा चाप अत्यधिक बढेको छ भने साना बन्दरगाहहरूमा काम घट्दै गएको छ । अमेरिकाको सबैभन्दा ठूलो बन्दरगाह लस एन्जलसमा एक महिनामा झण्डै नौ लाख सामान...
रौतहट : गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ भन्सार विभागले दिएको लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा विभागले दिएको लक्ष्यको ८५.९६ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने २०८१/०८२ मा लक्ष्यको ८४.४१ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सफल भएको हो ।...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादन र आयात गरिएका सम्पूर्ण वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) एमआरपीसहितको लेबल नलगाई वस्तु बिक्री गर्न नपाइने व्यवस्था लागू गरेका छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को...
काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज रु १० अर्ब बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ । तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । सो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुनेछ । यो ऋणपत्र धितो राख...
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंक यस अवधिमा एक अर्ब १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८६ प्रतिशत कम हो। अघिल्लो आ...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ६००...
भद्रपुर : जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार ७९ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार सो अवधिमा कार्यालयमा उद्योगतर्फ पाँच सय ८१ र वाणिज्यतर्फ चार सय ९८ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगत...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ८० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत साउन ४ गते मात्र ५० अर्ब तानेको बैकले पुनः ५६ दिन...
काठमाडौं : नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै बैंकले हाल...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्दै छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज दिउँसो १ः०० बजे बस्ने बैठकमा विशेष सम्बोधन गर्नुहुने नेकपा (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए । सरकारले एक वर्षमा गरेका प्रमुख उपलब्...
काठमाडौं : सहरी विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१र८२ मा बजेटमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा वित्तीयतर्फ ५८ दशमलव छ प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद मैनालीले मन्त्रालयले एक वर्षको अवधिमा सहरी विकास मन्त्रालयबाट...
ढोरपाटन : बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षात सुरु भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान गरी नागरिकलाई सचेत गराउँदै आएको हो । यस वर्षको मनसुनमा जिल्लाभर पाँच हजार ८७२ घर बाढी पहिरोको जोखिममा छन् । जोखिममा...