वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू हुँदै, अन्य कुन-कुन वस्तुमा लाग्दैछ कर ?
आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू हुँदै, अन्य कुन-कुन वस्तुमा लाग्दैछ कर ?

काठमाडौं  : आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागु हुँदैछ । नयाँ आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै सरकारले बजेटमा घोषणा गरेको कर लागु हुन लागेको हो । नयाँ आवमा सरकारले करका दरहरु हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्य...

आइएमई पे र खल्ती को एकीकृत सेवा सञ्चालनमा, अब खल्ती बाइ आइएमई
आइएमई पे र खल्ती को एकीकृत सेवा सञ्चालनमा, अब खल्ती बाइ आइएमई

काठमाडौं : आइएमई पे र खल्ती वालेट मर्ज भई, साउन १ गते, आज बाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ। यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् ।   यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५...

आजदेखि नयाँ आर्थिक वर्ष सुरु 
आजदेखि नयाँ आर्थिक वर्ष सुरु 

काठमाडौँ : आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था छ । सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउन महिनामा सुरु भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ ।  नयाँ आर्थिक वर्षले खासगरी सरकारी कारोबारसँग सम्ब...

११.३३ प्रतिशतले बढ्यो राजस्व,  ११ खर्ब ७८ अर्ब संकलन
११.३३ प्रतिशतले बढ्यो राजस्व, ११ खर्ब ७८ अर्ब संकलन

काठमाडौं : आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो ।  आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१...

सहकारी विभागले जारी गर्यो १०२ बुँदे एकीकृत निर्देशन
सहकारी विभागले जारी गर्यो १०२ बुँदे एकीकृत निर्देशन

काठमाडौं : सहकारी विभागले एकीकृत निर्देशन २०८२ जारी गरेको छ । विभागले आज (असार ३२ गते) सहकारी संघ संस्थामा सुशासन प्रवर्द्धनको लागि १०२ बुँदे एकीकृत निर्देशन जारी गरेको हो । सहकारी ऐन, २०७४ मा भएको पछिल्लो संशोधन र सहकारी क्षेत्रमा आएको परिवर्तनलाई समेत सम्बोधन गरी सहकारी क्षेत्रमा सुशासन प्...

नेपाल-चीनको दातृ सम्बन्धको ७० वर्ष: ‘नेपाल चीन सांस्कृतिक सम्मेलन’ हुँदै
नेपाल-चीनको दातृ सम्बन्धको ७० वर्ष: ‘नेपाल चीन सांस्कृतिक सम्मेलन’ हुँदै

काठमाडौं : फोनेक्स इन्स्पिरेशनले नेपालमा पहिलो पटक ‘नेपाल चीन सांस्कृतिक सम्मेलन २०२५’ आयोजना गर्ने भएको छ । नेपाल–चीनको दातृ निकाय सम्बन्ध भएको ७० वर्षको अवसरमा फोनेक्स इन्स्पिरेशनले नेपाल–चीनको साँस्कृति आदान प्रदान गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको इन्स्पिरेशनका अ...

नवनिर्वाचित सिएनआई पदाधिकारी र अर्थमन्त्रीबीच छलफल, अर्थतन्त्र सुधारबारे जोड 
नवनिर्वाचित सिएनआई पदाधिकारी र अर्थमन्त्रीबीच छलफल, अर्थतन्त्र सुधारबारे जोड 

काठमाडौं :  नेपाल उद्योग परिसंघ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुले बुधबार अर्थ मन्त्रालयमा छलफल गरेका छन् । परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले सरकारले उत्पादन प्रोत्साह...

नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने
नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने

काठमाडौं : स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु नजिकै नहुँदा समस्या परेका स्थानका केन्द्रीय सरकारी अस्पतालहरुमा प्रथम बिन्दु कायमै रहने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् । सामाजिक सञ्जालमा यससम्बन्धमा जानकारी दिंदै मन्त्री पौडेलले लेखेका छन्,‘स्वास्थ्य बीमाक...

त्रिवि क्रिकेट मैदान स्तरोन्नतिः समयमा काम नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना
त्रिवि क्रिकेट मैदान स्तरोन्नतिः समयमा काम नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

काठमाडौं : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जना लगाइएको छ । तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौताअनुसार क्षतिपूर्ति तिराइएको हो । सम्झौताअनुसार आयोजनाको कूल रकमको शून्य दशम...

बेलायतद्वारा पाकिस्तानी एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने निर्णय
बेलायतद्वारा पाकिस्तानी एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने निर्णय

इस्लामाबाद : पाकिस्तानको राजधानी इस्लामाबादस्थित बेलायती दूतावासले पाकिस्तानी वायुसेवा कम्पनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको जनाएको छ । सन् २०२० को जुन महिनामा कराँचीको सडकमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एउटा विमान खस्दा करिब १०० जनाको मृत्यु भएपछि पाकिस्तानी वायुसेवामाथि बेलायतले प्...

नयाँ आर्थिक वर्ष सुरुहुन अगावै सबै विश्वविद्यालयको बजेट र कार्यक्रम पारित
नयाँ आर्थिक वर्ष सुरुहुन अगावै सबै विश्वविद्यालयको बजेट र कार्यक्रम पारित

काठमाडौं : प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा नयाँ आर्थिक वर्ष सुरु हुनुअगावै  सबै विश्वविद्यालयले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गराएका छन् । विश्वविद्यालयहरुको आर्थिक स्वच्छता र मुलुकको संसदीय लोकतान्त्रिक प्रणाली र विद्यमान आर्थिक ऐनसम्बन्धी व्यवस्था अनु...

कर्मचारी सञ्चय कोषद्वारा नयाँ ब्याजदर निर्धारण, अब कति पाइन्छ ? 
कर्मचारी सञ्चय कोषद्वारा नयाँ ब्याजदर निर्धारण, अब कति पाइन्छ ? 

काठमाडौं : कर्मचारी सञ्चय कोषले भोलि साउन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरी नयाँ ब्याजदर  निर्धारण गरेको छ । कोष सञ्चालक समितिको निर्णय बमोजिम यही २०८२ साल साउन १ गतेदेखि लागू हुने गरी कोषले...

कल्याणपुरका मेयर साह एक लाख घुससहित रंगेहात पक्राउ
कल्याणपुरका मेयर साह एक लाख घुससहित रंगेहात पक्राउ

सिरहा : सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ परेका छन् । मेयर साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । अहिले टोली कल्याणपुर नगरपालिकाको कार्यालयमै रहेको र मुचुल्कालगायतका कानूनी प्रक्रि...

विदेशीहरुले समेत नेपालको सम्पदा र अभिलेखको बारेमा चासो राख्ने गर्छन्: मन्त्री पाण्डे
विदेशीहरुले समेत नेपालको सम्पदा र अभिलेखको बारेमा चासो राख्ने गर्छन्: मन्त्री पाण्डे

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल अब केवल भौगोलिक सीमाभित्र मात्र सीमित नरहेको बताएका छन् ।  बुधबार काठमाडौंमा आयोजित एक पुरस्कार समर्पण समारोहमा बोल्दै उनले नेपाल विश्वभर फैलिँदै गएको धारणा व्यक्त गरेका हुन् । उनले भने, ‘नेपाल...

नेप्से परिसूचक २८ सय बिन्दु नजिक, १४ अर्ब नाघ्यो कारोबार 
नेप्से परिसूचक २८ सय बिन्दु नजिक, १४ अर्ब नाघ्यो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ३४.४६ अंकले बढेर २७६०.१७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १९३ कम्पनीको शेयरमूल्य बढेको छ ।...

Nepal-India border points in Baitadi, Darchula to remain closed on July 24 and 28
Nepal-India border points in Baitadi, Darchula to remain closed on July 24 and 28

Baitadi : The bordering points in Baitadi and Darchula district are to be closed on coming July 24 and July 28 in view of the Panchayat election in the Uttarakhand State of India. The Panchayat election in the State is being held in two phases: July 24 and July 28. Chief District Officer of...

राष्ट्र बैंकलाई नयाँ हजार रुपैयाँको नोट छाप्न बाटो खुल्यो, यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णयहरू
राष्ट्र बैंकलाई नयाँ हजार रुपैयाँको नोट छाप्न बाटो खुल्यो, यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णयहरू

काठमाडौं : असार २३ र ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले २३ र ३० गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु बुधबार सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा...

चन्द्रागिरि  नगरपालिकाको दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित
चन्द्रागिरि नगरपालिकाको दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित

काठमाडौं : चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२/८३ को लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ ।   नगरसभाको १६ औँ अधिवेशनले चालुखर्चतर्फ रु एक अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्च रु एक अर्ब ७० करोड ६८ लाख रहेको छ । सभामा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो...

५७ करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान  
५७ करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान  

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ५७ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ५७ करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम साउन ६ गतेदेखि २०८३ साउन ६ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो...

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभाः ४९ करोड ५९ लाख बजेट स्वीकृत
लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभाः ४९ करोड ५९ लाख बजेट स्वीकृत

काठमाडौं : लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यद्वारा प्रस्तुत बजे...

नेपाल–भारत सीमानाका बन्द हुने
नेपाल–भारत सीमानाका बन्द हुने

बैतडी : भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ ।  यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार...

यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफलमा छौंः यातायातमन्त्री 
यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफलमा छौंः यातायातमन्त्री 

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफल गरिरहेको बताएका छन् । बुधबार महानगर यातायातको विद्युतीय सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रका समस्या समाधानका निम्ति प्रयत्न भएको भन्दै निरन्तर व्यवसायीहरुसँग पन...

स्वास्थ्य मन्त्री पौडेलको एक वर्षः दातृ निकायको सहयोग कटौतीले चुनौती
स्वास्थ्य मन्त्री पौडेलको एक वर्षः दातृ निकायको सहयोग कटौतीले चुनौती

काठमाडौं : वर्तमान सरकारले एक वर्ष पूरा गरेको छ । यस अवधिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही ठोस उपलब्धि हासिल गरे तापनि कार्यान्वयनमा ढिलाइ, स्रोत अभाव र दातृ निकायको सहयोग कटौतीले चुनौती थपिएको छ । बजेट अघिल्लो वर्षभन्दा बढे पनि आवश्यकताअनुसार पर्याप्त छैन । स्वास्थ्य क्षेत्रमा नीत...

किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेनन्
किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेनन्

जनकपुरधाम : बजार मूल्यभन्दा कम रकम पाउने भएपछि किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेका छैनन् । सङ्घीय सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले गहुँ खरिदका लागि बजारभन्दा सस्तो मूल्य तोकेकाले किसानले कार्यालयलाई गहुँ बिक्री नगरे...