वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सेवन्तक पोखरेल, अर्थमन्त्रीबाट लिए सपथ
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सेवन्तक पोखरेल, अर्थमन्त्रीबाट लिए सपथ

काठमाडौं : सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो । पोखरेलले उपप्रधानमन्त्र...

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध
नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध

काठमाडौं : नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएको छ। उक्त लघुवित्तमा कार्यरत करिब ६ सय जना कर्मचारी सो योजनामा आवद्ध हुने सम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकार...

‘निराशा समस्याको समाधान होइन, हर कसैको मूल्याङ्कन हुने प्रणालीको विकास गरेका छौं’
‘निराशा समस्याको समाधान होइन, हर कसैको मूल्याङ्कन हुने प्रणालीको विकास गरेका छौं’

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पछिल्ला चार निर्वाचनमा रुपन्देही जिल्लाबाट लगातार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष समेत रहेका अर्थमन्त्री पौडेल त्यसअघि २०५१ सालमा पाल्पा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य बनेका...

भारतद्वारा बोइङ जेटहरूमा इन्धन स्विचहरू जाँच गर्न एयरलाइन्सहरूलाई आदेश
भारतद्वारा बोइङ जेटहरूमा इन्धन स्विचहरू जाँच गर्न एयरलाइन्सहरूलाई आदेश

नयाँ दिल्ली : गत महिना एयर इन्डिया जेट दुर्घटनामा दुई सय ६० जनाको मृत्यु भएपछि बोइङका धेरै मोडलमा इन्धन स्विचहरूको छानबिन गर्न भारतले आफ्ना एयरलाइन्सहरूलाई आदेश दिएको छ । भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले शनिबार जारी गरेको प्रारम्भिक प्रतिवेदनले उडान भरेको केही समयपछि स्विचहरू रन पोजि...

होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा
होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा

काठमाडौं : काठमाडौंमा होटल स्मार्ट एण्ड स्मार्ट क्याफे नामको नयाँ होटल उद्घाटन भएको छ ।  सोमबार उक्त होटलको उद्घाटन भएको हो । उक्त उद्घाटन समारोहमा महानायक राजेश हमालले यस होटलमा सबै सुविधाहरु एकै ठाँउमा उपलब्ध भएको भन्दै यसको सफलताको लागि शुभकामना दिएका छन् । उनले भने, ‘धेरै लामो स...

विवादै विवादकाबीच ऊर्जामन्त्रीको एक वर्ष, के-के गरे सुधारका काम ?
विवादै विवादकाबीच ऊर्जामन्त्रीको एक वर्ष, के-के गरे सुधारका काम ?

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा नीतिगत तथा कानुनी सुधारको थालनी गरेका छन्  । यसबीचमा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको बाधक रहँदै आएका नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, जलस्रोत विधेयक, वि...

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन
शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन

काठमाडौं : नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत बनाउने लक्ष्यसहित शशिला मोटर्स प्रालिले बुटवलको तिलोत्तमा–३, ड्राइभर टोलमा निर्माण गरेको चार्जिङ स्टेशन औपचारिक रूपमा सञ्चालनमा आएको छ । एकैपटक १४ वटा गाडी चार्ज गर्न सकिने क्षमता रहेको यो स्टेशन हालसम्म नेपालको सबैभन्दा ठूलो...

सुनको मूल्य स्थिर, ऐतिहासिक बिन्दुबाट घट्यो चाँदीको मूल्य
सुनको मूल्य स्थिर, ऐतिहासिक बिन्दुबाट घट्यो चाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सोमबार कै मूल्यमा कारोबार भएको हो हो । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ४० रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैया...

मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् । मुुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदसहित स्थानीय तहका जनप्रतिनिधिहरूसँग सोमबार प्रधानमन्त्री निवास बालुुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सो...

बरुण हाइड्रोपावरको हकप्रद शेयर आजदेखि निष्कासनमा
बरुण हाइड्रोपावरको हकप्रद शेयर आजदेखि निष्कासनमा

काठमाडौं : बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर आजदेखि निष्कासनमा रहेको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले गत जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ५३ लाख ५८ हजार १५०...

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको हो।  २०८१ पुस १४ गते जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ मार्फत मुलुकमा संघ, प्रदेश...

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड  ‘क्याम्पा’ नेपाली बजारमा
रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा’ नेपाली बजारमा

काठमाडौं : भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डष्ट्रिजले नेपाली औद्योगिक घराना चौधरी ग्रुपसँगको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ । क्याम्पा कोला रिलायन्स इन्डष्ट्रिजको एफएमसीजी विंग रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) द्वारा...

Reliance Consumer Products Partners Chaudhary Group to Launch Campa in Nepal
Reliance Consumer Products Partners Chaudhary Group to Launch Campa in Nepal

Kathmandu, 14th July 2025 : Reliance Consumer Products Limited (RCPL), the FMCG arm of Reliance Industries Ltd, launched the Indian legacy brand Campa in Nepal in partnership with diversified conglomerate Chaudhary Group (CG). The launch marks RCPL’s entry in Nepal and further reaffirms the co...

एशियन लाईफको साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन
एशियन लाईफको साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

काठमाडौं : एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १७औं वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल इच्छामा आज सम्पन्न भएको छ। सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ५.३६८४ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा ५.१० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६८४ प्रतिशत...

एशियन लाईफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा हेम बहादुर कार्की
एशियन लाईफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा हेम बहादुर कार्की

काठमाडौं : एशियन लाईफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा हेम बहादुर कार्की मनोनित भएका छन्। कम्पनीको १७ औँ वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समितिको बैठकले कार्कीलाई स्वतन्त्र सञ्चालकमा मोनोनित गर्ने निर्णय गरेको हो। कम्पनीको १७औं वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल इच्छाम...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडैः मन्त्री पाण्डे  
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडैः मन्त्री पाण्डे  

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायक कम्पनीहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको जानकारी दिएका छन् ।  प्रतिनिधिसभाको सोमबारको बैठकमा संस्कृति, पर्यटन...

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?
सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष साउन ६ गते संसद्मार्फत दुई सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बीच भएको सातबुँदे सहमति सार्वजनिक गरेका थिए।  उक्त सहमतिमा संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, विकास निर्माणका काममा तीव्रताजस्ता महत्...

स्वास्थ्य बीमा क्षेत्रमा पुनःविचार गरिनेछः प्रधानमन्त्री
स्वास्थ्य बीमा क्षेत्रमा पुनःविचार गरिनेछः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनःविचार गरिने बताएका छन् । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमाका नाममा कतिपय अवस्थामा दुरुपयोग हुने गरेको पाइएको बताउँदै उनले औचित्य पुष्टि...

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन: मीन बहादुर गुरुङ
केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन: मीन बहादुर गुरुङ

काठमाडौं : भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन बहादुर गुरुङले टियू शिक्षण अस्पताललाई भवन हस्तान्तरण गर्न पाउँदा धेरै खुसी लागेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित टियू शिक्षण अस्पताललाई हस्तान्तरण गरेको भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित भवनको उद्घाटन समारोहमा उनले स्वर्...

जनकपुरधाम उपमहानगरपालिकाले ल्यायो तीन अर्ब एक करोडको बजेट  
जनकपुरधाम उपमहानगरपालिकाले ल्यायो तीन अर्ब एक करोडको बजेट  

जनकपुर :। जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि तीन अर्ब एक करोड ९ हजार ४ सय ६३ रुपैयाँको बजेट ल्याएको छ । सोमबार जनकपुरधाम उपमहानगरपालिकाले १३ औँ नगरसभाबाट प्रस्तुत गरिएको बजेटमा चालुतर्फ १ अर्ब ६० करोड ११ लाख ३८ हजार ४ सय ६३, पुँजीगततर्फ १ अर्ब ४० करोड ८८ लाख ७१ हजार र सामाजिक...

नेप्से परिसूचकमा उच्च अंकको करेक्सन, कारोबार रकम पनि खुम्चियो 
नेप्से परिसूचकमा उच्च अंकको करेक्सन, कारोबार रकम पनि खुम्चियो 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २९ अंकले बढेर २७६०.८० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ५० कम्पनीको शेयरमूल्य बढेको छ । भन...

Economic indicators turn positive: PM Oli
Economic indicators turn positive: PM Oli

Kathmandu : Prime Minister KP Sharma Oli has stated that the country's economic indicators have turned positive during the first year of the current government's tenure. He claimed this via social site today, adding that national development projects have also started gaining momentu...

शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन, निरोगी नेपाल अभियानलाई सार्थक बनाऔँः प्रधानमन्त्री
शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन, निरोगी नेपाल अभियानलाई सार्थक बनाऔँः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेका छन् । भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्वसका प्रवेशका अवसरमा महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन...

किन घट्यो पूर्वमा धान रोपाइँ ? 
किन घट्यो पूर्वमा धान रोपाइँ ? 

काठमाडौं : नेपालको पूर्वी क्षेत्रमा धान रोपाइँ गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य रुपमा घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृृषि विभागका अनुसार यही असार २९ गतेसम्म गत वर्षको तुलनामा यस वर्ष कोशी प्रदेशमा २० दशमलव ४ प्रतिशत विन्दु र मधेस प्रदेशमा २७ दशमलव ७ प्रतिशत विन्दु कम रोप...