वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
उद्योगहरुले अहिले पनि ८ देखि १० घण्टा लोडसेङिको सामना गरिरहेका छनः विभोर अग्रवाल
उद्योगहरुले अहिले पनि ८ देखि १० घण्टा लोडसेङिको सामना गरिरहेका छनः विभोर अग्रवाल

काठमाडौं :  मध्य बर्खामै पनि विभिन्न औद्योगिक करीडोरहरुमा उद्योगहरुले करिब ८ देखि १० घण्टासम्म लोडसेडिङको सामान गरिरहेको नेपाल चामल तेल दाल उद्योग संघका कार्यकारी सदस्य विभोर अग्रवालले बताएका छन् । अग्रवालका अनुसार उद्योगहरुमा यतिबेला धेरै समस्या छ । आजको दिनमा पनि मोरङ सुनसरी करीडोरमा करिब...

इन्डोनेसियाको पूर्वी तटमा ६.७ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियाको पूर्वी तटमा ६.७ म्याग्निच्युडको भूकम्प

जकार्ता : पूर्वी इन्डोनेसियामा सोमबार ६.७ म्याग्निच्युडको भूकम्प गएको तर सुनामीको खतरा नभएको अमेरिकी भूगर्भीय सर्वेक्षण ९युएसजिएस० ले बताएको छ । भूकम्प पश्चिमी इन्डोनेसियाको समय (०५ः४९ जिएमटी) दिउँसो १२ः४९ बजे आएको थियो र यसको केन्द्र पूर्वी मालुकु प्रान्तको टुअल सहरबाट करिब एक सय ७७ किलोमिट...

भान्सामा लुकेको औषधालयः परम्परागत खाद्यबालीबाटै आधुनिक रोग निदान ! 
भान्सामा लुकेको औषधालयः परम्परागत खाद्यबालीबाटै आधुनिक रोग निदान ! 

काठमाडौं : आजकल चिकित्सकहरूले एकै स्वरमा भन्न थालेका छन्, “आधुनिकताका नाममा बिर्सिंदै गएका हाम्रा परम्परागत अन्न र रैथाने खाद्यबाली नै आजकालका डरलाग्दा रोग निदानका आधार हुन सक्छन् ।” हुन त सचेत नागरिकले पनि मधुमेह, उच्च रक्तचाप, मोटोपन, क्यान्सर, थाइराइड, हृदयाघातलगायत ‘साइलेन...

स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेकको विषयमा छानविन हुने 
स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेकको विषयमा छानविन हुने 

काठमाडौं : गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानविन गर्न निर्देशन दिएका छन् । मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिब गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन...

साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्दै
साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं : सोमबार (आज) मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।  

नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा शुरु
नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा शुरु

काठमाडौं : मधेश प्रदेशको वीरगञ्जस्थित संघीय नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपनको उपचार सेवा शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचार सेवा प्रदेश तहमा विस्तार गर्ने प्रतिबद्धता जनाएअनुसार मधेश प्रदेशका महिलालक्षित स्तन क्यान्सर परीक्षणका लागि...

Free health insurance in Kaligandaki for equal access to health services
Free health insurance in Kaligandaki for equal access to health services

Waling : The Kaligandaki Rural Municipality has brought all the rsidents here to the domain of free health insurance. The rural municipality has paid a total of 10.72 million rupees as insurance for 4,543 households in the municipality during the current fiscal year 2081/82. The Kaligandaki...

Government in a year: Economic sector sees discernible progress
Government in a year: Economic sector sees discernible progress

Kathmandu : Deputy Prime Minister and Minister for Finance, Bishnu Prasad Paudel said the government's first year went productive. Talking to RSS on the occasion of the completion of a year after assuming the ministerial berth, Paudel claimed the formative period of the government went w...

स्वावलम्बन लघुवित्तकाे शेयर रजिष्ट्रारमा एनआईएमबी एस क्यापिटल नियुक्त 
स्वावलम्बन लघुवित्तकाे शेयर रजिष्ट्रारमा एनआईएमबी एस क्यापिटल नियुक्त 

काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा एनआईएमबी एस क्यापिटल नियुक्त भएको छ । लघुवित्तको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि साउन १ गतेदेखि लागू हुने गरी एनआईएमबी एस क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

न्यू शिखरापुर सहकारीले सार्वजनिक गर्यो ऋण नतिर्ने सञ्चालकको नाम
न्यू शिखरापुर सहकारीले सार्वजनिक गर्यो ऋण नतिर्ने सञ्चालकको नाम

काठमाडौं : दक्षिणकाली न.पा.–७, फर्पिङ स्थित न्यू शिखरापुर बचत तथा ऋण सहकारी संस्थाले ऋण नतिर्ने सञ्चालकहरुको नाम सार्वजनिक गरेको छ। असार ३० गतेको मिति राखेर संस्थाले २९ गते (आइतबार) सूचना जारी गर्दै ऋण नतिर्ने सञ्चालक, पूर्व अध्यक्षहरुको नाम सार्वजनिक गरेको हो । नामसँगै साँवा र व्याज रकमस...

प्रतितोला चार सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य ऐतिहासिक बिन्दुमा 
प्रतितोला चार सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य ऐतिहासिक बिन्दुमा 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपै...

७२ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, एकैदिन थपियो ४३ अर्ब
७२ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, एकैदिन थपियो ४३ अर्ब

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत बुधबारसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७२ खर्ब ३७ अर्ब...

साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी 
साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी 

काठमाडौं : बेलायतको साउथेन्ड–अन–सीमा विमान दुर्घटना भएको छ । आइतबार साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी भएको हो ।  विमानमा आगलागी भएपछि लन्डनको साउथेन्ड विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । प्रहरीका अनुसार दुर्घटनामा हालसम्म मानवीय हताहत...

मधेश प्रदेशमा असारमै खडेरीः करिब ३४ प्रतिशत मात्रै धान रोपाइँ
मधेश प्रदेशमा असारमै खडेरीः करिब ३४ प्रतिशत मात्रै धान रोपाइँ

काठमाडौं : मधेश प्रदेशका जिल्लाहरुमा असारमै खडेरी देखा परेपछि करिब ३४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हाल सम्म मधेश प्रदेशमा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । गतवर्ष यस अबधि सम्म मधेश प्रदेशमा साढे ६१ प्रतिशत धान रोप...

नेपाल एसबिआई बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने  
नेपाल एसबिआई बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने  

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले (असार ३० गते) आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्षे अवधिको ७ प्रतिशत ब्याजदरको ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ निष्काशन गर्न लागेको हो।  बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा तीन अर्ब र...

‘अर्थतन्त्रमा उल्लेख्य सुधार भएको छ, वित्त र मौद्रिक नीतिको तालमेलले ६% को आर्थिक वृद्धि हासिल गर्छौं’
‘अर्थतन्त्रमा उल्लेख्य सुधार भएको छ, वित्त र मौद्रिक नीतिको तालमेलले ६% को आर्थिक वृद्धि हासिल गर्छौं’

काठमाडौं : वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको असार ३१ गते पदभार ग्रहण गरेका थिए । एक वर्षमा अर्थ मन्त्रालयले सम्पन्न गरेका कामबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसँग पौडेलसँग राष्ट्रिय समाचार समितिले गरेको कुराकानीको संम्पादित...

साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार
साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार

काठमाडौं : बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ साउन ६ गतेदेखि निष्कासनमा आउने भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले १० लाख ९५ हजार ४०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।   कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० ल...

तीन अर्बको ऋण पत्र जारी गर्दै नबिल बैंक
तीन अर्बको ऋण पत्र जारी गर्दै नबिल बैंक

काठमाडौं : नबिल बैंक लिमिटेडले आगामी साउन ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋण पत्र जारी गर्न लागेको छ । बैकले कुल ३० लाख कित्ता सहितको  ७ प्रतिशत ‘नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र जारी गर्न लागेको हो । ८ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ७ प्रतिशतका दरले ब्याज भुक्तानी गर्न...

सरकार गठनको एक वर्षमै आर्थिक सूचकहरु सकारात्मक: प्रधानमन्त्री ओली
सरकार गठनको एक वर्षमै आर्थिक सूचकहरु सकारात्मक: प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्षमा मुलुकका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय महत्वका विकास आयोजना तीव्र गतिमा अघि बढिरहेको उल्लेख गरेका हुन् । उनले अघिल्लो का...

विद्युत नियमन आयोगले सार्वजनिक गर्यो वार्षिक योजना तथा कार्यक्रम
विद्युत नियमन आयोगले सार्वजनिक गर्यो वार्षिक योजना तथा कार्यक्रम

काठमाडौं : विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगले पहिलोपटक आफ्नो वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । नेपालको संविधान, सरकारको नीति र ऊर्जा विकास मार्गचित्र, २०८१ को मार्गदर्शन अनुसार तयार पारिएको उक्त योजना तथा कार्यक्रममा विद्युत क्षेत्रको सुधार गर्ने, विद्युत सेवाल...

सोमबार १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 
सोमबार १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १० रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले १० अर्ब रुपैयाँ बराबरको २८ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो छ । उक्त ट्रेजरी बिल साउन २७ गते पर...

सार्वजनिक भुक्तानी अब अनिवार्य विद्युतीय प्रणालीमार्फत गराउन अर्थ मन्त्रालयको नयाँ सर्कुलर
सार्वजनिक भुक्तानी अब अनिवार्य विद्युतीय प्रणालीमार्फत गराउन अर्थ मन्त्रालयको नयाँ सर्कुलर

काठमाडौं : अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै मन्त्रालय, नेपाल राष्ट्र  बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको छ ।  आर्थिक वर्ष २०८२र८३ क...

एनआरएनए महाधिवेशन र विश्व सम्मेलनका लागि ७२ हजार सदस्यता वितरण
एनआरएनए महाधिवेशन र विश्व सम्मेलनका लागि ७२ हजार सदस्यता वितरण

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को डा. बद्री केसी पक्षले आफ्नो १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनको तयारीलाई तीव्र बनाएको जनाएको छ । संघका अध्यक्ष डा. केसी नेतृत्वको कार्यसमितिले हालसम्मको कार्यकालमा गरेका उपलब्धिहरू र आगामी योजना सार्वजनिक गर्न आइतबार एक पत्रकार सम्म...

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट 
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट 

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् । उनले आगामी आर्थिक बर्ष २०८२/८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ...