वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

काठमाडौं : यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो । गत वर्ष यति बेलासम्म ४३ दशमलव ५...

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो, १३० घरमा बिजुली आपूर्ति बन्द
बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो, १३० घरमा बिजुली आपूर्ति बन्द

बलेवा : जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ । आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गङ्गा आचार्यले बताए । गत वर्ष रु ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगेको आचार्यले बताए । बाढ...

तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ४० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ४० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । असार २२ गते मात्र ४५ अर्ब तानेको बैकले पुनः ६३ दिनका...

आजबाट सञ्चालनमा आउँदै सहकारी कर्जा असुली न्यायाधिकरण
आजबाट सञ्चालनमा आउँदै सहकारी कर्जा असुली न्यायाधिकरण

काठमाडौं : सहकारी कर्जा असुली न्यायाधिकरण आजबाट सञ्चालनमा आउने भएको छ । एक कार्यक्रमको बीच अध्यक्ष र सदस्यहरुको सपथ ग्रहणसँगै कार्यालय उद्घाटन हुँदैछ । नेपाल सरकारले असार १३ गते कर्जा असुली न्यायाधिकरण गठन गरेको थियो । न्यायाधिकरणको अध्यक्षमा कीर्तिबहादुर बस्नेत, सदस्यहरुमा वसन्त राज पुरी र...

सहकारीको ऋण समयमै चुक्ता गर्न बागमती प्रदेश सरकारको उर्दी, नतिरे कारबाही गर्ने चेतावनी
सहकारीको ऋण समयमै चुक्ता गर्न बागमती प्रदेश सरकारको उर्दी, नतिरे कारबाही गर्ने चेतावनी

काठमाडौं : सहकारीबाट लिएको ऋण समयमै चुक्ता गर्न बागमती प्रदेश सरकारले उर्दी जारी गरेको छ ।  आज (बुधबार) बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सहकारी संस्थाबाट ऋण लिई समयमानै नतिर्ने, नतिर्ने मनसाय राखी पटक पटक किस्ता पछाडि सार्ने, सहकारी संस...

वाढि पहिरोका कारण भएको क्षतिप्रति महासंघद्वारारा दुःख व्यक्त
वाढि पहिरोका कारण भएको क्षतिप्रति महासंघद्वारारा दुःख व्यक्त

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले, रसुवा जिल्लाको नेपाल–चीन सीमानामा मंगलबार बिहान गएको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै, यस विपद्मा परेका व्यक्तिहरूको तत्काल उद्धार र जोखिमग्रस्त क्षेत्रका बासिन्दाहरूको सुरक्षित बसोबासका लागि महासंघ...

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन
एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन

काठमाडौं : आजदेखि एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गरेको छ । गत जेठ १५ सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गत जेठ १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । कम्पनीले...

आर्थिक सुधारमा सफल हुँदै घाना, आईएमएफबाट निरन्तर सहयोग
आर्थिक सुधारमा सफल हुँदै घाना, आईएमएफबाट निरन्तर सहयोग

अक्रा : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले घानाको आर्थिक सुधार कार्यक्रमको चौथो समीक्षा पारित गर्दै देशलाई ३६ करोड ७० लाख अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ। यस निर्णयले घानालाई आर्थिक पुनःउत्थान गहिर्याउन थप मद्दत पुग्ने अपेक्षा गरिएको छ। यो स्वीकृतिसँगै, सन् २०२३ को मे महिनामा सुरु भएको...

पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन
पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन

तानसेन : पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन भएको छ । नेपालको पहिलो संसद्मा पाल्पाबाट निर्वाचित भएका पुराना राजनीतिज्ञ रेग्मीको अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो । पाल्पाको तानसेन नगरपालिका–२ मेहलधारामा जन्मिएका रेग्मी एक वरिष्ठ राजनीतिज्ञ र आध्यात्मिक व्यक्तित्व स...

प्राधिकरणले अगाडि बढायो नौ सय ६० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना
प्राधिकरणले अगाडि बढायो नौ सय ६० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत नौ सय ६० मेगावाट क्षमता बराबरको सौर्य परियोजनाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ । त्यसमध्ये आठ कम्पनीको एक सय ७० मेगावाट बराबरको सौर्य आयोजनाको विद्युत् खरिद सम्झौता सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्...

अध्यागमन विभागद्वारा आगमन र प्रवेश क्षेत्रमा कडाई
अध्यागमन विभागद्वारा आगमन र प्रवेश क्षेत्रमा कडाई

काठमाडौं : अध्यागमन विभागले अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा रहेको आगमन र प्रवेश क्षेत्रमा कडाई गरेको छ । विभागले अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा रहेको आगमन र प्रवेश क्षेत्रमा अध्यागमन कर्मचारीहरू र यात्रुहरूबाहेक अन्य व्यक्तिहरूको अनुमति विनाको प्रवेश निषेधलाई कडाई गरेको हो । विभागका अनु...

नीतिगत क्षेत्रमा भन्दा कृषि क्षेत्रमा छिटो परिणाम देखाउन सकिनेः उपाध्यक्ष अधिकारी 
नीतिगत क्षेत्रमा भन्दा कृषि क्षेत्रमा छिटो परिणाम देखाउन सकिनेः उपाध्यक्ष अधिकारी 

 काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा शिवराज अधिकारीले नीतिगत क्षेत्रमा भन्दा कृषिमा परिणाम देखाउन सकिने बताएका छन् ।  नेकपा एमाले केन्द्रीय कृषि तथा पशुपन्छी विकास विभागको आयोजनामा आज काठमाडौँमा आयोजित  रैथाने बीउ तथा पशु नस्ल संरक्षण, विकास र पवर्धनः आत्मनिर्भ...

उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह
उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह

मुस्ताङ : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण बाढी आएको छ । आज साँझ ५ बजेदेखि लोमान्थाङको चुमजुङ लेकबाट भीषण लेदोसहितको बाढी आएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।  अहिलेसम्म चुमजुङ लेकबाट आएको भीषण बाढीका कारण...

श्रमिकको न्यूनतम पारिश्रमिक मासिक ३० हजार ४४३ तोकिनुपर्छ: जेटियुसिसी
श्रमिकको न्यूनतम पारिश्रमिक मासिक ३० हजार ४४३ तोकिनुपर्छ: जेटियुसिसी

काठमाडौं : संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले श्रमिकको न्यूनतम पारिश्रमिक रु ३० हजार ४४३ मासिक तोक्नुपर्ने माग राखेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष जगतबहादुर सिम्खडाले न्यूनतम पारिश्रमिकमा  अविलम्ब पुनरावलोकन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐनक...

गण्डकी विद्युत विधेयकमा इप्पानको आपत्तिः राजस्वमुखी भयो, रोयल्टी संविधानसम्मत होस्’
गण्डकी विद्युत विधेयकमा इप्पानको आपत्तिः राजस्वमुखी भयो, रोयल्टी संविधानसम्मत होस्’

काठमाडौं : गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सुझावहरु पेश गरेको छ । इप्पानका तर्फबाट गण्डकी प्रदेश संयोजक तथा केन्द्रीय कार्यसमितिका सल्लाहकार जगत पोखरेलले प्रदेशसभाको सामाजिक विकास तथा कृषि समिति सभापति दमयन्ती रुचालसमक्ष सुझा...

हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एकसय दिनका उपलब्धीहरु
हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एकसय दिनका उपलब्धीहरु

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यले आफूले प्राधिकरणको नेतृत्व सम्हालेको सय दिनको कार्यप्रगति सार्वजनिक गरेका छ्न् । मंगलबार उनले आफ्नो सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै प्रसारण लाइन तथा सवस्टेशन निर्माणमा क्रमशः १०४ सर्किट किमी र ३६६ एमभीए वृद्धि भई...

झिनो अंकले घट्यो शेयर बजार, साढे छ अर्बमा समेटियो कारोबार
झिनो अंकले घट्यो शेयर बजार, साढे छ अर्बमा समेटियो कारोबार

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव १४ अङ्कले घटेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो ।  आज ३०४ कम्पनीको एक करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ५६ हजार २७६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१...

बीमा प्राधिकरणद्वारा आगामी आवको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
बीमा प्राधिकरणद्वारा आगामी आवको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम आज सार्वजनिक गरेका छन् ।  प्राधिकरणद्वारा आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओझाले आगामी आर्थिक वर्ष  २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नु...

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि
हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

काठमाडौं : तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी महङ्गी देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७३, तराईको दुई दशमल...

आयात र निर्यातको खाडल बढ्दै, व्यापार घाटा झण्डै १४ खर्ब
आयात र निर्यातको खाडल बढ्दै, व्यापार घाटा झण्डै १४ खर्ब

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा मुलुकको कूल व्यापार घाटा झण्डै रु १४ खर्ब बराबर पुगेको हो । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरणअनुसार, कुल वस्तु व्यापार घाटा ६।३ प्रतिशतले वृद्धि भई रु १३ खर्ब ९७ अर्ब २३ करोड बराबर पुगेको छ ।  कुल वस्तु आयात १३ दशमलव...

एघार महिनामा नेप्सेमा साढे ६३ अर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत ! 
एघार महिनामा नेप्सेमा साढे ६३ अर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत ! 

काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे ६३ अर्ब रुपैयाँ बराबरको शेयर सूचीकृत भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा २३ अर्ब ६३ करोड रुपैयाँ बराबरको बोनस से...

चिकित्सक सङ्घद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
चिकित्सक सङ्घद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं : नेपाल चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेका छन् । सोमबार सङ्घले आकस्मिक तथा सघन उपचार सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने घोषणा गरेको थियो । सेवा बहिष्कारमा सरकारीलगायत निजी अस्पताल तथा ‘क्लिनिक’ले पनि ऐक्यबद...

रेमिट्यान्सले देश अर्थतन्त्र धानिएको छ, तर श्रम गर्ने नेपालीलाई राज्यले सम्मान गर्न सकेनः कुलमान 
रेमिट्यान्सले देश अर्थतन्त्र धानिएको छ, तर श्रम गर्ने नेपालीलाई राज्यले सम्मान गर्न सकेनः कुलमान 

दोहा : नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मश्विास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको बताएका छन् ।  विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँगको भेटघाट गर्न मध्यपूर्र्वी देशहरु बहराइन, ओमान, युएई र कतारको भ्रमणमा रहेका कार्यकारी निर्दे...

निजी क्षेत्रमा प्रवाहित कर्जा ४०७ अर्बले बढ्यो, शेयर धितो कर्जामा ४२ प्रतिशतको वृद्धि 
निजी क्षेत्रमा प्रवाहित कर्जा ४०७ अर्बले बढ्यो, शेयर धितो कर्जामा ४२ प्रतिशतको वृद्धि 

काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्ज...