वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
निजी क्षेत्रमा प्रवाहित कर्जा ४०७ अर्बले बढ्यो, शेयर धितो कर्जामा ४२ प्रतिशतको वृद्धि 
निजी क्षेत्रमा प्रवाहित कर्जा ४०७ अर्बले बढ्यो, शेयर धितो कर्जामा ४२ प्रतिशतको वृद्धि 

काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्ज...

चालु खाता ३०७ अर्ब र शोधनान्तर स्थिति करिब पाँच खर्बले बचतमा ! 
चालु खाता ३०७ अर्ब र शोधनान्तर स्थिति करिब पाँच खर्बले बचतमा ! 

काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा चालु खाता ३०७ अर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  जेठ मसान्तसम्म चालु खाता तीन खर्ब सात अर्ब ३१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चाल...

सरकारको कुल खर्च साढे १२ खर्ब, ढुकुटीमा ३३९ अर्ब नगद मौज्दात 
सरकारको कुल खर्च साढे १२ खर्ब, ढुकुटीमा ३३९ अर्ब नगद मौज्दात 

काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा सरकारको कुल खर्च साढे १२ खर्ब रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को एघार महि...

साढे २५ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, १७ महिनाको आयात धान्ने ! 
साढे २५ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, १७ महिनाको आयात धान्ने ! 

काठमाडौं : विनिमय सञ्चिति साढे २५ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि भई जेठ मसा...

रेमिट्यान्स आप्रवाह १५ प्रतिशतले बढ्यो, एघार महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब !
रेमिट्यान्स आप्रवाह १५ प्रतिशतले बढ्यो, एघार महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब !

काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा सवा १५ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म आइपुग्दा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२...

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा

रसुवा : नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । ल्हेन्दे खोलामा आएको बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको र ११ जनाको उद्धार...

३५ प्रतिशत गार्मेन्ट करपछि बंगलादेशद्वारा अमेरिकासँग व्यापार सम्झौताको लागि पहल
३५ प्रतिशत गार्मेन्ट करपछि बंगलादेशद्वारा अमेरिकासँग व्यापार सम्झौताको लागि पहल

ढाका : विश्वको दोस्रो ठूलो कपडा निर्माता बङ्ग्लादेशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउने भनेको ३५ प्रतिशत भन्सार महसुल घटाउने आशा राखेको देशका शीर्ष वाणिज्य अधिकारीले मङ्गलबार बताएका छन् । बङ्गलादेशको निर्यातमा कपडा र गार्मेन्ट उत्पादनको हिस्सा करिब ८० प्रतिशत छ र गत वर्ष सरकारलाई अप...

आयुर्वेदिक औषधी उत्पादन विदेश निर्यातका लागि सघाउन जिएमपी प्रमाणपत्र दिने स्वास्थ्य मन्त्रीको निर्णय
आयुर्वेदिक औषधी उत्पादन विदेश निर्यातका लागि सघाउन जिएमपी प्रमाणपत्र दिने स्वास्थ्य मन्त्रीको निर्णय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेदिक औषधी तथा परम्परागत चिकित्सा उत्पादनको उत्पादनलाई निर्यात गर्न मिल्ने गरी मापदण्ड स्वीकृत गरेका छन् । विभिन्न कम्पनीहरुले आयुर्वेदिकसहितका परम्परागत चिकित्सा प्रणालीका औषधी उत्पादन गर्दै आएको भए पनि अन्तर्राष्ट्रिय मापदण्डको...

ल्हेन्दे खोला बाढी अपडेटः त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटिए
ल्हेन्दे खोला बाढी अपडेटः त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटिए

मलेखु : त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट तर्फबाट आएको बाढीले त्रिशूली नदीमा बहाव बढेसँगै धादिङको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ । गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएका हुन् । दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नाय...

भोटेकोशी बाढी अपडेट: तीन जलविद्युत आयोजनामा क्षतिहुँदा २०० मेगावाट भन्दा बढी विद्युत उत्पादन ठप्प
भोटेकोशी बाढी अपडेट: तीन जलविद्युत आयोजनामा क्षतिहुँदा २०० मेगावाट भन्दा बढी विद्युत उत्पादन ठप्प

काठमाडौं : सोमबार रातिदेखि भोटेकोशी नदीमा आएको बाढीका कारण तीन जलविद्युत आयोजनामा क्षति हुँदा करीब २०० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको छ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना र ६० मेगावाटको त्रिशुली ३ ‘ए’ जलविद्यु...

ल्हेन्दे खोलाको बाढी: सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति
ल्हेन्दे खोलाको बाढी: सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति

काठमाडौं : नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२  टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका सा...

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन, कागजमा मात्रै सिमित छः उद्धव अधिकारी 
कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन, कागजमा मात्रै सिमित छः उद्धव अधिकारी 

काठमाडौं : बजेट हेर्दाखेरी र शब्द उल्लेख गर्ने हिसाबले कृषि प्राथमिकतामा देखिन्छ । तर कागजमा लेखिने शब्द मात्रै प्राथमिकता होइन भन्ने लाग्छ । नीति, नियम, स्रोत, जनशक्ति र संरचनाबाट पनि प्राथमिकतामा हुनुप¥यो । त्यो सबैबाट हेर्दाखेरी चाहिँ नेपाल सरकारका लागि कृषि प्राथमिकतामा छ जस्तो लाग्दैन ।...

असार ३२ देखि ऋणपत्र निष्काशन गर्दै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक
असार ३२ देखि ऋणपत्र निष्काशन गर्दै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक

काठमाडौं : शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडलेको ऋणपत्र यहि असार ३२ गते देखि निष्कासन हुने भएको छ । बैंकले १ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको १० वर्षे अवधिको ‘शाइन रेसुङ्गा डिवेञ्चर’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । १० वर्ष अवधिको यो ऋणपत्...

हिम स्टार उर्जाको आईपीओ आजदेखि निष्कासनमा
हिम स्टार उर्जाको आईपीओ आजदेखि निष्कासनमा

काठमाडौं : हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता शेयर जारी गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानिय र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आ...

सहकारी प्राधिकरणले जारी गर्यो ९ बुँदे निर्देशन, बार्षिक खाताबन्दीमा राहत
सहकारी प्राधिकरणले जारी गर्यो ९ बुँदे निर्देशन, बार्षिक खाताबन्दीमा राहत

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बार्षिक खाताबन्दीको समयलाई ध्यानमा राखी ९ बुँदे निर्देशन जारी गरेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सहकारी ऐन २०७४ को दफा १०३ ज बमोजिम प्राधिकरणले निर्देशन जारी गरेको हो । निर्देशनले ऋणको पुनर्तालिकीकरण र ऋण नोक्सानी व्यवस्था सम्...

साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने
साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी गरेको छ । साउनमा पशुपति क्षेत्रमा भक्तजनको धेरै भीड लाग्ने गर्छ । साउन महिनाको पनि सोमबार र शनिबार धेरै भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजाआराधनाका लागि आउने ग...

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर
जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

काठमाडौं : विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण गर्ने अग्रणी कम्पनी टिभिएसले जुपिटर ११० लन्च गरेको छ । जगदम्बा मोटर्स नेपालको संयोजकत्वमा स्कूटर लन्च भएको हो । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच विश्वव्यापी रूपमा दुई–दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण गर्ने अग...

साढे ७१ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, अन्तर बैंक ब्याजदर निरन्तर घट्दो 
साढे ७१ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, अन्तर बैंक ब्याजदर निरन्तर घट्दो 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप साढे ७१ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत शनिबारसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७१ खर्ब ५२...

एमआरपीका समस्यामा प्रधानमन्त्रीको चासो
एमआरपीका समस्यामा प्रधानमन्त्रीको चासो

काठमाडौं : बजारमा विक्री हुने वस्तुको लेबलमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने कानुनी प्रावधान लागू भएपछि समस्या आयो भन्ने व्यवसायीका गुनासोमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि चासो रहेको प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडाले बताएका छन् । ने...

Air flights resume after three weeks in Taplejung
Air flights resume after three weeks in Taplejung

Taplejung : Air services have resumed in Taplejung after three weeks. Flights had been suspended in Taplejung since June 13 due to bad weather. A Nepal Airlines plane arrived today from Kathmandu carrying four passengers, and five passengers departed for Kathmandu on the same flight from Taplejun...

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिअनुसार वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र...

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय
जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा तराई मधेश आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय गरेका छन् । द्वन्द्वपीडित तथा भूकम्पमा समेत घाइते भएकाहरुको उपचार सरकारी कोषबाट भैरहे पनि बजेट अभाव तथा पूर्ण उपचार समेटिन नसके पछि मन्त्री पौडेलले...

बीमकहरूले बीमालेख जारी गर्दा सही जानकारी दिए दाबी भुक्तानीमा समस्या आउँदैनः अध्यक्ष ओझा  
बीमकहरूले बीमालेख जारी गर्दा सही जानकारी दिए दाबी भुक्तानीमा समस्या आउँदैनः अध्यक्ष ओझा  

काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा पेशाप्रति इमान्दार बन्न र बीमा व्यवसाय दिगो हुनेगरी काम गर्न बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । प्राधिकरणद्वारा आज विराटनगरमा कोशी प्रदेशस्थित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूसँग आयोजित छलफल...

‘कुलिङ पिरियड’ बारे छानबिन गर्न संसदीय विशेष समिति गठन
‘कुलिङ पिरियड’ बारे छानबिन गर्न संसदीय विशेष समिति गठन

काठमाडौं : सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको विषयमा अध्ययन तथा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले समितिको घोषणा गरेका हुन् । प्रतिनिधिसभा नियमावलीबमोजिम संसदीय विशेष समितिको संयोजकमा नेपाली कांग्रेसका जीवन प...