वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२२० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो
२२० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो

म्याग्दी : म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय  प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालिएको छ ।  पैतीस मेगावाट क्षमताको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको मा...

टेक्सासमा आएको बाढीबाट ११९ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या बढ्ने क्रम जारी
टेक्सासमा आएको बाढीबाट ११९ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या बढ्ने क्रम जारी

काठमाडौं : अमेरिकाको टेक्सास राज्यमा जुलाई ४ मा आएको विनाशकारी बाढीले हाल सम्म कम्तिमा ११९ जनाको ज्यान लिएको छ । स्थानिय अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । ‘बाढीका कारण सबैभन्दा धेरै प्रभावित बनेको काउन्टीमा अझैंपनि कम्तिमा १६१ जना बेपत्ता छन । ग्वाडालुप...

‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती

काठमाडौं : ‘भिसा भेरिफिकेसन’ प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन् । चिनियाँ दूतावासले भिसा भेरिफिकेसनमा १० दिनभन्दा बढी समय लाग्दा कम्तीमा दुई हजार ५०० पर्यटक काठमाडौँमा अड्किएको व्यवसायीले गुनासो गरेका छन् । विगतमा तीन दिनमा हुने भिसा प्र...

कोशी,वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान
कोशी,वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागको पूर्वानुमान छ ।  कोशी, वाग्मत...

खानीखोला हाइड्रोपावरको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
खानीखोला हाइड्रोपावरको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : खानीखोला हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्न लागेको छ । त्यसकारण आज (बिहिबार) सम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीले जारी गर्ने हकप्रद शेयर खरिदक...

निफ्राको हरित उर्जा ऋणपत्र आजदेखि बिक्रीमा 
निफ्राको हरित उर्जा ऋणपत्र आजदेखि बिक्रीमा 

काठमााडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको निफ्रा हरित उर्जा ऋणपत्र आज देखि कारोबारमा आउने भएको छ । निफ्राले ६ प्रतिशत ब्याजदर रहेको ७ वर्षे अवधिको ’निफ्रा हरित उर्जा ऋणपत्र ६% –२०८८/८९’ नामको ऋणपत्र जारी गरेको थियो ।  प्रतिकित्ता एक हजार अं...

सहकारीले उठाउन नसकेको कर्जा उठाउनले भूमिका न्यायाधिकरणको हुनेछ: नवनियुक्त अध्यक्ष बस्नेत
सहकारीले उठाउन नसकेको कर्जा उठाउनले भूमिका न्यायाधिकरणको हुनेछ: नवनियुक्त अध्यक्ष बस्नेत

काठमाडौं : कर्जा असुली न्यायाधिकरणका नवनियुक्त अध्यक्ष कृतिबहादुर बस्नेतले सहकारी ऐन र नियमावलीले दिएको क्षेत्राधिकारलाई प्रयोग गरी काम अगाडि बढाउने बताएका छन् । आज पद तथा गोपनीयताको सपथ ग्रहणसँगै पदबहालीपछि पत्रकारहरु संक्षिप्त कुराकानी गर्दै ऐन नियमले दिएको क्षेत्राधिकारलाई टेकेर काम गर्ने बत...

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित
नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

काठमाडौं : नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका पाण्डे परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् । एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगैवि...

विशेष अदालतले प्राप्त गर्यो आइएसओ प्रमाणपत्र, न्यायिक ईतिहासकै पहिलो सफलता
विशेष अदालतले प्राप्त गर्यो आइएसओ प्रमाणपत्र, न्यायिक ईतिहासकै पहिलो सफलता

काठमाडौं : विशेष अदालतले गुणस्तर मापदण्डको अन्तर्राष्ट्रिय चिन्ह आइएसओ को प्रमाणपत्र प्राप्त गरेको छ ।  बुधबार विशेष अदालतमा आयोजित एक कार्यक्रमकाबीच विशेष अदालत प्रवाह गर्दै आएको सेवाहरुको मूल्याङ्कन गरी प्राप्त भएको गुणस्तर मापदण्डको अन्तर्राष्ट्रिय चिन्ह एनएस÷आइएसओ ९००१ः२०१५ को प...

रसुवागढी नाकामा आएको बाढीले नेपाल–चीन आपूर्ति प्रणालीमा पूर्ण अवरोधः चेम्बर
रसुवागढी नाकामा आएको बाढीले नेपाल–चीन आपूर्ति प्रणालीमा पूर्ण अवरोधः चेम्बर

काठमाडौं : नेपाल–चीन सिमानामा रहेको प्रमुख नाका रसुवागढीको टिमुरे क्षेत्र भएर गत मंगलबार आएको भिषण बर्षाले मानवीय र भौतिक रुपमा ठूलो क्षति बेहोर्नुपरेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । भारी वर्षास“गै आएको बाढीले नेपाल–चीन मैत्री पुल पूर्ण रूपमा बगाएको र रसुवागढी नाकाबाट...

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक, खराब कर्जा नियन्त्रण र ब्याजदर सन्तुलनमा जोड
आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक, खराब कर्जा नियन्त्रण र ब्याजदर सन्तुलनमा जोड

काठमाडौं : नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । सरकारले वित्त नीतिमार्फत् लिएको छ प्रतिशतको आर्थिक वृद्धि र साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीतिलाई सघाउनेगरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनेछ । कर्जा विस्तार गर्ने, खराब कर्जा घट...

खाद्य सुरक्षाका लागि मलखादमा ६६ प्रतिशतसम्म अनुदानः मन्त्री अधिकारी
खाद्य सुरक्षाका लागि मलखादमा ६६ प्रतिशतसम्म अनुदानः मन्त्री अधिकारी

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले खाद्य सुरक्षाको सुनिश्चितताका लागि मलखादको उत्पादन वृद्धिमा महत्त्वपूर्ण भूमिका रहने बताउँदै सरकारले मलखादमा औसत ६६ प्रतिशतसम्म अनुदान दिँदै आएको जानकारी दिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री अधिकारीले देशभर वार्षि...

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 
उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २२.०४ अंकले बढेर २७०५.९० बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ०.१४ अंकले घटेर २६८३.८६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १९९ कम्पनीको शेयरमूल्य बढेको छ ।...

साना उद्योगी र व्यापारीलाई देशमै राख्ने मौद्रिक नीति आवश्यक: सभापति चालिसे
साना उद्योगी र व्यापारीलाई देशमै राख्ने मौद्रिक नीति आवश्यक: सभापति चालिसे

काठमाडौं : अर्थ समितिका सभापति सन्तोष चालिसेले साना उद्योगी र व्यापारिहरुलाई मुलुकभित्रै राख्ने खालको मौद्रिक नीति आउनुपर्ने बताएका छन् । बुधबार अर्थ समितिको बैठकमा भएको आब २०८२/८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयको छलफलमा उनले नेपालमा उत्पादनको अवस्था राम्रो भएपनि ९० प्रतिशत खाद्यन...

सहकारीलाई करिब पौने ३ अर्ब बजेट व्यवस्थापन गरिसकेका छौँ: मन्त्री अधिकारी 
सहकारीलाई करिब पौने ३ अर्ब बजेट व्यवस्थापन गरिसकेका छौँ: मन्त्री अधिकारी 

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीहरु लाई करिब पौने ३ अर्ब जति बजेट व्यवस्थापन गरेको बताएका छन् । बुधबार कर्जा असुली न्यायाधिकरणको उद्घाटन समारोहमा बोल्दै उनले समस्या ग्रस्त सहकारीहरुका लागि उक्त बजेटको व्यवस्थापन गरेको बताएका हुन् । कार्यक्रममा ब...

बारामा यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन
बारामा यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन

बारा : यहाँका किसानले यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन् । कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले सो जानकारी दिएका हुन् ।  किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल रु दुई हजार २०० मा  बिक्री गरिरहेका छन् । गत वर्ष  प्रतिक्विन्टल रु...

जेडीएस परियोजनाका लागि जापान सरकारद्वारा नेपाललाई करिब साढे ५३ करोड अनुदान
जेडीएस परियोजनाका लागि जापान सरकारद्वारा नेपाललाई करिब साढे ५३ करोड अनुदान

काठमाडौं : मानव संसाधन विकास (जेडीएस) परियोजनाका लागि जापान सरकारले  नेपाललाई करीब साढे ५३ करोड रुपैयाँ अनुदान दिएको छ । जेडीएस परियोजना कार्यान्वयन गर्न जापान सरकारले जापानी आर्थिक वर्ष २०२५ को लागि ५७ करोड २० लाख जापानी येन (लगभग ५३ करोड ७० लाख नेपाली रुपैयाँ) अनुदान सहायता प्रदान गरे...

त्रिविको उपकुलपतिमा डा अर्याल नियुक्त
त्रिविको उपकुलपतिमा डा अर्याल नियुक्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा डा दीपक अर्याल नियुक्त गरको छन् ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका...

सिद्धार्थ राजमार्गका ठाउँ ठाउँमा पहिरोः सडक अवरुद्ध, उच्च सतर्कता अपनाउन आग्रह
सिद्धार्थ राजमार्गका ठाउँ ठाउँमा पहिरोः सडक अवरुद्ध, उच्च सतर्कता अपनाउन आग्रह

तानसेन : सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड गएराति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गतका विभिन्न ठाउँहरुमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो । यहाँका बर्तुङदेखि सिद्धबाबा क्षेत्रसम्म विभिन्न ठाउँहरुमा पहिरो  खसकेका कारण बिह...

टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता
टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता

हन्ट : टेक्सासमा विनाशकारी बाढीपछि एक सय ६० भन्दा बढी मानिस बेपत्ता भएको राज्यका गभर्नरले मङ्गलबार बताएका छन् । अहिलेसम्म एक सय नौ जनाको ज्यान लिएको यो त्रासदीबाट बेपत्ता हुनेहरूको सङ्ख्यामा नाटकीय वृद्धि भएको छ । टेक्सासका केही काउन्टीमा अचानक बाढी आएको चार दिनपछि बाँचेका व्यक्तिहरू भेट्ने...

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन, रातीदेखि सबै सरकारी खाता रोक्का हुने 
चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन, रातीदेखि सबै सरकारी खाता रोक्का हुने 

काठमाडौं : आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्य...

हरित कोइलाः स्वदेशी उर्जाबाट समृद्ध भविष्यको सम्भावना
हरित कोइलाः स्वदेशी उर्जाबाट समृद्ध भविष्यको सम्भावना

काठमाडौं : विदेशबाट आयातित इन्धन–डीजेल, पेट्रोल र एलपी ग्याँसको आयातमा निर्भरता घटाउँदै नेपालको ऊर्जा परिदृश्यमा एक स्वदेशी, वातावरणमैत्री हरित कोइलाले नयाँ सम्भावनाको ढोका खोलेको छ । विभिन्न उद्योग तथा कलकारखानामा हरित कोईलाको प्रयोग बढाउन सकेमा आर्थिक र वातावरणिय हिसाबले मुलुक लाई नयाँ आय...

युक्रेनमा विद्युतीय सवारीसाधनको बिक्री ३० प्रतिशतले वृद्धि, बिवाईडीको बर्चस्व 
युक्रेनमा विद्युतीय सवारीसाधनको बिक्री ३० प्रतिशतले वृद्धि, बिवाईडीको बर्चस्व 

किएभ : युक्रेनमा चालु वर्षको पहिलो छ महिनामा विद्युतीय सवारीसाधनको बिक्रीमा ३० प्रतिशतको वृद्धि भएको छ । युक्रेनी सवारीसाधन उत्पादक सङ्घ उक्राभटोप्रोमद्वारा प्रकाशित प्रतिवेदनअनुसार, उक्त अवधिमा देशभर ३१ हजार सात सय ५३ वटा विद्युतीय सवारीसाधन दर्ता भएका छन् । जम्मा ३० हजार सात सय ६३ वटा यात्...

अब स्वास्थ्य बीमामार्फत बिरामीले दुई लाखसम्मको सुविधा पाउने 
अब स्वास्थ्य बीमामार्फत बिरामीले दुई लाखसम्मको सुविधा पाउने 

काठमाडौं : स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न...