वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
धानको उचित मूल्य नपाउँदा किसान निराश
धानको उचित मूल्य नपाउँदा किसान निराश

त्रिवेणी : यहाँका किसान चैतेधानको उचित मूल्य नपाउँदा  निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे । तर प्रतिक्विन्टल मात्र रु। दुई हजार २०० मात्र पाउँदा उनी खिन्न छन् । गतवर्ष रु। तीन हजारभन्दा अधिक मोलमा उहाँले एक क्...

भारतीय सीमाबाट अवैध कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय गम्भीर संकटमा
भारतीय सीमाबाट अवैध कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय गम्भीर संकटमा

चितवन : व्यवसायिक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरु समस्यामा परेका  छन् । माग कम भएपछि उत्पादित चल्लाले बजार नपाएको हो । बिक्री गर्ने समयसम्म एउटा कुखुराको चल्लामा रु ५५ हाराहारी खर्च हुने व्यवसायीहरु बताउछन् । झण्डै दुई महिनायता ह्याचरी व्यवसायीले प्रति गोट...

‘दिगो विकासबिना आर्थिक वृद्धि असम्भव छ, पुँजीगत खर्च बढाउन बजेटका नीतिहरू केन्द्रित छन्’ 
‘दिगो विकासबिना आर्थिक वृद्धि असम्भव छ, पुँजीगत खर्च बढाउन बजेटका नीतिहरू केन्द्रित छन्’ 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्य हुन् । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भए । उनी विसं २०६३ मा जलस्रोतमन्त्री, २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा अर्थमन्त्री, २०७...

‘अमेरिकाको नयाँ नीतिले ट्रेडमा ल्याएको होडबाजीले नेपाललाई पिडा दियो’
‘अमेरिकाको नयाँ नीतिले ट्रेडमा ल्याएको होडबाजीले नेपाललाई पिडा दियो’

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अमेरिकाले ल्याएको ट्रेडसँग सम्बन्धि नयाँ नीतिले नेपाललाई प्रसव पिडामा पुर्याएको बताएका छन् । बुधबार नेपाल अमेरिका व्यापार: अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले नेपाल...

एकैदिन तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
एकैदिन तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको हो ।  त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार...

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा 
कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा 

काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले सुचना जारी गर्दै आज बिहीबार देखि ९ हजार ७ सय २ कित्ता संस्थापक शेयर विक्रीमा राखेको हो । बैंकका विद्यमान संस्थापक शेयर धनीहरुले मात्रै बोलकबोल प्रक्रियामार्फत यो शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका स...

बजारमा गर्मीका विद्युतीय सामग्री: औषत व्यापार, करको मारमा व्यापारी
बजारमा गर्मीका विद्युतीय सामग्री: औषत व्यापार, करको मारमा व्यापारी

काठमाडौं : गर्मी मौसमलाई मध्यनजर गरी व्यवसायीहरूले बजारमा विभिन्न प्रकारका फ्यान, कुलर र एसीहरू ल्याएका छन् । तर व्यापार सन्तोषजनक नभएको व्यावसायीको गुनासो छ ।  सामान्यतया गर्मी बढेसँगै फ्यान, कुलर र एसीको व्यापार पनि बढ्नुपर्ने हो तर ठिक त्यसको उल्टो भइरहेको व्यापारीहरु बताउँछन् । काठम...

गण्डकी प्रदेशमा १४ हजार ९८१ मेगावाट जलविद्युतको उत्पादन सम्भावना: राष्ट्र बैंक 
गण्डकी प्रदेशमा १४ हजार ९८१ मेगावाट जलविद्युतको उत्पादन सम्भावना: राष्ट्र बैंक 

काठमाडौं : गण्डकी प्रदेशमा १४ हजार मेगावाट बढी जलविद्युतको उत्पादन सम्भावना रहेको पाइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको अर्धवार्षिक अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अध्ययन, २०११ अनुसार नेपालको अनुमानित जलविद्युत क्षमता ८३ हजार मेगावाट रहेक...

गण्डकी प्रदेशको आर्थिक वृद्धि ५.५१ प्रतिशत रहने अनुमान 
गण्डकी प्रदेशको आर्थिक वृद्धि ५.५१ प्रतिशत रहने अनुमान 

काठमाडौं : आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशको आर्थिक वृद्धि ५.५१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो । प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको प्रदेशको कुल गार्हस्थ्य उत्पाद...

Global IME Bank’s ‘Global Sky Club Card’- A New Way to Fly Smarter
Global IME Bank’s ‘Global Sky Club Card’- A New Way to Fly Smarter

Kathmandu : Global IME Bank Limited, the largest commercial bank in Nepal that is known for its customer-friendly services and innovative offers, has recently introduced the Global Sky Club Card in collaboration with Yeti Airlines. This new card aims to make air travel more affordable and convenient...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क (प्रोडक्ट रिभ्यू)
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क (प्रोडक्ट रिभ्यू)

काठमाडौं : ग्राहकका लागि सहज सेवा र आकर्षक स्कीम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल ग्लोबल आइएमई बैंक यस पटक यती एअरलाइन्ससँग सहकार्यमा जुटेको छ । बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ । काठमाडौंमा हालै आयोजित एक विशेष क...

तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर असार १६ देखि निष्कासन हुने
तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर असार १६ देखि निष्कासन हुने

काठमाडौं : तेह्रथुम पावर कम्पनी लिमिटेडले आगामी असार १६ देखि हकप्रद शेयर निष्कासन गर्न लागेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । लगानीकर्ताले हकप्रद शेयरका लागि आगामी स...

एमसीसी अघि बढ्ने संकेत: सन् २०२६ का लागि गरियो बजेट प्रस्ताब
एमसीसी अघि बढ्ने संकेत: सन् २०२६ का लागि गरियो बजेट प्रस्ताब

काठमाडौं : अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले सन् २०२६ को लागि बजेट बिनियोजन गर्न प्रस्ताव गरेको छ । यस्तो प्रस्ताबसँगै अमेरीका सरकारले गत जनवरीमा स्थगित गर्ने निर्णय गरेको उक्त परियोजना फेरी अघि बढ्ने संकेत देखिएको हो । एमसीसीले आफ्नो वेबसाइटमा राखेको पछिल्लो...

सुनचाँदीका गहनामा विलासिता कर खारेज नगरे व्यवसायनै बन्द गरि आन्दोलन गर्ने चेतावनी
सुनचाँदीका गहनामा विलासिता कर खारेज नगरे व्यवसायनै बन्द गरि आन्दोलन गर्ने चेतावनी

काठमाडौं : सरकारले सुनचाँदी र हिरा लगायतका बहुमूल्य गरगहनामा विलासिता कर र भ्याट लगाउने घोषणा गरेपछि सुनचाँदी व्यवसायीहरुले त्यसको खारेजीको माग गर्दै व्यवसाय नै बन्द गरेर आन्दोलनमा होमिने चेतावनी दिएका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ र सुनचाँदी व्यवसायी संघले बुधबार संयुक्त...

राजनीतिज्ञ भन्दा उपभोक्तालाई खुसी पार्ने बजेट आएको छ: उपाध्यक्ष अधिकारी
राजनीतिज्ञ भन्दा उपभोक्तालाई खुसी पार्ने बजेट आएको छ: उपाध्यक्ष अधिकारी

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले अहिलेको बजेट राजनीतिकरुपमा भन्दा उपभोक्तालाई खुसी बनाउने र उपभोक्ता मैत्री बजेट आएको बताएका छन् ।  उपभोक्ता हित संरक्षण मञ्चले आज काठमाडौँमा गरेको नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रममा बजेट प्रक्रिया र आपूर...

आजदेखि नेपाल मोबिलिटि संवादको सिरिज सुरु
आजदेखि नेपाल मोबिलिटि संवादको सिरिज सुरु

काठमाडौं : नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघको नेपाल मोबिलिटि संवादको सिरिज सुरु भएको छ । बुधबार काठमाडौंमा कार्यक्रमको आयोजनागरी मोबिलिटि संवादको सिरिज सुरु गरिएको हो ।  संवाद कार्यक्रममा बोल्दै संघकी अध्यक्ष रितु सिंह वैद्यले नीतिगत तहमा निजी क्षेत्रलाई सरकारले सहजीकरण गर...

आइपीओ जारी गर्दै एभरेष्ट कलर, लक्ष्मी सनराइज क्यापिटलसँग प्रत्याभूति सम्झौता
आइपीओ जारी गर्दै एभरेष्ट कलर, लक्ष्मी सनराइज क्यापिटलसँग प्रत्याभूति सम्झौता

काठमाडौं : एभरेष्ट कलरले साधारण शेयर (आइपीओ) निष्कासनको प्रक्रिया सुरू गरेको छ। कम्पनीले निकट भविष्यमै सात लाख ९० हजार कित्ता आईपीओ जारी गर्दैछ । जसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटलसँग प्रत्याभूति सम्झौता गरेको छ । सम्झौतामा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुइँटेल र प्रत्याभूतिक...

Status of capital market in last 10 months of FY 2024/25
Status of capital market in last 10 months of FY 2024/25

Kathmandu : The NEPSE index stood 2620.27 in mid-May 2025 compared to 1998.89 in mid-May 2024. Stock market capitalization in mid-May 2025 stood Rs.4358.71 billion compared to Rs.3169.48 billion in mid-May 2024, the Nepal Rastra Bank (NRB) stated in its latest report – Current Macroeconomic...

दोहोरो अंकले घट्यो शेयर बजार, नौ अर्ब ९० करोडको कारोबार 
दोहोरो अंकले घट्यो शेयर बजार, नौ अर्ब ९० करोडको कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.२८ अंकले घटेर २६६४.८८ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २५.०७ अंकले बढेर २६७८.१७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७०...

प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुखसहित प्रमुखसचेतकहरुको बैठक
प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुखसहित प्रमुखसचेतकहरुको बैठक

काठमाडौं : प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । सङ्घीय संसद् भवन नयाँ वानेश्वर परिसरमा भएको बैठकमा प्रतिनिधिसभाको गतिरोध खुलाउने विषयमा छलफल भइरहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । स...

यस्ता छन्,मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू
यस्ता छन्,मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू

काठमाडौं : सरकारले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारलाई  हस्तान्तरण गर्ने भएको छ ।  गत जेठ २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्र...

मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’, आफन्त र स्वयंसेवीको भर
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’, आफन्त र स्वयंसेवीको भर

चितवन ः भरतपुर अस्पतालले सञ्चालन गरेको ब्लड बैंक (रक्त सञ्चार केन्द्र) ले अस्पतालको मागको आधा रगत आपूर्ति गर्दै आएको छ । अस्पतालमा दैनिक ६० युनिट हाराहारी रगत माग हुने गरेकामा ३० युनिट हाराहारी अस्पताल आफैले व्यवस्थापन गर्दै आएको हो । ब्लड बैंकका इञ्चार्ज विष्णुप्रसाद बाँस्तोलाका अनुसार गत व...

Economic transformation thru tourism: Maoist Centre Chair Dahal
Economic transformation thru tourism: Maoist Centre Chair Dahal

Myagdi : Chairman of CPN (Maoist Centre) and former Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that economic transformation can be achieved by proper management and operation of natural resources. While traveling from Myagdi to Mustang, after observing Bhurung-Tatopani, R...

Total government expenditure stands at Rs 1157.89 in last 10 months of FY 2024/25
Total government expenditure stands at Rs 1157.89 in last 10 months of FY 2024/25

Kathmandu : The total expenditure of the Government of Nepal stood at Rs.1157.89 billion during the ten months of Fiscal Year 2024/25, according to the Ministry of Finance, Financial Comptroller General Office (FCGO). The recurrent expenditure, capital expenditure, and financial expenditure amoun...