वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने दिन
हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने दिन

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने दिन आज सम्म मात्र रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ २८ गते (भोली) एक दिनका लागि बुक क्लोज गर्दैछ । सोहिकारण आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्ताव...

‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप
‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप

काठमाडौं : प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको थियो । यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ६ गते बैंकिङ सम...

जोशी हाइड्रोपावरलाई ६५ प्रतिशत हकप्रद शेयर निस्कासन गर्न अनुमती
जोशी हाइड्रोपावरलाई ६५ प्रतिशत हकप्रद शेयर निस्कासन गर्न अनुमती

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई ६५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको छ । मङ्सिर २० गते धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनको प्रस्ताव पेश गरेको कम्पनीलाई सेबोनले सोमबार हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको हो । स...

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा : दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा चलचित्रका प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया लगा...

President Dhakal Calls for Investment-Friendly Reforms and Global Partnerships at ILO Conference
President Dhakal Calls for Investment-Friendly Reforms and Global Partnerships at ILO Conference

Geneva, June 9 : President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), Chandra Prasad Dhakal, called for stable policies, private sector investment and stronger international partnerships. During his address at the 113th session of the International Labour Conferenc...

भिजिट भिसा प्रकरण: रास्वपाले अघि सार्यो सहमतिका प्रस्तावहरु
भिजिट भिसा प्रकरण: रास्वपाले अघि सार्यो सहमतिका प्रस्तावहरु

काठमाडौं : भ्रष्टाचारका मुद्दाहरु दोहोरिन नदिनका लागि सत्तापक्ष र प्रतिपक्षबीच सहमतिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विभिन्न बुँदाहरूमा सार्वजनिक गर्दै सहमतिको प्रस्ताव अघि सारेको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसासँग सम्बन्धित भ्रष्टाचारको आयाममा अनुसन्धान...

काठमाडौँ–तराई-मधेस द्रूतमार्गको केन्द्रविन्दु डुकुछापमा कायम गर्न सुझाव
काठमाडौँ–तराई-मधेस द्रूतमार्गको केन्द्रविन्दु डुकुछापमा कायम गर्न सुझाव

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेस द्रूतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधनका उपायबारे ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास, बालुुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका...

प्रतिपक्षी दलको विरोध कायमै, प्रतिनिधिसभा बैठक आधा घण्टापछि बस्नेगरी स्थगित
प्रतिपक्षी दलको विरोध कायमै, प्रतिनिधिसभा बैठक आधा घण्टापछि बस्नेगरी स्थगित

काठमाडौं : निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरू भएको प्रतिनिधिसभा बैठक आधा घण्टापछि पुनः बस्नेगरी स्थगित भएको छ ।  प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहितका विपक्षी सांसदहरूले आसनबाट उभिएर विरोध जनाएपछि सदन निय...

राष्ट्रिय सभाबाट भन्सार विधेयक सर्वसम्मतले स्वीकृत 
राष्ट्रिय सभाबाट भन्सार विधेयक सर्वसम्मतले स्वीकृत 

काठमाडौं : राष्ट्रियसभाबाट भन्सार विधेयक, २०८० स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयक सर्वसम्मतिबाट स्वीकृत गरेको हो ।  बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन...

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान
एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सोमबारदेखि सुरू भएको यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगितामा राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई सम्मान गरिएको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित उद्घाटन कार्यक्रममा एनप्याब्सनले व...

रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण र अपहरण शैलीमा छ: कविन्द्र वुर्लाकोटी
रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण र अपहरण शैलीमा छ: कविन्द्र वुर्लाकोटी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टी सभापति रवि लामिछानेलाई जबरजस्ती राज्यले प्रतिशोधपूर्ण हिसाबले पक्राउ गरेको बताएका छन् । राज्यको संयन्त्र र कानुनलाई गलत रुपमा प्रयोग गरेर लामिछानेलाई कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको रास्वपाको ठम्याइ छ...

दोहोरो अंकले सुधारियो शेयर बजार, आठ अर्ब ६८ करोडमाथिको कारोबार 
दोहोरो अंकले सुधारियो शेयर बजार, आठ अर्ब ६८ करोडमाथिको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.२९ अंकले बढेर २६५७.१९ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ८.५६ अंकले घटेर २६३२.४० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १९१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५६...

बाली लगाउने बेला किसानलाई सधैँ पानी र बीउको पिरोलो ! 
बाली लगाउने बेला किसानलाई सधैँ पानी र बीउको पिरोलो ! 

महोत्तरी : जेठ सकिनै लाग्दासम्म धानको ब्याड राख्न नपाएका महोत्तरीका किसान यसपालि पनि समयमै खेती गर्न नपाइने चिन्तामा रहेका छन् । असार दोस्रो साता प्रारम्भ भएसँगै धान रोपाइँमा लाग्नुपर्ने किसानको तालिका अनुकूल वर्षा नहुँदा खेती प्रभावित हुने चिन्तामा परेको हो ।  असार तेस्रो साताभित्र धान...

मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव
मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएको छ ।  राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले गृहमन्त्री पदमा बहाल रहुन्ज...

छ सय  मेट्रिक टन दुग्ध पदार्थको मूल्य समायोजन गरेर बिक्री गर्ने तयारीमा डीडीसी
छ सय मेट्रिक टन दुग्ध पदार्थको मूल्य समायोजन गरेर बिक्री गर्ने तयारीमा डीडीसी

काठमाडौं : मौज्दात बढेपछि दुग्ध विकास संस्थान (डीडीसीले) ६०० मेट्रिक टन दुग्ध पदार्थको मूल्य समायोजन गरि विक्री गर्ने तयारी गरेको छ । मौज्दात थुप्रिएर किसानलाई भुक्तानी दिन समेत समस्या भएपछि डीडीसीले दुग्ध पदार्थको मूल्य समायोजन गरेर विक्री गर्ने तयारी गरेको हो । तीन सय मेट्रिक टन खुला मखन...

भूकम्प र बाढीपहिरोले थिलथिलियो बिपी राजमार्गः क्रसर व्यवसायीको अवैध दोहनले थपिदै जोखिम !
भूकम्प र बाढीपहिरोले थिलथिलियो बिपी राजमार्गः क्रसर व्यवसायीको अवैध दोहनले थपिदै जोखिम !

काभ्रेपलाञ्चोक : सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडकमार्गमा रहेको बिपी राजमार्गका सडकखण्ड अहिले थिलथिलो अवस्थामा पुगेको छ ।  उक्त राजमार्गको मध्यक्षेत्र भत्किएको र बगाएको तथा जोखिमपूर्ण अवस्थाबाट गुज्रिएको छ । वर्षायाममा केही...

स्रोतको अभाव र अख्तियारको चासोका कारण देखाउँदै राप्ती नगरपालिकाले हटायो चिकित्सकसहित ७२ कर्मचारी 
स्रोतको अभाव र अख्तियारको चासोका कारण देखाउँदै राप्ती नगरपालिकाले हटायो चिकित्सकसहित ७२ कर्मचारी 

चितवन :  राप्ती नगरपालिकाले आन्तरिक स्रोतको अभाव र अख्तियारको चासोका कारण भन्दै ७२ जना दैनिक ज्यालादारी कर्मचारीलाई  हटाएको छ । त्यसमा चारजना चिकित्सक, एक इन्जिनियरलगायत रहेका छन् । नगरपालिकाका प्रमुख शम्शेर लामाका अनुसार प्रमुख, उपप्रमुख, एम्बुलेन्सलगायत चालकसमेत हटाउनु परेकामा रहेका छ...

Muglin-Pokhara road expansion: 53 percent works complete in western section
Muglin-Pokhara road expansion: 53 percent works complete in western section

Damauli : Around 53 percent construction works have been completed in the western section of the Muglin-Pokhara road expansion project. Over half of the designated works have been completed from Jamun (Tanahun) to the Seti Bridge (Pokhara, Kaski), according to the Muglin Pokhara road project (wes...

Birgunj revenue collection relies on petro products and vehicle import
Birgunj revenue collection relies on petro products and vehicle import

Birgunj : The Birgunj Customs Office has collected the largest volume of revenue amounting Rs 65.5 billion from the import of petro products during last 10 months in the current fiscal year. As shared, the office has spent Rs 155 billion and 940 million for the import of five kinds of petro produ...

बैंकिङ प्रणालीमा थुप्रियो एकैदिन १५ अर्ब निक्षेप, कस्तो छ कर्जा विस्तारको अवस्था ?
बैंकिङ प्रणालीमा थुप्रियो एकैदिन १५ अर्ब निक्षेप, कस्तो छ कर्जा विस्तारको अवस्था ?

काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत बिहिबार बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो ।  सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १५ अर्बले बढेर ६९ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ ।...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो 
सुनको मूल्य घट्यो, चाँदी बढ्यो 

काठमाडौं : नेपाली बजार सोमबा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा का...

एन प्याब्सनमा संगठन विस्तारमा तीव्र, नयाँ सदस्य विद्यालयहरूको आकर्षण
एन प्याब्सनमा संगठन विस्तारमा तीव्र, नयाँ सदस्य विद्यालयहरूको आकर्षण

काठमाडौं : राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) सुनसरी जिल्ला तदर्थ समितिले जिल्लाका विभिन्न पालिकामा रहेका नयाँ सदस्य विद्यालयहरूलाई स्वागत तथा सम्मान गरेको छ । शनिबार लक्ष्मी पार्टी प्यालेस इनरुवामा आयोजित स्वागत तथा पत्रकार भेटघाट कार्यक्रम मार्फत २१ वटा नयाँ निजी व...

ग्लोबल आइएमई बैंकद्वारा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
ग्लोबल आइएमई बैंकद्वारा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ । कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित सो कार्...

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा 
एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा 

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । जेठ २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५.१० प्रतिशतका दरले बोनस शेयर र...