वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा शतप्रतिशतसम्म ब्याज छुट दिने
सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा शतप्रतिशतसम्म ब्याज छुट दिने

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज÷जरिवाना) मा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत (जेठ १२) देखि २७ गतेसम्म नवीकरण गराउँदा लाग्न विलम्ब शुल्क अर्थात् ब्याजमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो । ...

नो लाइट शाखाको निरीक्षण पछि मन्त्री खड्काले भने,‘लोडसेडिङ हुँदैन, हुन दिइँदैन’
नो लाइट शाखाको निरीक्षण पछि मन्त्री खड्काले भने,‘लोडसेडिङ हुँदैन, हुन दिइँदैन’

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सोमबार साँझ कुलेश्वरस्थित कालीमाटी नो–लाइट शाखामा स्थलगत निरीक्षण गर्दै उपभोक्ता गुनासो तथा वितरण व्यवस्थासम्बन्धी जानकारी लिएका छन् । नो–लाइट शाखा अन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ता गुनासो...

फाप्लु–काठमाडौँ सातामा चार दिन नियमित उडान हुने
फाप्लु–काठमाडौँ सातामा चार दिन नियमित उडान हुने

सोलुखुम्बु : सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ...

बैंक वित्तीय संस्थाको निष्कृय कर्जा अनुपातमा उल्लेख्य वृद्धि देखियो: राष्ट्र बैंक 
बैंक वित्तीय संस्थाको निष्कृय कर्जा अनुपातमा उल्लेख्य वृद्धि देखियो: राष्ट्र बैंक 

काठमाडौं : बैंक वित्तीय तथा संस्थाको निष्कृय कर्जा अनुपात उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु आवमा निष्कृय कर्जा अनुपातमा वृद्धि देखिएको हो । “बैंक तथा वित्तीय संस्थाहरुको...

सहकारीले डेरी उद्योगबाट ८० करोड भुक्तानी पाउन बाँकी
सहकारीले डेरी उद्योगबाट ८० करोड भुक्तानी पाउन बाँकी

चितवन : जिल्लाका केही दुग्ध उत्पादक डेरीहरुले दूध नउठाउने चेतावनी दिएका छन् । भुक्तानीका लागि दबाब दिन यहाँका दुग्ध उत्पादक सहकारी संस्थाहरुले सो चेतावनी दिएका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले भने, ‘अहिले भुक्तानी माग गरेका सहकारीहरुबाट दूध उठ्न...

जापानलाई पछि पार्दै भारत विश्वको चौंथो ठूलो अर्थतन्त्र भएको मुलुक
जापानलाई पछि पार्दै भारत विश्वको चौंथो ठूलो अर्थतन्त्र भएको मुलुक

काठमाडौं : जापानलाई पछि पार्दै भारत विश्वको चौंथो ठूलो अर्थतन्त्र भएको मुलुक भएको छ । नीति आयोगका सिइओ बीबी आर सुब्रह्मण्यमले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को आँकडा प्रस्तुत गर्दै उक्त दाबी गरेका हुन्। उनले भने, ‘हामी चौंथो सर्वाधिक ठूलो अर्थव्यवस्था भएको मुलुक भएका छौँ। हामीसँग...

बागमती प्रदेशको प्रदेश खेलकुद परिषदद्वारा सवा २ करोड सामान सोझै खरिद
बागमती प्रदेशको प्रदेश खेलकुद परिषदद्वारा सवा २ करोड सामान सोझै खरिद

हेटौँडा : बागमती प्रदेशको प्रदेश खेलकुद परिषद हेटौंडाले २ करोड १६ लाखको सामान सोझै खरिद गरेको पाइएको छ । बितेको आर्थिक वर्षमा खेलकुद परिषद्ले ठुलो रकमलाई ४४ वटा टुक्रा बनाएर विभिन्न फर्महरुलाई वितरणमुखी ढंगले सोझै खरिद गरेको हो । सार्वजनिक खरिद ऐन अनुसार २० लाख रुपैयाँ भन्दा माथीको रकममा काम गर्द...

सहकारीको पुँजी विचलित गर्ने उद्देश्यले ल्याईएको मापदण्ड परिमार्जन गर्न नेफ्स्कूनको माग
सहकारीको पुँजी विचलित गर्ने उद्देश्यले ल्याईएको मापदण्ड परिमार्जन गर्न नेफ्स्कूनको माग

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, २०८२’ मा नेफ्स्कूनले गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल परिमार्जन गर्न माग गरेको छ । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने स...

मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक, के-के थपिए नयाँ व्यवस्था?
मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक, के-के थपिए नयाँ व्यवस्था?

काठमाडौं : राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक गरेको छ।  आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको जनाएको छ । समिक्षामा वि...

शेयर धितो कर्जाको जोखिम भार घट्यो
शेयर धितो कर्जाको जोखिम भार घट्यो

काठमाडौं : शेयर धितो कर्जाको जोखिम भार घटेको छ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत शेयर धितो कर्जाको जोखिम भार घटाएको हो। तेस्रो समिक्षामा विद्यमान शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशतमा झारेको हो।

ग्लोबल बैंकद्वारा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, यती एअरको पहिलो टिकट किन्दा शतप्रतिशत क्यासव्याक
ग्लोबल बैंकद्वारा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, यती एअरको पहिलो टिकट किन्दा शतप्रतिशत क्यासव्याक

काठमाडौं : ग्लोबल आइएमई बैक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकहरुलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ। काठमाडौँमा आइतबार आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी...

कर विवरण बुझाउन अटेर गर्ने हजारौं करदाताको दर्ता निलम्बन, कारोबार बन्द गर्न निर्देशन
कर विवरण बुझाउन अटेर गर्ने हजारौं करदाताको दर्ता निलम्बन, कारोबार बन्द गर्न निर्देशन

काठमाडौं : आन्तरिक राजस्व विभागले कर विवरण नबुझाएका हजारौं करदाताको मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता एकसाथ निलम्बन गरेको छ । विभागले एक सूचना जारी गर्दै लगातार ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गरेको छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (८)मा लगातार छ महिनासम...

प्रत्यक्ष आन्तरिक लगानीलाई प्रोत्साहन गछौँः उपाध्यक्ष अधिकारी 
प्रत्यक्ष आन्तरिक लगानीलाई प्रोत्साहन गछौँः उपाध्यक्ष अधिकारी 

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा शिवराज अधिकारीले आयोगले प्रत्यक्ष आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने बताएका छन् ।  आइतबार ललितपुरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित आन्तरिक रोजगार प्रवर्द्धन तथा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको पुनः एकीकरण...

नीति तथा कार्यक्रम बजेट होइन, मार्गदर्शन हो: मुख्यमन्त्री कार्की
नीति तथा कार्यक्रम बजेट होइन, मार्गदर्शन हो: मुख्यमन्त्री कार्की

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान नीति तथा कार्यक्रमले बजेटको ‘पोको होइन’ समग्र विकासका लागि मार्गदर्शन दिने दस्तावेजको सन्देश दिएको बताएका छन् । आइतबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस पटकको नीति तथा कार्यक्रम छोटो, छरितो र सम...

अवैध समान सहितको ट्रक प्रहरी नियन्त्रणमा
अवैध समान सहितको ट्रक प्रहरी नियन्त्रणमा

रौतहट : सर्लाही प्रहरीले अवैध समान सहितको एक ट्रकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले आइतबार बिहान बागमती नगरपालिका १२ चेकपोष्टबाट ट्रकलाई  नियन्त्रणमा लिएको हो । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार बुटवलबाट विरा...

ढिलासुस्ती र उदासिनता अन्त्य गर्न मन्त्री खड्काको निर्देशन
ढिलासुस्ती र उदासिनता अन्त्य गर्न मन्त्री खड्काको निर्देशन

काठमाडौं : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय र त्यसअन्तर्गतका निकायमा देखिएको कामप्रतिको ढिलासुस्ती र उदासिनता अन्त्य गर्न निर्देशन दिएका छन् ।  उर्जा मन्त्रालयमा आइतबार आयोजित उच्चस्तरीय समीक्षा बैठकमा बोल्दै मन्त्री  खड्काले कर्मचारीलाई सक्रिय, जिम्मेवार र स...

यस वर्षको विपद्ः २० लाख नागरिक प्रभावित हुने अनुमान
यस वर्षको विपद्ः २० लाख नागरिक प्रभावित हुने अनुमान

काठमाडौं : यसवर्षको प्रि-मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश...

Gwarko's flyover will be readied for vehicular movement by mid- June: Minister Dahal
Gwarko's flyover will be readied for vehicular movement by mid- June: Minister Dahal

Kathmandu : Minister for Physical Infrastructure and Transport, Devendra Dahal, has announced that the flyover construction at Gwarko, Lalitpur, will be completed by mid-June. During his inspection of the project site this morning, Minister Dahal said that no further delays will be allowed in the...

आर्थिक समृद्धिको आधार पर्यटनः पर्यटनमन्त्री पाण्डे
आर्थिक समृद्धिको आधार पर्यटनः पर्यटनमन्त्री पाण्डे

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन भएकाले यसको विकास र प्रवर्द्धनका लागि समन्वयतात्मक ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । गणतन्त्र दिवस –२०८२ को सन्दर्भमा राष्ट्रिय समाचार समितीले आयोजना गरेको...

नेपालमा लगानी गर्न श्रीलङ्काको निजी क्षेत्रलाई चेम्बरका अध्यक्ष अग्रवालको आग्रह 
नेपालमा लगानी गर्न श्रीलङ्काको निजी क्षेत्रलाई चेम्बरका अध्यक्ष अग्रवालको आग्रह 

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा लगानी गर्न श्रीलङ्काका उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।  श्रीलङ्का भ्रमणका क्रममा अध्यक्ष अग्रवालले जलविद्युत, सूचना प्रविधिको क्षेत्र तथा पर्यटन क्षेत्रमा लगानीका लागि त्यहाँको निजी क्षेत्रलाई आग्रह गरेका ह...

दक्षिण भारतमा कार्गोजहाज डुब्यो, चालक दलका सबै सदस्यको सकुशल उद्धार
दक्षिण भारतमा कार्गोजहाज डुब्यो, चालक दलका सबै सदस्यको सकुशल उद्धार

बेङगलोर : भारतको दक्षिणी राज्य केरलाको तटीय क्षेत्रमा एउटा कन्टेनर जहाज डुबेको भारतीय नौसेनाले आइतबार जनाएको छ । केही जोखिमजन्य सामान रहेको दुर्घटनाग्रस्त जहाज लाइबेरियाली झण्डाबाहक जहाज हो ।  भारतीय नौसेनाका अनुसार १८४ मिटर (६०३ फिट) लामो मालवाहक जहाज ९एमएससी इएलएसए ३० भारतीय बन्दरगाह...

नीतिगत कमजोरी र राज्यको बेवास्ताले भारतमा लाखौं नेपाली श्रमिक शोषणमा !
नीतिगत कमजोरी र राज्यको बेवास्ताले भारतमा लाखौं नेपाली श्रमिक शोषणमा !

काठमाडौं : नेपाल आप्रवासी श्रमिकको रेमिट्यान्समा अडिएको मुलुक हो भन्ने कुरा आजको यथार्थ हो । तर, यो यथार्थलाई व्यवस्थापन गर्ने नीतिगत खाका भने अझै निर्माण भएको छैन् । समाजशास्त्री तथा विश्लेषक डा.मीना पौडेलका अनुसार, नेपालसँग आप्रवासनसम्बन्धी स्पष्ट र कार्यान्वयनयोग्य नीति नै छैन् । वर्तमानम...

१७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार
१७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले १२ अर्ब रुपैयाँ बराबरको ३६४ दिने अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । भने ५ अर्ब रुपैयाँ ब...

शेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो 
शेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से ९.१४ अंकले घटेर २६७९.४१ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १९.४० अंकले बढेर २६८८.९१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४८ कम्पनीक...