वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
भोटेकोशी बाढीको बीमा दाबी २५ अर्ब ८७ करोड, ओरियन्टलमा मात्रै १३ अर्ब बढी
भोटेकोशी बाढीको बीमा दाबी २५ अर्ब ८७ करोड, ओरियन्टलमा मात्रै १३ अर्ब बढी

काठमाडौं : गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बीमा कम्पनीहरूमा परेको प्रारम्भिक बीमा दाबी रकम २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणले भदौ १५ गतेसम्म संकलन गरेको विवरणअनुसार बाढीबाट ५८३ वटा बीमालेख प्रभावित भएका छन्। बाढी...

नेपाल बैंकर्स संघको एसोसिएट सदस्यमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक आबद्ध
नेपाल बैंकर्स संघको एसोसिएट सदस्यमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक आबद्ध

काठमाडौं : नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यका रूपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) आबद्ध भएको छ ।  निफ्राको एसोसिएट सदस्यतासँगै नेपाल बैंकर्स संघको संस्थागत सञ्जाल थप विस्तार भएको छ । सदस्यताले पूर्वाधार वित्त, दीर्घकालीन लगानी, स्रोत परिचालन, जोखिम व्यवस्थापन लगायत...

अगस्टमा भित्रिए ८५ हजार ४४४ विदेशी पर्यटक, भारतबाट आए ३० प्रतिशत
अगस्टमा भित्रिए ८५ हजार ४४४ विदेशी पर्यटक, भारतबाट आए ३० प्रतिशत

काठमाडौं : सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन्। सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८० जना अन्तर्राष्ट्रिय पर्यटक आएका थिए । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागबाट प्राप्त तथ्यांक अनुसार अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार ३७३ जना...

बाढीले त्रिशूली-३ बी जलविद्युत आयोजनाको संरचनामा पूर्ण क्षति, कर्मचारीको अवस्था अज्ञात
बाढीले त्रिशूली-३ बी जलविद्युत आयोजनाको संरचनामा पूर्ण क्षति, कर्मचारीको अवस्था अज्ञात

काठमाडौं : चीनको तिब्बत क्षेत्रबाट आएको भोटेकोशी नदीमा आएको अचानकको भीषण बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका-५, सिरुपानीमा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-३ बी जलविद्युत आयोजनाका संरचनामा पूर्ण क्षति पुगेको त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ। कम्पनीले नेपाल विद्यु...

भोटेकोशी बाढी : एक हजार तीन जनाको शव फेला, ११ हजार ८८४ जनाको उद्धार 
भोटेकोशी बाढी : एक हजार तीन जनाको शव फेला, ११ हजार ८८४ जनाको उद्धार 

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म एक हजार ३ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् । प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १ बजेसम्म...

नेशनल लाईफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे करोड सहयोग 
नेशनल लाईफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे करोड सहयोग 

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।  गत भाद्र १० गते भोटेकोशी र त्रिशुली नदिमा आएको गेग्रान सहितको भिषण बाढिबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत...

सामान्य अंकले बढ्यो शेयर बजार, बढ्न सकेन कारोबार
सामान्य अंकले बढ्यो शेयर बजार, बढ्न सकेन कारोबार

काठमाडौं : साताको दोस्रो कारोबार मंगलबार दिन शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२. ६६ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४३.८९ अंकले घटेर २५१३.४२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १८१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८४ कम...

प्रतिनिधिसभाको बैठक बुधबारलाई आह्वान, महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने
प्रतिनिधिसभाको बैठक बुधबारलाई आह्वान, महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने

काठमाडौं : सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गरेका छन् । आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभा बैठकमा सभामुखले महाविपत्तिबारे विशेष प्रस्ताव प्रस्तुत गर्...

भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने
भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने

सुर्खेत : कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बाढी प...

नेपाल बैंकको सञ्चालक समिति फेरबदल
नेपाल बैंकको सञ्चालक समिति फेरबदल

काठमाडौं : नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा फेरबदल भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक समितिका अध्यक्ष शोभाकान्त पौडेल, सञ्चालक अमृत लम्साल तथा सर्वसाधारण शेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक रहेका जीवनकुमार कट्वाल समितिबाट बिदा भएका छन्...

ह्वासिया इन्भेस्टमेन्ट कम्पनीद्वारा विपद् प्रभावितका लागि २० लाख सहयोग
ह्वासिया इन्भेस्टमेन्ट कम्पनीद्वारा विपद् प्रभावितका लागि २० लाख सहयोग

काठमाडौं : विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका प्रतिनिधि डेभिड यीङले उद्योगमन्त्री गौरी यादवलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत विपद् प्रभ...

आइसिएफसि फाइनान्सद्वारा लाभांश घोषणा 
आइसिएफसि फाइनान्सद्वारा लाभांश घोषणा 

काठमाडौं : आइसिएफसि फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १६ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५२६३ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो । फाइनान्सले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको...

केरुङसम्मको राष्ट्रिय राजमार्ग पुनः सञ्चालनको प्रयास जारी
केरुङसम्मको राष्ट्रिय राजमार्ग पुनः सञ्चालनको प्रयास जारी

एजेन्सी : दक्षिणपश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित बाढीपहिरो प्रभावित केरुङ बन्दरगाहतर्फ जाने प्रमुख राजमार्ग पुनः सञ्चालनका लागि पहिरो र लेदो हटाउने प्रयास जारी राखिएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।  नेपालतर्फ उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किएपछि आएको विनाशकारी...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट 
सुनचाँदीको मूल्यमा सामान्य गिरावट 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख छ हजार १०० रुपैयाँमा...

शंकर ग्रुपद्वारा सरकारलाई ४ करोड रुपैयाँ हस्तान्तरण, २५ सय थान त्रिपाल प्रदान
शंकर ग्रुपद्वारा सरकारलाई ४ करोड रुपैयाँ हस्तान्तरण, २५ सय थान त्रिपाल प्रदान

काठमाडौं : नेपालको प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुपले गत बुधबार भोटेकोसीमा बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार र पुनस्र्थापनाका लागि सरकारलाई ४ करोड रुपैयाँ सहयोग गरेको छ ।  ग्रुपकी निर्देशक दीपा अग्रवालले उक्त सहयोग रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेकी हुन् । प्...

हाइड्रो जेट दुबईका संचालक विष्णु पुडासैनीद्वारा अर्थमन्त्रीलाई ५१ लाख हस्तान्तरण 
हाइड्रो जेट दुबईका संचालक विष्णु पुडासैनीद्वारा अर्थमन्त्रीलाई ५१ लाख हस्तान्तरण 

काठमाडौं : नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ५१ लाख ५१ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् । दुबईमा व्यवसाय गरिरहेका पुडासैनी नेपाल आएर ५१ लाख ५१ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेक...

बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग
बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग

काठमाडौं : भोटेकोशी-रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी तथा अन्य जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल तथा त्यहाँ कार्यरत कर्मचारीहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गरेका छन् ।  अस्पत...

एनएमसीको प्रमुख कार्यकारी अधिकृतमा सूर्यप्रसाद रिमाल नियुक्त
एनएमसीको प्रमुख कार्यकारी अधिकृतमा सूर्यप्रसाद रिमाल नियुक्त

झापा : देशकै अग्रणी सहकारी संस्थाको रुपमा परिचित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को प्रमुख कार्यकारी अधिकृतमा सूर्यप्रसाद रिमाल नियुक्त भएका छन्। १५ वर्षभन्दा बढी सहकारी क्षेत्रको अनुभव बटुलेका रिमाल पछिल्लो समय राष्ट्रिय सहकारी बैंकको स्तरीकरण विभाग प्रमुखको रुपमा कार्यरत थिए।...

रसुवा बाढीमा सयौं कन्टेनर र मजदुर बेपत्ता : ढुवानी व्यवसायमा ठूलो धक्का, अर्बौँको क्षति
रसुवा बाढीमा सयौं कन्टेनर र मजदुर बेपत्ता : ढुवानी व्यवसायमा ठूलो धक्का, अर्बौँको क्षति

काठमाडौं : भोटेकोशीमा आएको भीषण बाढीले सीमावर्ती क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएसँगै कन्टेनर तथा ढुवानी व्यवसाय पनि नराम्ररी प्रभावित भएको छ । रसुवाको टिमुरे-स्याफ्रुबेँसी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढी र पहिरोमा ठूलो संख्यामा ट्रक तथा कन्टेनर बगाएको छ । बाढीका कारण चार सयभन्दा ब...

रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपहिरोको अवस्था र राहतबारे ब्रिफिङ
रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपहिरोको अवस्था र राहतबारे ब्रिफिङ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेका उद्धार र राहतका गतिविधिबारे राष्ट्रपति पौडेललाई जान...

नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग
नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनिय बाढीका कारण भएको जनधनको अपुरणिय क्षतिमा राहत स्वरूप नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ।  बाढीबाट प्रभावित परिवारको पीडा...

पोखरा फाइनान्स र स्टार बोस कफीबीच छुट सम्झौता
पोखरा फाइनान्स र स्टार बोस कफीबीच छुट सम्झौता

काठमाडौं : पोखरा फाइनान्स र स्टार बोस कफी बीच पोखरा फाइनान्सका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापश्चात् पोखरा फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैकिङ प्रयोगकर्ताहरुले स्टार बोस कफीको काठमाडौं उपत्यका भित्र रहेका आउटलेटहरुमा विशेष छुट प्र...

पोखरा फाइनान्सका ग्राहकलाई सिद्धार्थ होटल नारायणगढमा १० प्रतिशत छुट
पोखरा फाइनान्सका ग्राहकलाई सिद्धार्थ होटल नारायणगढमा १० प्रतिशत छुट

काठमाडौं : पोखरा फाइनान्स लिमिटेडका ग्राहकले सिद्धार्थ होटल, नारायणगढमा फूड तथा बेभरेज सेवामा १० प्रतिशत छुट पाउने भएका छन् ।पोखरा फाइनान्स र सिद्धार्थ होटल, नारायणगढबीच भदौ १५ गते सोमबार ग्राहक सुविधा विस्तारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार पोखरा फाइनान्सका खातावालाल...

‘रसुवा बाढीमा सयभन्दा बढी बस र ७० माइक्रो सम्पर्कविहीन, करिब पाँचसय सवारीमा क्षति’
‘रसुवा बाढीमा सयभन्दा बढी बस र ७० माइक्रो सम्पर्कविहीन, करिब पाँचसय सवारीमा क्षति’

काठमाडौं : बाढीपहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो संख्यामा सार्वजनिक तथा मालवाहक सवारीसाधन क्षतिग्रस्त तथा सम्पर्कविहीन भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेशका अध्यक्ष सुवन गिरी (सुमन) का अनुसार हालसम्म प्राप्त प्रारम्भिक विवरणमा १०० को...