काठमाडौं : समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापना कार्यका लागि ६३ लाख ३७ हजार ३ सय ७८ रुपैयाँ सहयोग गरेका छन् । समानान्तर निर्माण सेवा प्रालिका तर्फबाट...
काठमाडौं : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टीका बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले १०ः१० लाख रुपैयाँ पार्टीलाई हस्तान्तरण गरेका हुन् । रकम बुझ्दै अध्यक्ष ओलीले विपद्का बेला उद्धार...
काठमाडौं : यही भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई के एल दुगड ग्रुपले खाद्यात्र सामग्री सहयोग गरेको छ । के एल दुगड ग्रुपले पहिलो चरणमा तत्काल रसुवा र नुवाकोटका बाढीबाट प्रभावित परिवारका लागि दुई ट्रक खाद्यान्न सामग्री राहत विदुरस्थित जिल्ला समन्वय स...
नयाँदिल्ली : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा पीडितहरूप्रति ऐक्यबद्धता जनाएका छन्। उनले यस कठिन घडीमा नेपाललाई भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। रक्षामन्त्री सिंहले दूतावास पुग...
काठमाडौं : भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ। जिल्लाको कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनः सुचारु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। यसैगरी गोसाइँकुण्ड गाउँपालिक...
काठमाडौं : नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ प्रणालीमार्फत प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न थप सहज व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सोमबार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्...
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत...
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा लगायत आसपासका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गहिरो दुःख व्यक्त गरेको छ । वित्तीय संस्थाले बाढी तथा प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्त...
काठमाडौं : साताको पहिलो कारोबार सोमबार दिन शेयर बजार उच्च अंकले घटेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १.०४ अंकले घटेर २५५७.३१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २५३ कम्पनी...
काठमाडौं : नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार र व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारलाई थप गम्भीर भएर काम गर्न आग्रह गरेका छन् । संसदीय दलको बैठकमा विपद्को अवस्थाबारे छलफल भएको जानकारी दिँदै राईले सामाजिक सञ्जालमा सरकार अत्यन्त स...
काठमाडौं : दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्। बुधबार आएको भीषण पहिरोका कारण नाकासम्म पुग्ने स्थलमार्ग अवरुद्ध भएको थियो। उत्तरी नेपालमा हिमनदीको विनाशकारी बाढीका कारण आएको...
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६, घण्टाघर लाइनस्थित खड्का होटेल असहाय तथा विपन्न नागरिकका लागि संकलन गरेको ७ लाख १८ हजार ६१८ रुपैयाँ बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ । स्वर्गीय शिवराज खड्काको योजनाअनुसार करिब तीन वर्...
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहतका लागि सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले पछिल्लो समय आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिको समीक्षा गर्दै प्रभावित नाग...
काठमाडौं : लामो समयदेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत इलामको माइखोला–राजदुवाली सडकखण्ड सोमबार बिहानदेखि सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय इलामले पहिलो चरणमा साना तथा हलुका सवारीसाधन सञ्चालनमा ल्याएको हो । लगातारको वर्षाका कारण सडक भासिएपछि गत असार २५ गतेदेखि माइखोला–राजदुवाल...
काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्का कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहे पनि अत्यावश्यक अवस्थामा मात्र हेलिकोप्टर प्रयोग गर्न आग्रह गरेको छ । सोमबार जारी गरेको सूचनाअनुसार प्राधिकरणले बाढी प्रभावित क्षेत्रबाट हालसम्म विदेशी २५२ जना...
काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले रसुवाको भोटेकोसी खोलामा आएको विपतपछि आफ्नो कर्मचारी तथा स्वयंसेवक परिचालन गरी आफ्नो कामलाई निरन्तरता दिएको जनाएको छ । बाढी प्रभावित क्षेत्रका व्यक्तिका लागि थप सहयोग उपलब्ध गराउन सरकारसँगै मिलेर रेडक्रसले काम गरिरहेको सोसाइटीका अध्यक्ष डा।विशालकुमार भ...
काठमाडौं : मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ का इकाईधनीलाई २.२० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। क्यापिटलको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले करसहित २.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश...
काठमाडौं : रुपन्देहीको तिलोत्तमा क्षेत्रमा सञ्चालनमा रहेको टाइगर फरेस्ट होटल प्रालिले आफ्नो क्षमता विस्तार गर्दै पाँचतारे रिसोर्टका रूपमा स्तरोन्नति गर्ने योजना अघि बढाएको छ। हाल २० वटा कोठाबाट सेवा दिँदै आएको कम्पनीले थप ८० कोठा निर्माण गरी कुल क्षमता १०० कोठामा पुर्याउने तयारी गरेको हो। कम...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख छ हजार ६०० रु...
काठमाडौं : राष्ट्रिय प्रसारण लाइनमा क्षति पुगेपछि सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आयोजना सञ्चालनमा अवरोध आएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, विद्युत् नियमन आयोग र विद्युत् विकास विभागलाई पत्र पठाउँदै आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण प्रभावित भएको ज...
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश घोषणा गरेको छ । भदौ १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको करसहित ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्...
काठमाडौं : रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि हिमालयन बुलीयन कम्पनी लिमिटेडले कुल एक करोड एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । कम्पनीले बाढीका कारण भएको ठूलो मानवीय तथा धनजनको क्षतिप्रति गह...
काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार (आज) बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत भदौ १० गते ९० अर्ब रुपैयाँ तानेको बैंकले पुनः ८६...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदै छन् । मन्त्री श्रेष्ठ आज बिहान ९ बजे नुवाकोट हुँदै रसुवामा अवस्थित जलविद्युत् आयोजना स्थल पुग्नेछन् । मन्त्रीको सचिवालयकारअनुसार स्थलमार्गबाट नुवाकोट...