वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जनकपुरधाम भन्सारबाट ३४ करोड २८ लाख राजस्व सङ्कलन
जनकपुरधाम भन्सारबाट ३४ करोड २८ लाख राजस्व सङ्कलन

जनकपुरधाम : जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोड २८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवमा रु ५७ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखिएको थियो । चालु आवको वार्षिक लक्ष्यको तुलनामा हालसम्म ६० दशमलव सात प्रतिशत मात्र राज...

२५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सकियो सगरमाथा संवाद
२५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सकियो सगरमाथा संवाद

काठमाडौं : नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो । सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित...

Delegates offered a taste of Ilam tea at Sagarmatha Sambaad
Delegates offered a taste of Ilam tea at Sagarmatha Sambaad

Kathmandu : The delegates of the Sagarmatha Sambaad were engaged not only in a flurry of sessions and discussions during the three-days of the event, they were also offered a taste of organic tea from Ilam. A fresh tea exhibition stall has been set up at the Hotel Soaltee, the venue of the S...

नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने सम्बन्धि दुई विधेयक समितिमा पठाइयो 
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने सम्बन्धि दुई विधेयक समितिमा पठाइयो 

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुईवटा विधेयक प्रतिनिधिसभाको सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले आइतबार प्रतिनिधिसभाको बैठकमा दुवै विधेयकलाई दफावार छलफलका लागि समिति पठाउने...

जेनेभा बैठकमा स्वास्थ्यमन्त्री पौडेलको चिन्ताः वैदेशिक विकास सहायता कटौतीले मातृशिशु स्वास्थ्यमा गम्भीर असर पर्ने
जेनेभा बैठकमा स्वास्थ्यमन्त्री पौडेलको चिन्ताः वैदेशिक विकास सहायता कटौतीले मातृशिशु स्वास्थ्यमा गम्भीर असर पर्ने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका कारण नेपालको मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा कार्यक्रम प्रभावित भएको भन्दै यसको निरन्तरताका लागि संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय दातृ निकायसँग आग्रह गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभामा विश...

भारतद्वारा ७७ करोड अमेरिकी डलरबराबरको बङ्गलादेशबाट हुने आयातमा प्रतिबन्ध
भारतद्वारा ७७ करोड अमेरिकी डलरबराबरको बङ्गलादेशबाट हुने आयातमा प्रतिबन्ध

नयाँदिल्ली : विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले शनिबार बङ्गलादेशबाट आयात हुने विभिन्न श्रेणीका सामानमा तत्काल बन्दरगाह प्रतिबन्ध लगाएको छ ।  व्यापार केन्द्रित अनुसन्धान समूह ग्लोबल ट्रेड रिसर्च इनिसियटिभ (जी...

विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न सांसदहरूको माग
विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न सांसदहरूको माग

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसमयमा विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिका लागि सरकारसँग माग गरे । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपा...

नदी किनारका बासिन्दा आकाश हेरेर डराउन थाले, सरकार चुपचाप छः चौधरी
नदी किनारका बासिन्दा आकाश हेरेर डराउन थाले, सरकार चुपचाप छः चौधरी

  काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नदी किनारका बस्तीहरु बाढीको त्रासमा बाँचिरहेको बताएकी छन् । आइतबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले बर्षायाम सुरु हुन लागेको भन्दै उनले सभामुखमार्फत नदी किनारका बस्तीहरु बाढीको त्रासमा रहेको बताएकी हुन्...

यार्सा सङ्कलनका लागि मुगुका बासिन्दा पाटनतिर
यार्सा सङ्कलनका लागि मुगुका बासिन्दा पाटनतिर

मुगु : जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलनका लागि याम सुरु भएको छ ।  यार्सा सङ्कलनको समय सुरु भएसँगै गाउँपालिकाकाले यही जेठ १३ गतेबाट वन प्रवेश खुला गर्ने भएको हो । गाउँपालिकाका दुई दर्जन बढी पाटनमा पाइने यार्स...

सुधारियो हाइड्रोपावरको ब्यालेन्ससिट: पौने २८ अर्बको बिजुली बिक्री, नाफा कति ?
सुधारियो हाइड्रोपावरको ब्यालेन्ससिट: पौने २८ अर्बको बिजुली बिक्री, नाफा कति ?

काठमाडौं : पछिल्लो समय जलविद्युत कम्पनीहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीहरुले एक अर्ब ४४ करोड ४३ लाख ९८ हजार रुपैयाँ नाफा कमाएका छन् ।...

आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीमा फसेको रकम माग दाबी गर्न आग्रह
आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीमा फसेको रकम माग दाबी गर्न आग्रह

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू, सदस्यहरू र साहुहरूलाई आफ्नो लेना रकमको अनलाईन मागदावी आवेदन पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ ।  कार्यालयले आज (जेठ ४ गते) सार्वजनिक सूचना जारी गर्दै ३५...

अनियमितता गर्ने करिब १९ सय व्यवसायी तथा उद्योगी कारबाहीमा
अनियमितता गर्ने करिब १९ सय व्यवसायी तथा उद्योगी कारबाहीमा

जनकपुरधाम : गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा एक हजार ८७२  उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ । कार्यालयका अनुसार आफूखुसी ढक तथा तराजु र (डिजिटल) नापतौल मेसिनको प्रयोग गर्नेहरुलाई जरिवानासहित कानुनी दायरमा ल्याइएको हो । कार्यालयका अनुसार चालु आवक...

प्रतितोला छ सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य स्थिर
प्रतितोला छ सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य स्थिर

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।  त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको...

अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज २४ अर्ब तान्दै 
अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज २४ अर्ब तान्दै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप २४ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बैशाख ३१ गते मात्र ३५ अर्ब तानेको बैकले पुनः २१ लागि...

कोशी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् प्राथमिकता 
कोशी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् प्राथमिकता 

विराटनगर : कोशी प्रदेशसभाको सातौँ तथा बर्खे अधिवेशन आज आइतबारबाट सुरु हुँदै छ । प्रदेशसभा भवन विराटनगरमा दिउँसो २ बजे बस्ने बैठकको तयारी पूरा भएको कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिएका छन् । बजेट अधिवेशन समेत भनिने यो अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प...

आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र ‘कञ्चनजङ्गा’
आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र ‘कञ्चनजङ्गा’

ताप्लेजुङ : विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । विशेषगरी साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्रलाई रोज्ने विदेशी पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ । हालै मात्र पाँच जना विदेशी नागरिकसहित १० जनाको...

बागमती प्रदेश सरकारको १० महिनाको खर्च ३८ प्रतिशत मात्रै
बागमती प्रदेश सरकारको १० महिनाको खर्च ३८ प्रतिशत मात्रै

बागमती : चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा बागमती प्रदेश सरकारले ३८ दशमलव ९१ प्रतिशत बजेटमात्र खर्च गरेको छ। प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि वैशाखसम्ममा पुँजीगततर्फ ३५ दशमलव ०१ प्रतिशत र चालुतर्फ ४६ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अ...

एशियन लाइफ इन्स्योरेन्सको बोनस दर घोषणा
एशियन लाइफ इन्स्योरेन्सको बोनस दर घोषणा

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको बोनसदर नेपाल बीमा प्राधिकरणबाट जेठ २ गते स्वीकृत भएको हो । नयाँ बोनसदरअनुसार ‘सावधिक तथा आजीवन बीमालेख’मा बिमितले बीमा अवधिअनुसार न्यूनतम ६१ रुपियाँदेखि अधिकतम ७५ रुपिय...

तेह्रथुम पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
तेह्रथुम पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : तेह्रथुप पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली (जेठ ५ गते) बुक क्लोज गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोडको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपै...

नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा पुन: सुरेश प्रसाद खत्री
नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा पुन: सुरेश प्रसाद खत्री

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुरेश प्रसाद खत्री नियुक्त भएका छन्। पहिलो चार वर्षे कार्यकाल सन्तोषजनक रहेको निष्कर्षसहित कम्पनीले पुनः चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। खत्री २०७७ साल पौष ३ देखि कम्पनीको सीईओ पद सम्हाल्दै आएका थि...

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बस्ने भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने कार्यसूची छ । यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफा...

बीमालाई अझै सर्वसाधारणमा लगेर लोकप्रिय बनाउनु पर्ने छ: कार्यकारी निर्देशक सुवेदी
बीमालाई अझै सर्वसाधारणमा लगेर लोकप्रिय बनाउनु पर्ने छ: कार्यकारी निर्देशक सुवेदी

काठमाडौं : नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र नेपाल बीमा प्राधिकरणको सहकार्यमा बीमा सचेतना कार्यक्रम सुरु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका –१ मा शनिबारदेखि सुरु भएको यो कार्यक्रम आइतबारसम्म हुनेछ । कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक...

पर्यटन बोर्डको सञ्चालकमा भट्ट र थपलिया नियुक्त
पर्यटन बोर्डको सञ्चालकमा भट्ट र थपलिया नियुक्त

काठमाडौं : नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्यमा नरेन्द्रदेव भट्ट र कुमारमणि थपलिया नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आज भट्ट र थपलियालाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् । उनीहरुलाई निजी क्षेत्रको तर्फबाट तीन वर्षका लागि नियुक्त गरिए...

सांसद भट्टराईको सुझावः ८० प्रतिशत बजेट ठूला आयोजनामा केन्द्रित गरौँ
सांसद भट्टराईको सुझावः ८० प्रतिशत बजेट ठूला आयोजनामा केन्द्रित गरौँ

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै सांसद योगेश भट्टराईले पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि गर्न सरकारलाई आग्रह गरे ।  उनले कम बजेटबाट पनि प्रतिफल दिने आयोजना तयार गर्न सकिने उल्लेख...